युवालाई कृषिमा फर्काउने कि तर्काउने ?
-रत्न प्रजापति ‘कृषिमा आधुनिकीकरणः अर्थतन्त्रमा रूपान्तरण’, यो आर्थिक वर्ष २०८२-८३ को बजेट वक्तव्यमा उल्लिखित एउटा नारा हो । यो नाराले कृषिमा आधुनिकीकरण गर्दै देशको वर्तमान अर्थतन्त्रलाई रूपान्तरण गर्ने उद्देश्य रहेको इङ्गित गर्छ । यही नारालाई सार्थक र उपलब्धिमूलक बनाउन बजेट...





