अनेरास्ववियुद्वारा भैरहवा बहुमुखी क्याम्पसमा तालाबन्दी
भैरहवा – नेकपा एमालेको भातृ संगठन अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन (अनेरास्ववियु)ले शुल्क बृद्धिको विरोधमा भैरहवा बहुमुखी क्याम्पसमा तालाबन्दी गरेको छ । अनेरास्ववियु क्याम्पस कमिटी अध्यक्ष सागर न्यौपानेले शुल्क बृद्धि फिर्ता गर्न क्याम्पस प्रशासनलाई ४८ घण्टाको अल्टिमेटम दिएको तर...





