July 12, 2026, Sunday
२०८३ असार २८ आईतवार

राजनीति

एमाले सांसद रावलले दिए पदबाट राजीनामा

एमाले सांसद रावलले दिए पदबाट राजीनामा

भैरहवा– नेकपा एमालेका सांसद भीम रावलले सांसद पदबाट राजीनामा दिएका छन् । उनले आफ्नो राजीनामा संसद् सचिवालयसमक्ष बुझाएका हुन् । नेकपा एमालेमा देखिएको विवादका कारण उनले राजीनामा दिएको बताएका छन् । ‘राजनीतिक नेतृत्वबाट देश र जनतालाई अनिश्चियतर्फ धकेलियो’, उनले भनेका छन्, ‘राजनीतिक वृत्तको नेतृत्वमा देखिएको चरम सत्ता लिप्सा देख्दा नेपालीको मन रुन्छ । पार्टी एकताका…

पुनःस्थापित प्रतिनिधिसभा बैठक आज बस्दै

पुनःस्थापित प्रतिनिधिसभा बैठक आज बस्दै

दोस्रोपटक पुनःस्थापित भएको प्रतिनिधिसभाको बैठक आइतबार बस्दैछ । आठौँ अधिवेशनको पहिलो बैठक बेलुका ४ बजेका लागि बोलाइएको छ । संसदमा नेकपा एमाले प्रमुख प्रतिपक्षका रुपमा रहने छ । सर्वोच्चको आदेशबाट संसद पुनर्स्थापनासँगै साढे तीन वर्षदेखि सत्तामा रहेका केपी शर्मा ओली पनि सत्ताच्युत भए । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा प्रधानमन्त्री बनेसँगै एमाले प्रमुख प्रतिपक्षी दल…

  • ओली–नेपालका आ–आफ्नै दाउ

    ओली–नेपालका आ–आफ्नै दाउ

    एमाले आन्तरिक विवाद कायमै रहेका बेला स्थायी कमिटी र केन्द्रीय कमिटी बैठक तय भएको छ। एमाले केपी ओली समूहले आइतबार स्थायी कमिटी र सोमबार केन्द्रीय कमिटी बैठक बोलाएको छ। केन्द्रीय कमिटीको अजेन्डा तय गर्न आइतबार बिहान ११ बजे स्थायी कमिटी...

  • ठाकुर पक्षका पाँच सांसद लागे यादव पक्षतिर

    ठाकुर पक्षका पाँच सांसद लागे यादव पक्षतिर

    जनता समाजवादी पार्टी (जसपा)को उपेन्द्र यादव पक्ष सरकारमा जाने भएपछि महन्थ ठाकुर पक्षलाई साथ दिएका ठाकुर पक्षका पाँच सांसद यादव पक्षमा पुगेका छन् । यादव पक्षले शनिबार बोलाएको संसदीय दलको बैठकमा ठाकुर पक्षमा चार सांसद उपस्थित भएका थिए भने एकजना...

  • १० बुँदे सहमति धरापमा : एकतामा ओली ‘असहमत’

    १० बुँदे सहमति धरापमा : एकतामा ओली ‘असहमत’

    नेकपा एमाले अध्यक्ष तथा संसदीय दलका नेता केपी शर्मा ओलीले नेपाल समूहसँगको एकता अस्वीकार गरेका छन्। दोस्रो तहका नेताले महिनौं लगाएर तयार पारेको १० बुँदे सहमति प्रतिकूल हुनेगरी शुक्रबार स्थायी कमिटी र संसदीय दलको बैठक राखेपछि ओलीले नेपाल समूहसँगको एकता...

  • विपक्षीले विफल गर्ने प्रयत्न गरेकाले अध्यादेशबाट बजेट : लुम्बिनी सरकार

    विपक्षीले विफल गर्ने प्रयत्न गरेकाले अध्यादेशबाट बजेट : लुम्बिनी सरकार

    बुटवल– विपक्षी गठबन्धनले बजेट विफल पार्ने रणनीतिसहित अघि बढेपछि अध्यादेश जारी गरी बजेट ल्याउनु परेको लुम्बिनी प्रदेश सरकारले स्पष्टिकरण दिएको छ । बुटवलमा पत्रकार सम्मेलन गरी सरकारका प्रवक्तासमेत रहेका आर्थिक मामिला तथा योजना मन्त्री बैजनाथ चौधरीले सत्ता पक्षका सांसदको अनुपस्थितिको...

  • संसद छलेर लुम्बिनी सरकारले ल्यायो अध्यादेशबाट बजेट

    संसद छलेर लुम्बिनी सरकारले ल्यायो अध्यादेशबाट बजेट

    भैरहवा– लुम्बिनी प्रदेश सरकारले संसद छलेर अध्यादेशबाट बजेट ल्याएको छ । बिहीबार प्रदेश सभाबाट बजेट पास हुन नसकेपछि शुक्रबार बिहान बसेको मन्त्रिपरिषद बैठकको सिफारिसमा प्रदेश प्रमुख धर्मनाथप्रसाद यादवले अर्थ र विनियोजन अध्यादेश जारी गरेका थिए । यस्तै, मध्यरातमा सरकारको सिफारिसमा...

  • लुम्बिनीमा अर्थ र विनियोजन अध्यादेश जारी

    लुम्बिनीमा अर्थ र विनियोजन अध्यादेश जारी

    भैरहवा- लुम्बिनी प्रदेश प्रमुख धर्मनाथप्रसाद यादवले दुई अध्यादेश जारी गरेका छन् । प्रदेश सरकारको सिफारिसमा यादवले अध्यादेश जारी गरेका हुन् । शुक्रबार बिहान बसेको प्रदेश सरकारको मन्त्रिपरिषद बैठकले प्रदेश प्रमुख यादवसमक्ष दुई अध्यादेश जारी गर्न सिफारिस गरेको थियो । सरकारको...

  • संसद र देउवाको भविष्य नेपालको हातमा

    संसद र देउवाको भविष्य नेपालको हातमा

    यति बेला शेरबहादुर देउवा नेतृत्वको सरकारको भविष्य एमाले नेता माधव नेपालमा निर्भर बनेको छ । नेपाल पक्षका सांसदले विश्वासको मत दिए देउवा सरकार टिक्छ नत्र एक महिनामै आयु सकिन्छ । एमाले भित्रकै आन्तरिक विवादले कुन मोड लिने हो भन्ने अलमलले...