सरकारसँग सिद्धार्थ उद्योग बाणिज्य संघका १९ बुँदे माग, कस्ता छन् ?
करिब सात दशकको गौरवशाली ऐतिहासिक पृष्ठभूमिका साथ आज हामी रुपन्देही जिल्लाको निजी क्षेत्रको प्रतिनिधिमूलक संस्था सिद्धार्थ उद्योग वाणिज्य संघ, रुपन्देहीको ६७औँ वार्षिक साधारण सभामा उपस्थित भएका छौँ । ६६औँ वार्षिक साधारण सभा तथा अधिवेशनबाट मलाई विश्वास गरी संघको अध्यक्षजस्तो गहन...





