लुम्बिनी प्रदेशसभा बैठकमा एमाले सांसदको नाराबाजी
बुटवल– प्रमुख प्रतिपक्ष दल नेकपा एमालेले आज पनि लुम्बिनी प्रदेशसभाको बैठक अवरुद्ध गरेको छ । एमालेले रोष्ट्रम घेराउ गर्दै नारावाजी गरिरहेको छ । सभामुख पूर्णबहादुर घर्तीले बैठक सुरु गर्नासाथ एमाले सांसदले नारावाजी सुरु गरेका हुन् । संसदमा बोल्दै एमाले सांसद...





