पाल्पामा अंग्रेजलाई हराएको सम्झनामा भगवतीको रथयात्रा निकालिँदै
पाल्पा– जितगढी युद्धको सम्झनामा रणउजिरेश्वरी भगवतीको रथायात्रा निकालिंदै छ । भगवती जात्राले नेपाल–अंग्रेजको जितगढी युद्धलाई सम्झाउने गर्छ । पाल्पा सदरमुकाम तानसेनमा जात्रा लाग्छ । रथयात्रा गरिन्छ । भगवतीको भाकल गरी युद्धमा गएका सिंहले साम्राज्य विस्तारको नेतृत्व गरेको अंग्रेज फौजलाई परास्त...





