July 12, 2026, Sunday
२०८३ असार २८ आईतवार

देश

नैतिक शिक्षाबाट मात्रै समाज सुधार सम्भव छः मुख्यमन्त्री आचार्य

नैतिक शिक्षाबाट मात्रै समाज सुधार सम्भव छः मुख्यमन्त्री आचार्य

बर्दिया– लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले मानिसमा सेवाको भावना विकास गर्दै समाज परिवर्तन गर्न सकिने बताएका छन् । श्रीकृष्ण प्रणामी मन्दिर एकाई सेवा समितिले मधवुन–४ ढोढरी, बर्दियामा ८ औं बार्षिकोत्सव तथा गुरु श्यामदासजीको ३२ औं बार्षिक पुण्य तीथिको अवसरमा आयोजना गरेको कार्यक्रममा मुख्यमन्त्री आचार्यले समाज रुपान्तरण गर्न, समाजमा रहेका बैरभाव अन्त्य गर्न तथा सकारात्मक सिद्धान्तलाई…

रूपन्देहीमा तारे होटल थपिएको थपियै

रूपन्देहीमा तारे होटल थपिएको थपियै

भैरहवा– पर्यटकीय राजधानी पोखरा भन्दा सिमावर्ती रुपन्देहीमा धेरै पाँचतारे होटल छन । ठूलो लगानीमा नयाँ होटल थपिने क्रम जारी छ । पोखरामा एउटै पाँचतारे होटल रहेका बेला रुपन्देहीमा करिब आधा दर्जन पुग्ने क्रममा छन् । चार र तीन तारे होटलको संख्या दुई दर्जन भन्दा बढीे छ । चारे र तीनतारेको सेवा पनि पाँचतारेकै बराबर छ…

  • नीति तथा कार्यक्रमः लुम्बिनी र गौतमबुद्ध विमानस्थल समेटिए

    नीति तथा कार्यक्रमः लुम्बिनी र गौतमबुद्ध विमानस्थल समेटिए

    भैरहवा– संघीय सरकारले आगामी आर्थिक वर्ष २०८३–२०८४ मा बुद्ध जन्मस्थल लुम्बिनीको प्रवर्द्धन गर्ने घोषणा गरेको छ । राष्ट्रपति रामचन्द्र पौडेलले सोमबार संसद्को संयुक्त बैठकमा प्रस्तुत गरेको आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रममा तीर्थ कूटनीतिमार्फत नेपालका मुख्य धार्मिक क्षेत्रको पर्यटन प्रवद्र्धन...

  • यस क्षेत्रका ठूला योजना प्रभावकारी संचालनमा पहल गर्छुः उपाध्यक्ष शर्मा

    यस क्षेत्रका ठूला योजना प्रभावकारी संचालनमा पहल गर्छुः उपाध्यक्ष शर्मा

    भैरहवा– नेपाल उद्योग वाणिज्य महासंघका नवनिर्वाचित जिल्ला–नगर उपाध्यक्ष कृष्णप्रसाद शर्माले रुपन्देही लगायत आसपास क्षेत्रमा निर्मित ठूला परियोजनाको प्रभावकारी सञ्चालनका लागि पहलकदमी गरिने बताएका छन् । सिद्धार्थ उद्योग वाणिज्य संघ, रुपन्देहीले सोमबार भैरहवामा आयोजना गरेको महासंघका नवनिर्वाचित पदाधिकारी तथा कार्यकारिणी समिति...

  • विकट क्षेत्रमा नि:शुल्क आँखा शिविरमार्फत् विशेषज्ञ उपचार सेवा

    विकट क्षेत्रमा नि:शुल्क आँखा शिविरमार्फत् विशेषज्ञ उपचार सेवा

    भैरहवा– बाग्लुङको विकट मानिने गलकोटमामा दुई दिने आँखा शिविर सञ्चालन गरि ३ सय भन्दा धेरैलाई विशेषज्ञसहितको उपचार सेवा उपलब्ध गराइएको छ । रुपन्देहीको भैरहवामा रहेको गैरनाफामूलक संस्था हरिकृष्ण आई केयर फाउण्डेशनको आयोजना र सिद्धार्थनगर–१२ स्थित श्रीकृष्ण नेत्रालय प्रालिको प्राविधिक सहयोगमा...

  • पंचकन्या रूपन्देही सुपरलिगः वेष्टर्नले बुद्धलाई ९ विकेटले हरायो

    पंचकन्या रूपन्देही सुपरलिगः वेष्टर्नले बुद्धलाई ९ विकेटले हरायो

    भैरहवा- रुपन्देही क्रिकेट संघको आयोजनामा भैरहवामा जारी ‘पंचकन्या रुपन्देही सुपरलिग’ अन्तर्गत ‘ए’ डिभिजनको सोमबारको खेलमा वेष्टर्न क्रिकेट क्लब विजयी भएको छ । उसले बुद्ध क्रिकेट क्लबलाई ९ विकेटले हराउँदै सहज जित निकालेको हो । भैरहवास्थित सिद्धार्थ क्रिकेट मैदानमा टस जितेर...

  • संघीय सरकारले मिडियालाई कमजोर बनाएर एकाधिकार लाद्न खोज्योः मुख्यमन्त्री आचार्य

    संघीय सरकारले मिडियालाई कमजोर बनाएर एकाधिकार लाद्न खोज्योः मुख्यमन्त्री आचार्य

    बुटवल– लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले लोकतन्त्र र संविधानलाई कमजोर बनाउन मिडिया क्षेत्रलाई संकुचनमा राख्ने काममा संघीय सरकार अघि बढेको भन्दै गम्भीर बन्नुपर्ने बताएका छन् । नेपाल पत्रकार महासंघ रुपन्देहीको आयोजनामा बुटवलमा सुरु भएको राष्ट्रिय सञ्चार सम्मेलनको उद्घाटन गर्दै मुख्यमन्त्री...