एड्स र समाजको विकृति
-अच्युतप्रसाद पौडेल लैंगिक हिंसाविरुद्धको अभियान र एड्स अनि यौनका अन्तर्राष्ट्रिय चर्चा गर्नुपर्ने समय एकै बेला परेको छ । डिसेम्बर १ विश्व एड्स दिवस, सन् १९८८ डिसेम्बर १ लाई सम्झनुपर्ने दिन । गत डिसेम्बर १ मा ३८ औँ विश्व एड्स दिवस...





