July 12, 2026, Sunday
२०८३ असार २८ आईतवार

समाज

सामूहिक बलात्कार आरोपमा तीन पक्राउ

सामूहिक बलात्कार आरोपमा तीन पक्राउ

दाङ– एक किशोरीलाई सामूहिक बलात्कार गरेको आरोपमा यहाँ तीन जनालाई प्रहरीले पक्राउ गरेको छ । दाङको बंगलाचुली गाउँपालिका–७ बिर्खेमा तीजको दरखाने दिन राति बिर्खेमा नाच हेरेर बिहान ३–४ बजेको समयमा घर जाँदै गरेकी १८ वर्षीया किशोरीलाई सामूहिक करणी गरेको आरोपमा तीन जनालाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय दाङले जनाएको छ । पीडित युवतीको जाहेरीको आधारमा…

वातावरण प्रदूषणको बेवास्ता गर्दै नदी छेउमा फोहोर डम्प

वातावरण प्रदूषणको बेवास्ता गर्दै नदी छेउमा फोहोर डम्प

भैरहवा – वातावरणीय प्रभावलाई बेवास्ता गर्दै रुपन्देहीका स्थानीय तहले नदी छेउमा फोहोर फ्याँक्दै आएका छन् । जिल्लामा कुनै पनि स्थानीय तहले व्यवस्थित फोहोर संकलन गर्न सकेका छैनन् । दीर्घकालीन योजना नहुँदा तहहरुले नदी छेउमा फोहोर फाल्दा नदी प्रदूषण भएको छ । त्यसको प्रत्यक्ष असर वातावरण, आमनागरिक, जलचर र अन्य जीवजन्तुमा परेको छ । ‘जथाभावी फोहोर…

  • आज विश्व आत्महत्या रोकथाम दिवस

    आज विश्व आत्महत्या रोकथाम दिवस

    शारीरिक, मानसिक, व्यवहारिकका र सामाजिक कारणहरूले आफै समाप्त हुनुलाई आत्महत्या अथवा देहत्याग भनिन्छ । हुन त, आत्महत्या जुनसुकै उमेरका व्यक्तिले गर्ने भए पनि पछिल्लो तथ्यांक नियाल्ने हो भने आत्महत्या विशेषगरी १५ देखि २९ वर्ष उमेरका युवाहरूमा बढी छ । नेपालमा...

  • लुम्बिनीमा नक्कली गरिबले बेचे सक्कलीको जग्गा

    लुम्बिनीमा नक्कली गरिबले बेचे सक्कलीको जग्गा

    लुम्बिनी सांस्कृतिक नगरपालिका वडा नम्बर १० मधुवनी स्थायी घर भएका ७० वर्षीय गरिब कोहार आफ्नो जग्गा धितो राखेर ऋणका लागि वडा कार्यालयमा सिफारिस लिन पुगे। ऋण निकाल्न चार किल्ला सिफारिस लिन पुगेका कोहारले वडाबाट सिफारिस पाएनन्। वडा अध्यक्ष रमजान अलि...

  • मर्चवारमा चट्याङ लागेर एकको मृत्यु, तीन घाइते

    मर्चवारमा चट्याङ लागेर एकको मृत्यु, तीन घाइते

    भैरहवा – चट्याङ लागेर रुपन्देहीमा एक युवाको मृत्यु भएको छ भने तीन जना घाइते भएको छन् । जिल्लाको मर्चवारी गाउँपालिका–३, रायपुरका अन्दाजी १५ वर्षीया श्यामसुन्दर यादवको चट्याङ लागेर मृत्यु भएको हो । बिहीबार साँझ करिब ५ः३० बजे खेतबाट घाँँस काटेर...

  • तीजमा भीडभाडले संक्रमण फैलिने चिन्ता

    तीजमा भीडभाडले संक्रमण फैलिने चिन्ता

    भैरहवा– तीजमा रमाइलोसँगै भीडभाड हुन थालेपछि सरोकारवालाले कोरोना संक्रमण फैलिने चिन्ता व्यक्त गरेका छन् । यस्ता जमघटमा सहभागीले स्वास्थ्य मापदण्ड पालनालाई बेवास्ता गरेको देखिन्छ । चाडका बेला टाढाटाढाबाट आएका आफन्त र साथीबीच भेटघाट हुन्छ । यस्तो बेला मास्क लगाउने र...

  • सशस्त्रद्वारा ६ लाख बराबरको सुपारी बरामद

    सशस्त्रद्वारा ६ लाख बराबरको सुपारी बरामद

    भैरहवा– सशस्त्र प्रहरी बल नेपाल नम्बर २७ गण हेटक्वाटर रुपन्देहीले ठूलो मात्रामा सुपारी बरामद गरेको छ । बिहीबार बिहान नेपाल–भारत सीमानाका सिद्धार्थनगर–११ भुजौलीबाट २० वटा बोरामा राखिएको सय किलो सुपारी बरामद गरेको सशस्त्रका एसपी राजेश उप्रेतीले जानकारी दिए । अवैध...

  • नेपाल आइपुग्यो एमसिसी उपाध्यक्ष सुमारसहितको टोली

    नेपाल आइपुग्यो एमसिसी उपाध्यक्ष सुमारसहितको टोली

    बहुचर्चित अमेरिकी सहयोग परियोजना मिलेनियम च्यालेन्स कर्पोरेशन (एमसिसी) की उपाध्यक्ष फातिमा सुमार बिहीबार बिहान काठमाडौँ आइपुगेकी छन्। सुमारसहितको टोली बिहीबार बिहान ९ बजेर २७ मिनेटमा त्रिभुवन विमानस्थलमा अवतरण गरेको नागरिक उड्डयन प्राधिकरणका प्रवक्ता राजकुमार क्षेत्रीले जानकारी दिए । उनीसहितको टोली...

  • आज तीज पर्व : महत्व बढ्दै तर आधुनिकताले मौलिकता हराउँदै

    आज तीज पर्व : महत्व बढ्दै तर आधुनिकताले मौलिकता हराउँदै

    भैरहवा – तीजमा चेलिबेटी माइती जाने, पारिवारिक जमघट गरी वर्ष दिनका सुखदुःख साटासाट गर्ने गर्छन् । तीजका भाका गाउने, नाच्ने, छरछिमेकी जम्मा हुने गर्छन् । पछिल्लो समय गाउँदेखि सहरसम्म आधुनिकताले मौलिक भाकाहरु लोप हुँदै गएका छन् । पूराना भाका विरलै...