May 27, 2026, Wednesday
२०८३ जेष्ठ १४ बिहीबार

विचार

सरकार नै चाहँदैन गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल चलाउन

सरकार नै चाहँदैन गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल चलाउन

भैरहवास्थित गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल (जीदीआईए) समग्र देशकै एउटा महत्वपूर्ण पर्यटकीय परियोजना हो भन्दा दुईमत नहोला । बिश्व शान्तिका अग्रदूत भगवान गौतमबुद्धको पवित्र जन्मस्थली, बिश्व बौद्ध समुदायको आस्थाको अक्ष्क्षुण धरोधर लुम्बिनी आवागमनको प्रमुख हवाई गन्तब्यबिन्दु भएर पनि यो महत्वपूर्ण बिमानस्थल नेपालकै राष्ट्रिय गौरव आयोजनाहरु मध्येको एउटा असफल आयाजना पनि हो । यसको असफलता र निरीह यथार्थताले…

हरित ऊर्जाः अवसर, चुनौती र रणनीति

हरित ऊर्जाः अवसर, चुनौती र रणनीति

विश्वव्यापी हरितगृह ग्यास उत्सर्जनमा नेपाल केवल ०.०२७ प्रतिशत योगदान गर्ने देश हो, औद्योगिक देशहरुको तुलनामा जुन नगन्य हो । तथापि, जलवायु परिवर्तनका प्रतिकूल प्रभावहरूको सन्दर्भमा नेपाल उच्च जोखिममा पर्ने देशमध्ये अग्रस्थानमा रहेको छ । हिमाल तथा हिमनदी पग्लने, असमयको वर्षा, बाढीपहिरो, खडेरी र मौसमजन्य अनियमितताहरूले प्रत्येक वर्ष कृषि, जलस्रोत, ऊर्जा आपूर्ति र जीवनलाई प्रत्यक्ष रूपमा…

  • गौतमबुद्ध विमानस्थल नचल्नु अर्थतन्त्रका लागि ठूलो नोक्सानी

    गौतमबुद्ध विमानस्थल नचल्नु अर्थतन्त्रका लागि ठूलो नोक्सानी

    भैरहवा– गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलबाट नियमित अन्तर्राष्ट्रिय उडानमा भइरहेको ढिलाइप्रति निजी क्षेत्र एकदमै गम्भीर बनेको छ । झन पर्यटन क्षेत्रका लगानीकर्ता त दिनदिनै चिन्ता व्यक्त गरिरहेका छन् । अब विमानस्थल सञ्चालन गर्न ढिलो भइसकेका कारण सरकार र सम्बन्धित निकायले तत्काल ठोस...

  • ‘गौतमबुद्ध विमानस्थल चलाउन संयुक्त धक्का दिनुपर्छ’

    ‘गौतमबुद्ध विमानस्थल चलाउन संयुक्त धक्का दिनुपर्छ’

    पछिल्लोपटक भैरहवास्थित गौतमबुद्ध अन्तर्राष्ट्रिय बिमानस्थलबाट नियमित अन्तर्राष्ट्रिय उडान हुन सकेको छैन । हामी रुपन्देहीमा रहेका पर्यटन व्यवसायी विमानस्थल छिटो चलाउनु पर्यो भनेर दबाब दिइरहेका छौं । तर, सरकारले ठोस पहल नगर्दा सञ्चालन सम्भव हुन सकिरहेको छैन । विमानस्थल नचल्नुमा सरकारी...

  • श्रीकृष्ण जन्माष्टमी पर्व, यसको महत्व र धार्मिक मान्यता

    श्रीकृष्ण जन्माष्टमी पर्व, यसको महत्व र धार्मिक मान्यता

    भैरहवा– श्रीकृष्ण जन्माष्टमी हिन्दूहरूको प्रमुख पर्व हो । आज विशेष पुजाआरधाना गरेर पर्व मनाइँदैछ । आर्यमिश्रित समुदायको जुनै पनि समारोह र श्रद्धामिश्रित उत्सवमा जहाँ भगवान् श्रीकृष्णको जयन्ती उत्सव मनाइन्छ, त्यो साँच्चै नै दर्शनीय हुन्छ । मन्दिरहरूमा भगवत्प्र्रात मन रमाउने श्रृंगार,...

  • एमालेको लफडाः यथार्थ कि नाटक ?

    एमालेको लफडाः यथार्थ कि नाटक ?

    - केशव अधिकारी नेपाली राजनीतिको बजार एमाले पार्टीको लफडाले तातेको छ । त्याग र समर्पणका पर्यायका रूपमा चिनिनुपर्ने एमाले कम्युनिस्टहरू पद र सत्तालोलुपतामा चुर्लुम्मै डुब्नाले यो अवस्था आएको हो । नेकपा एमालेका अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओलीमा दुई कार्यकालको...

  • मानसपटलमा चेतन दाइ

    मानसपटलमा चेतन दाइ

    चेतन पन्त, नामै काफी थियो । स्वच्छ, स्पष्ट, अध्ययनशील, लुम्बिनीबारे जानाकार र बुद्धस्थल चिनाउने । सायदै चेतन दाईलाई नचिन्ने लुम्बिनी क्षेत्रमा कोही थिएन । यसैले पनि मैले नामै काफी भनेको हुँ । निस्वार्थ लुम्बिनी प्रबद्र्धनको काम गर्नुभएका चेतन दाइले दर्जनौं...

  • बौद्ध धर्मको माध्यमबाट आत्म–अनुशासन सिकौँ

    बौद्ध धर्मको माध्यमबाट आत्म–अनुशासन सिकौँ

    -राजीव श्रेष्ठ शाक्यमुनी गौतम बुद्धले मानवमात्रमा रहेको दुःखको कारण पत्ता लगाई आफ्नो शिक्षाको प्रचार गर्न हिँडदै पुरै भारतवर्षको भ्रमण गरे । चार आर्य सत्यको पत्ता लगाउन निकै लामो समयसम्म कठोर ध्यान गरे । निर्वाण र दुःख मोक्षको बाटो पत्ता लगाउन...

  • के हो प्री–डायबिटिज, कसरी हुन नदिने ?

    के हो प्री–डायबिटिज, कसरी हुन नदिने ?

    प्री–डायबिटिज एक यस्तो अवस्था हो जहाँ रगतमा चिनीको मात्रा सामान्यभन्दा बढी हुन्छ, तर डायबिटिजको स्तरमा पुगिसकेको हुँदैन। प्रायः कुनै स्पष्ट लक्षण नदेखिने भएकाले धेरैले थाहा नै नपाउने गर्छन्। चिकित्सकका अनुसार, धेरै मानिसहरूलाई त केवल सामान्य स्वास्थ्य जाँच गर्दा मात्र प्री(डायबिटिज...