May 27, 2026, Wednesday
२०८३ जेष्ठ १४ बिहीबार

समाचार

बुटवलमा तीन संक्रमितको मृत्यु

बुटवलमा तीन संक्रमितको मृत्यु

बुटवल, जेठ २ । बुटवलमा उपचाररत थप तीनजना कोरोना भाइरस संक्रमितको मृत्यु भएको छ । आइतबार बिहान दुई जना र गएराति १ जना गरी तीन जना संक्रमितको मृत्यु भएको हो । तीनै जनाको लुम्बिनी प्रादेशिक अस्पतालमा उपचारका क्रममा मृत्य भएको अस्पतालले जनाएको छ । दुई जनाको प्रादेशिक अस्पतालको आकस्मिक कक्ष र एक जनाको धागो कारखानास्थित…

प्रदेश जीडीपी वृद्धि अनुमानमा कोरोनाले धक्का

प्रदेश जीडीपी वृद्धि अनुमानमा कोरोनाले धक्का

राष्ट्रिय तथ्यांक विभागले चालू आर्थिक वर्षमा सबै प्रदेशको कुल गार्हस्थ्य उत्पादन (जीडीपी) सकारात्मक हुने उल्लेख गर्दै अनुमानसहित विवरण सार्वजनिक गरेपनि निषेधाज्ञाका कारण पूरा नहुने भएको छ । गत वर्षको लकडाउनपछि आर्थिक गतिविधिमा सुधार आएको र १५ दिन मात्र निषेधाज्ञा हुने आंकलनसहित चालू वर्षमा आर्थिक वृद्धिदर बढ्ने अनुमान विभागले सार्वजनिक गरेपनि निषेधाज्ञा अवधि बढ्दै जाने अवस्थासँगै…

  • महामारीमा  दैनिक उपभोग्य वस्तुको मूल्य वृद्धि

    महामारीमा दैनिक उपभोग्य वस्तुको मूल्य वृद्धि

    कोरोना महामारीका बीच दैनिक उपभोग्य वस्तुको मूल्य वृद्धि भएको छ । राजनीतिक अस्थिरता र निषेधाज्ञाको मौका छोप्दै उद्योगी, ठूला व्यापारी, र बिचौलियाहरूले चामल, तेल, दाल, गेडागुडी, चिनी र अण्डालगायत खाद्य वस्तुको मूल्य वृद्धि गरेका हुन् । निषेधाज्ञाका कारण महामारीसँग लड्दै...

  • सेनाको जहाजमार्फत् रुपन्देहीमा अक्सिजन आपूर्ति

    सेनाको जहाजमार्फत् रुपन्देहीमा अक्सिजन आपूर्ति

    अक्सिजन ल्याएर भैरहवा आएको नेपाली सेनाको जहाज । तस्बिरः पब्लिक कुरा भैरहवा, जेठ १ । रुपन्देहीमा अक्सिजनको चरम अभाव भएपछि नेपाली सेनाको एअरलिफ्ट मार्फत् अक्सिजन आपूर्ति गरिएको छ । विराटनगरबाट सेनाको जहाजमार्फत् शनिबार दिउँसो ४ बजे गौतमबुद्ध विमानस्थलमा ६० सिलिण्डर...

  • नेपाल एयरलाइन्सले बेइजिङ र मस्कटबाट अक्सिजन सिलिन्डर ल्याउँदै

    नेपाल एयरलाइन्सले बेइजिङ र मस्कटबाट अक्सिजन सिलिन्डर ल्याउँदै

    काठमाडौं, जेठ १ । चीनको राजधानी बेइजिङ र ओमानको राजधानी मस्कटबाट राष्ट्रिय ध्वजावाहक नेपाल वायुसेवा निगम (नेपाल एयरलाइन्स) बाट आज अक्सिजन सिलिन्डर ल्याउँदैछ। गैरआवासीय नेपाली सङ्घको सहयोग र नेपाली दूतावास ओमानको सहकार्यमा ओमनबाट सहयोगस्वरुप प्राप्त हुने ६०० थान अक्सिजन सिलिन्डर...

  • कोरोनाका कारण राप्रपाको महाधिवेशन स्थगित

    कोरोनाका कारण राप्रपाको महाधिवेशन स्थगित

    काठमाडौं, जेठ १ । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)को आसन्न महाधिवेशन स्थगित भएको छ । कोरोनाभाइरसको दोस्रो लहरको जोखिमको कारण महाधिवेशन स्थगित भएको हो । पार्टीको महाधिवेशन आगामी जेठमा आयोजना गरिएको थियो । संक्रमण भयावह बनेको उल्लेख गर्दै राप्रपाले महाधिवेशन स्थगित...

  • ढकमक्क फूलले घेरिएको मायादेवी

    ढकमक्क फूलले घेरिएको मायादेवी

    लुम्बिनी– हिजोबाट बसन्त ऋतु सकिएको छ । आजबाट ग्रिष्म ऋतु सुरु छ । वसन्त ऋतुमा प्रकृतिको बहार आउँछ । प्रकृतिले नौलो काँचुली बदल्छ । चैत्र र बैशाख महिनामा पर्ने बसन्त ऋतु सबैभन्दा राम्रो, रमाइलो र मनमोहक ऋतु हो । किनकी...

  • गच्छदारलाई पत्नी शोक

    गच्छदारलाई पत्नी शोक

    भैरहवा, जेठ १ । नेपाली काँग्रेसका उपसभापति विजयकुमार गच्छदारलाई पत्नी शोक परेको छ । उनकी श्रीमती निर्मलाको कोरोना संक्रमणबाट निधन भएको छ । उनको शनिबार बिहान नर्भिक अस्पतालमा उपचारको क्रममा निधन भएको काँग्रेस केन्द्रीय कार्यालयका मुख्यसचिव कृष्णप्रसाद पौडेलले जानकारी दिए...

  • ‘घर–घरमा सिलिण्डर राख्दा अस्पतालमा अभाव’

    ‘घर–घरमा सिलिण्डर राख्दा अस्पतालमा अभाव’

    रुपन्देही, जेठ १ । लुम्बिनी प्रदेश स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका सचिव डा.विकाश देवकोटाले नागरिकले घरघरमा अक्सिजन सिलिण्डर राख्दा अस्पतालहरुमा अभाव भएको आरोप लगाएका छन् । उनले ठूला सिलिण्डर घरमा नराख्ने हो भने अक्सिजनको अभाव पूर्ति गर्न सकिने बताए । शनिबार...