May 17, 2024, Friday
४ जेष्ठ २०८१, शुक्रबार

समाचार

सुशासनको अभियानलाई पूर्णता दिन कर्मचारीको सहयोग आवश्यक छः प्रधानमन्त्री

सुशासनको अभियानलाई पूर्णता दिन कर्मचारीको सहयोग आवश्यक छः प्रधानमन्त्री

प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले वर्तमान सरकारले थालेको सुशासनको अभियानलाई पूर्णता दिन कर्मचारीतन्त्रको सहयोग आवश्यक रहेको बताएका छन्। नेपाल राष्ट्रिय कर्मचारी सङ्गठनको १६ औँ स्थापना दिवसका अवसरमा आयोजित प्रशिक्षण कार्यक्रममा उनले सुशासन कायम गर्ने सन्दर्भमा कर्मचारी वर्गको योगदान धेरै नै महत्वपूर्ण रहेको बताएका हुन्। सरकारले सुशासन, सामाजिक न्याय र समृद्धिको अभियानलाई दृढताका साथ अघि बढाएको उल्लेख…

चलचित्र ‘पार्वती’को घोषणा

चलचित्र ‘पार्वती’को घोषणा

लक्ष्मण सुवेदीको लेखन, निर्माण तथा निर्देशनमा बन्ने नयाँ चलचित्र ‘पार्वती’को घोषणा गरिएको छ । सुवेदीको जन्म दिनको अवसर पारेर चलचित्रको घोषणा गरिएको हो ।  सुवेदीको लेखन निर्माण तथा निर्देशनमा बनेको चलचित्र ‘सतीदेवी’ सेन्सर पास भएर प्रदर्शनको तयारीमा छ । चलचित्र ‘सतीदेवी’मा बाबु र छोरीको सम्बन्धको कथा उठाएका सुवेदीले यस चलचित्रमा सामाजिक प्रेमकथालाई उठाउने बताए ।…

  • मुलुकको स्थिति जटिल अवस्थामाः विष्णु पौडेल

    मुलुकको स्थिति जटिल अवस्थामाः विष्णु पौडेल

    बुटवल– नेकपा एमालेका उपाध्यक्ष तथा पूर्वअर्थमन्त्री विष्णुप्रसाद पौडेलले सरकारको गलत नीतिका कारण मुलुकको स्थिति जटिल अवस्थामा पुगेको बताएका छन् । उनले मुलुकको अवस्था सुधार होला भनेको झनपछि झन जटिल हुनु सरकारकै कमजोरी र गलत नीति रहेको आरोप लगाए । एमाले...

  • पहुँचका आधारमा राज्यलाई लुट्ने छुट कसैलाई छैनः गृहमन्त्री

    पहुँचका आधारमा राज्यलाई लुट्ने छुट कसैलाई छैनः गृहमन्त्री

    उपप्रधानमन्त्री तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठले पहुँचको आधारमा राज्यलाई लुट्ने छुट कसैलाई दिन नसक्ने बताएका छन् । राजनीतिक दलका नेता, कर्मचारी, व्यपारीले राज्यलाई लुट्ने र पहुँचको आधारमा उम्कन दबाब दिने गरेको उनको आरोप छ । वर्तमान सरकार सुशासनको पक्षमा रहेकाले कसैको...

  • बैंकहरू मिटरब्याजी भएः अध्यक्ष ओली

    बैंकहरू मिटरब्याजी भएः अध्यक्ष ओली

    नेकपा एमालेका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले बैंकहरु मिटरब्याजी भएको आरोप लगाएका छन् । शुक्रबार बैंक, बीमा तथा वित्तीय क्षेत्र कर्मचारी संघ नेपालको ७ औं राष्ट्रिय महाधिवेशन कार्यक्रममा बोल्दै अध्यक्ष ओलीले यस्तो आरोप लगाएका हुन् । अध्यक्ष ओलीले मिटरब्याजीको...

  • रूपन्देहीमा एक वर्षमा तीन प्रहरी चौकी स्थापना, जिल्लाभर ८४ युनिट

    रूपन्देहीमा एक वर्षमा तीन प्रहरी चौकी स्थापना, जिल्लाभर ८४ युनिट

    भैरहवा– सुरक्षाको दृष्टिकोणलाई मध्यनजर गर्दै रुपन्देही प्रहरीले प्रहरी चौकी स्थापनालाई तीव्रता दिएको छ । गएको एक वर्षमा जिल्लामा तीन स्थानमा प्रहरी चौकी स्थापना गरिएको छ । बिहीबार मात्रै देवदह नगरपालिकाको ढेकावरमा अस्थायी प्रहरी चौकी स्थापना गरिएको छ । यसअघि जिल्लाको...

  • लुम्बिनी प्रदेशमा आइतबार सार्वजनिक बिदा

    लुम्बिनी प्रदेशमा आइतबार सार्वजनिक बिदा

    भैरहवा– लुम्बिनी प्रदेशमा आइतबार सार्वजनिक बिदा दिइएको छ । प्रदेश स्थापना दिवसको अवसर पारेर विदा दिइएको हो । माघ २१ गते आइतबार प्रदेशमा सार्वजनिक बिदा दिइएको सूचना मार्फत् जानकारी गराइएको छ । प्रदेशको स्थायी राजधानी राप्ती उपत्यका देउखुरीमा विशेष कार्यक्रम...

  • खाना पकाउने क्रममा जलेर महिलाको मृत्यु

    खाना पकाउने क्रममा जलेर महिलाको मृत्यु

    दाङ– खाना पकाउने क्रममा आगोमा जलेर दाङमा एकजनाको मृत्यु भएको छ । जिल्लाको तुलसीपुर उपमहानगरपालिका–८, कट्कुईयाकी ४४ वर्षीया लक्ष्मी चौधरीको मृत्यु भएको हो । बिहीबार बेलुका चुलोमा दाउरा बाली खाना पकाउने क्रममा कपडाबाट शरीरमा आगो लाग्दा जलेर चौधरीको मृत्यु भएको...