July 12, 2026, Sunday
२०८३ असार २८ आईतवार

देश

पंचकन्या रूपन्देही सुपरलिगः तिरुपतिद्वारा देवदह पराजित

पंचकन्या रूपन्देही सुपरलिगः तिरुपतिद्वारा देवदह पराजित

भैरहवा- भैरहवामा जारी ‘पंचकन्या रुपन्देही सुपरलिग’ अन्तर्गत ‘ए’ डिभिजनको आइतबारको खेलमा तिरुपति क्रिकेट क्लबले देवदह क्रिकेट युनिटलाई ४ विकेटले पराजित गर्दै जित हात पारेको छ । भैरहवास्थित सिद्धार्थ क्रिकेट मैदानमा टस जितेर ब्याटिङमा आएको देवदहले निर्धारित ५० ओभरमा २८ ओभर १ बल खेल्दै सबै विकेट गुमाएर १ सय १२ रन जोड्यो । उसका लागि सुदीप…

रूपन्देहीका ठूला सहर नै ऐलानीमा

रूपन्देहीका ठूला सहर नै ऐलानीमा

भैरहवा– पूर्व–पश्चिम अन्तगर्त महेन्द्र राजमार्ग आसपास रुपन्देहीका ठूला सहर नै जग्गाधनी पूर्जाविहीन छन् । जिल्लाको चुरेसित जोडिएका बजार क्षेत्रमा वर्षौदेखि बसोबास गर्दै आएका बासिन्दा लालपूर्जाबिहीन भएका हुन् । जिल्लाको उत्तरमा रहेका तीन सहर ऐलानीमै छन् । देवदह नगरपालिका अन्तर्गत महेन्द्र राजमार्गबाट उत्तर, बुटवलको तिनाउको नदी उकास क्षेत्र र सैनामैना नगरपालिकाको मुर्गियाका अधिकांश बस्ति ऐलानीमा छन्…

  • ‘सरकारले उद्योगी–व्यवसायीलाई हेर्ने दृष्टिकोणमा परिवर्तन गर्नुपर्छ’

    ‘सरकारले उद्योगी–व्यवसायीलाई हेर्ने दृष्टिकोणमा परिवर्तन गर्नुपर्छ’

    बुटवल– उद्योगी–व्यवसायीले सरकारले निजी क्षेत्रलाई हेर्ने दृष्टिकोणमा परिवर्तन ल्याउन जरुरी रहेकोमा जोड दिएका छन् । नेपाल पत्रकार महासंघ, रुपन्देहीको आयोजनामा शनिबारदेखि बुटवलमा सुरु भएको राष्ट्रिय सञ्चार सम्मेलन तथा मिडिया मन्थन (समाचार र विचारको संकथन) अन्तर्गत कसरी उभो लाग्छ ? भन्ने...

  • ‘समाज रहेसम्म पत्रकारिता रहिरहन्छ’

    ‘समाज रहेसम्म पत्रकारिता रहिरहन्छ’

    रुपन्देही– वक्ताहरुले पत्रकारिताको भविष्य हिजो, आज र भोली पनि रही रहने बताएका छन् । जस्तोसुकै चुनौती आए पनि पत्रकारिताको भविष्य जीवित रहनेमा उनीहरुको जोड छ । नेपाल पत्रकार महासंघ, रुपन्देहीको आयोजनामा बुटवलमा सुरु भएको राष्ट्रिय सञ्चार सम्मेलन तथा मिडिया मन्थन...

  • एसईईको नतिजा सार्वजनिक गर्ने तयारी, कसरी हेर्ने नतिजा ?

    एसईईको नतिजा सार्वजनिक गर्ने तयारी, कसरी हेर्ने नतिजा ?

    राष्ट्रिय परीक्षा बोर्ड, परीक्षा नियन्त्रण कार्यालय सानोठिमीले शैक्षिक सत्र २०८२ को माध्यमिक शिक्षा परीक्षा एसईईको नतिजा सार्वजनिक गर्ने अन्तिम तयारी पूरा गरेको छ। नतिजा प्रकाशनसँगै परीक्षार्थीहरूले सहज रूपमा आफ्नो प्राप्तांक थाहा पाउन सकून् भन्ने उद्देश्यले बोर्डले विभिन्न आधिकारिक माध्यमहरूको सूची...

  • पंचकन्या रूपन्देही सुपरलिगः बैतुल्लाहको नौ विकेटमा खुकुरीको सानदार जित

    पंचकन्या रूपन्देही सुपरलिगः बैतुल्लाहको नौ विकेटमा खुकुरीको सानदार जित

    भैरहवा- बैतुल्लाह खानले उत्कृष्ट बलिङ गर्दै ९ विकेट लिएपछि रुपन्देही क्रिकेट संघको आयोजनामा भैरहवामा जारी ‘पंचकन्या रुपन्देही सुपरलिग’ अन्तर्गत ‘ए’ डिभिजनको शनिबारको खेलमा लुम्बिनी खुकुरी क्लबले सानदार जित हात पारेको छ । खुकुरीले बुटवल राइनोजमाथि ९ विकेटको सानदार जित निकालेको...

  • लघुकथाः माया छुट्यो

    लघुकथाः माया छुट्यो

    बुधबारको छिप्पिँदो साँझ । दिनभरिको कार्यालयको कामले थाकेको शरीर घिसार्दै म बासस्थानतर्फ फर्कँदै थिएँ । सडकका बत्तीहरू बल्न थालिसकेका थिए । अचानक मोडमा पुग्दा मैले एउटा पचाउन निकै गार्‍हो हुने दृश्य देखेँ । सडकको एकान्त कुनामा एउटा जोडी अंगालोमा बाँधिएर...

  • यौनकथाः भिनाजुको स्वेटर

    यौनकथाः भिनाजुको स्वेटर

    -पोषण पाण्डे सविता उफ्रँदै–उफ्रँदै आई र शान्तिलाई भनी, “दिदी, ए दिदी ! भिनाजुले भन्या सिनेमा हेर्न जाने रे ?” “जान्न भन्दे जा,” शान्तिले सानो स्वर तर आवाजमा कठोरपना ल्याएर जवाफ दिइन् । सविता एक छिन अबोध चेहरा लिएर उभी, उभिरही...