July 12, 2026, Sunday
२०८३ असार २८ आईतवार

राजनीति

बराबरी अधिकारसहित नेपाललाई दोस्रो अध्यक्ष

बराबरी अधिकारसहित नेपाललाई दोस्रो अध्यक्ष

नेकपा एमालेभित्र आन्तरिक विवाद समाधान गर्न दबाब बढिरहेका बेला माधवकुमार नेपाल पक्षका नेताले समान अधिकारसहित सम्मानजनक एकता आवश्यक रहेको बताएका छन्। नेता नेपालले रायसुझावका लागि भन्दै आइतबार साँझ आफू निकटका स्थायी कमिटी सदस्यसँग छलफल गर्ने क्रममा अधिकांश सहभागीले अहिलेको अवस्थामा पार्टी एकता नै उपयुक्त बाटो भएको तर एकता समान अधिकार र सम्मानजनक हुनुपर्ने बताएका हुन्…

ओली नरम हुँदा नेपाल कडा बन्दै

ओली नरम हुँदा नेपाल कडा बन्दै

नेकपा एमालेभित्रको विवादलाई लिएर अध्यक्ष केपी शर्मा ओलीको नरम अभिव्यक्ति सार्वजनिक भइरहेका बेला वरिष्ठ नेता माधवकुमार नेपाल कडा रुपमा प्रस्तुत हुन थालेका छन्। प्रधानमन्त्रीबाट विस्थापित भएपछि बालुवाटारको सरकारी निवास छाडेर बालकोट पुगेका ओलीले समर्थकमाझ नेपाललाई पार्टीभित्र स्थान नभएको बताएका थिए। त्यसको एक सातापछि उनी ‘आममाफी’ दिने तहमा आइपुगेका छन्। यता सर्वोच्च अदालतले साउन २८ गते…

  • कांग्रेस महाधिवेशन सर्ने निश्चित, मिति अनिश्चित

    कांग्रेस महाधिवेशन सर्ने निश्चित, मिति अनिश्चित

    नेपाली कांग्रेसको १४औं महाधिवेशन सर्ने निश्चित भएको छ । तर, कहिले र कुन मितिमा गर्ने भन्ने निश्चित भइसकेको छैन । सो सम्बन्धमा पार्टीको शीर्ष तहमा छलफलपछि टुंगो लाग्नेछ । कांग्रेसले पार्टीको सबैभन्दा तल्लो तहको संरचना मानिएको वडा तहको अधिवेशन यही...

  • युवा जमात कांग्रेसमा पार्टीको केन्द्रीय नेतृत्व ताक्दै

    युवा जमात कांग्रेसमा पार्टीको केन्द्रीय नेतृत्व ताक्दै

    मिति तय भैइकेको कांग्रेसको १४औँ महाधिवेशनले दाङका  युवा कांग्रेसीहरूलाई नेता बन्ने स्वर्णिम अवसर आएको महसुस गराइदिएको छ। लामो समयसम्म नेवि संघ, तरुण दल जस्ता भातृ संस्थामा रहेर राजनीति गरेका उनीहरू अधिकांश अब पार्टी राजनीतिमा सक्रिय हुने अभिलाषा पलाएको छ।   नेवि...

  • ओलीलाई एमाले एकताको जिम्मा

    ओलीलाई एमाले एकताको जिम्मा

    नेपाल कम्युनिस्ट पार्टी (एमाले) केन्द्रीय कमिटीको बैठकले पार्टीलाई एकताबद्ध बनाउने जिम्मेवारी अध्यक्ष केपी शर्मा ओलीलाई दिएको छ । वरिष्ठ नेता माधवकुमार नेपाल समूहले बहिष्कार गर्दै आएको सो केन्द्रीय कमिटी बैठकले पार्टीलाई एकताबद्ध बनाउन अध्यक्षले अधिकतम लचकता अपनाएर भए पनि एकताबद्ध...

  • जसपा कार्यकारिणी समितिमा यादव पक्ष बलियो

    जसपा कार्यकारिणी समितिमा यादव पक्ष बलियो

    निर्वाचन आयोगले जनता समाजवादी पार्टी नेपालभित्र देखिएको आधिकारिकतासम्बन्धी विवादको टुंगो आगामी सोमबार लगाउने भएको छ । आयोगले हाल विवाद निरुपणका लागि इजलास गठन गरेर सुनुवाइ गर्दै आएकोमा बिहीबारको इजलासले ११ साउनका लागि निवेदक पक्ष र विपक्षीलाई आयोगमा केन्द्रीय कार्यकारिणी समितिमा...

  • कांग्रेस महाधिवेशन सर्ने निश्चित

    कांग्रेस महाधिवेशन सर्ने निश्चित

    नेपाली कांग्रेसको १४ औं महाधिवेशन सर्ने निश्चित भएको छ । तर, कहिले र कुन मितिमा गर्ने भन्ने निश्चित भइसकेको छैन । सो सम्बन्धमा पार्टीको शीर्ष तहमा छलफलपछि टुंगो लाग्नेछ । कांग्रेसले पार्टीको सबैभन्दा तल्लो तहको संरचना मानिएको वडा तहको अधिवेशन...

  • ओली नेपाललाई दोस्रो अध्यक्ष बनाउन तयार

    ओली नेपाललाई दोस्रो अध्यक्ष बनाउन तयार

    एमालेभित्र पार्टी एकताका लागि दबाब बढ्दै गएपछि अध्यक्ष केपी शर्मा ओलीले वरिष्ठ नेता माधवकुमार नेपाललाई दोस्रो अध्यक्ष बनाउन तयार रहेको बताएका छन्। पार्टीको जारी केन्द्रीय कमिटी बैठकमा उनले केन्द्रीय सदस्यहरूलाई सम्बोधन गर्ने क्रममा नेपाललाई दोस्रो अध्यक्ष दिन तयार रहेको बताएका...

  • बकर–इदले सद्भाव र भाइचारा बढाएको छ : मुख्यमन्त्री

    बकर–इदले सद्भाव र भाइचारा बढाएको छ : मुख्यमन्त्री

    बुटवल– लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले इस्लाम धर्मावलम्बीहरुको दोस्रो ठूलो पर्व बकर–इदको अवसरमा शुभकामना दिँदै नेपाली समाज विविधताले रंगिएको र एउटा समुदायले मनाउने पर्वमा अर्को समुदायले पनि खुशीयाली मनाउनुले समाजमा सद्भाव, भातृत्व र मेलमिलाप बलियो बन्ने बताएका छन् । ‘बकर–इदले...