थप ६,७१४ जनामा कोरोना पुष्टि, १४५ जनाको मृत्यु
भैरहवा- नेपालमा पछिल्लो २४ घण्टामा थप ६ हजार ७ सय १४ जना कोरोना संक्रमित थपिएका छन्। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार १९ हजार ३० पीसीआर र ३२२ एन्टिजेन परीक्षण गर्दा उक्त संक्रमण देखिएको हो। गत २४ घण्टामा देशभर १४५ जना...





