June 13, 2026, Saturday
२०८३ जेष्ठ ३१ आईतवार

देश

नागरिक पनि जिम्मेवार र संवेदनशिल बन्ने की ?

नागरिक पनि जिम्मेवार र संवेदनशिल बन्ने की ?

भैरहवा– रातो कपडाले बेरेर पुलमाथि राखिएको बस्तुले मंगलबार कपिलबस्तुको यशोधरा गाउँपालिका क्षेत्रमा स्थानीयलाई त्रासदीमात्र बनाएन, जिल्लाको सिंगो सुरक्षा निकायलाई नै झण्डै तीन घण्टासम्म निकै तनाव बनायो । प्रबिधिसहित दक्ष जनशक्तिको परिचालन गरेर घण्टौंसम्मको अध्ययन र अनुसन्धान गरिएपछि बल्ल पछि पत्ता लाग्यो की, शंकास्पद मानिएको त्यो बस्तु पुजा सामाग्रीसहित बेरेर राखिएको पोको रहेछ । स्थानीयको त्रासदी…

रास्वपाबाट उम्मेदवार बनेपछि डा.लेखजंग थापा आज जिल्ला आउँदै

रास्वपाबाट उम्मेदवार बनेपछि डा.लेखजंग थापा आज जिल्ला आउँदै

भैरहवा– रुपन्देही–३ को उपनिर्वाचनका लागि राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) बाट उम्मेदवार डा.लेखजंग थापा बुधबार निर्वाचन क्षेत्र (गृह जिल्ला) आउने भएका छन् । आइतबार पार्टीले उम्मेदवार घोषणा गरेपछि थापा पहिलोपटक जिल्ला आउन लागेका हुन् । रुपन्देही–३ मा उम्मेदवार बन्न रास्वपाबाट ९ जना आकांक्षी थिए । ३५ दिनसम्म पार्टीले सञ्चालन गरेको उम्मेदवार चयन पक्रियापछि रास्वपाले थापालाई उम्मेदवार…

  • विक्रमसिंह थापालाई पदबाट हटाइएपछि कपिलवस्तु कांग्रेसमा भाँडभैलो

    विक्रमसिंह थापालाई पदबाट हटाइएपछि कपिलवस्तु कांग्रेसमा भाँडभैलो

    कपिलवस्तु– कांग्रेस लुम्बिनी प्रदेश समिति सदस्य तथा पूर्वएसएसपी विक्रमसिंह थापालाई प्रदेश समिति सदस्य पदबाट हटाइएपछि कपिलवस्तु काँग्रेसमा भाँडभैलो सुरु भएको छ । कारबाहीको जानकारी लगत्तै असन्तुष्ट समूहले बिरोध जनाउँदै जिल्ला पार्टी कार्यालयमा तोडफोड र तालबन्दी गरेको छ । असन्तुष्ट कार्यकर्ताले...

  • ‘ईंटा उद्योग स्थानान्तरण गर्न परे सहुलियत र क्षतिपूर्ति दिनुपर्छ’

    ‘ईंटा उद्योग स्थानान्तरण गर्न परे सहुलियत र क्षतिपूर्ति दिनुपर्छ’

    भैरहवा– लुम्बिनी ईंटा व्यवसायी संघ, रुपन्देहीले लुम्बिनी–भैरहवा कोरिडोरमा संचालित उद्योगहरुलाई स्थान्तारण गर्न सर्वोच्च अदालतले दिएको आदेशले बहुआयामिक प्रभाव पार्ने भन्दै गम्भीर ध्यानकर्षण भएको जनाएको छ । संघका अध्यक्ष अजयकुमार गुप्ताले मंगलबार विज्ञप्ती जारी गर्दै अदालतको आदेशले यस क्षेत्रमा आफ्नो जायजेथा...

  • भन्सार छलिका सामानसहित ढुवानीका साधन प्रहरी नियन्त्रणमा

    भन्सार छलिका सामानसहित ढुवानीका साधन प्रहरी नियन्त्रणमा

    भैरहवा– ढुवानीमा प्रयोग भएका साधनसहित रुपन्देही प्रहरीले मंगलवार विभिन्न स्थानबाट ५ लाख रुपैयाँ भन्दा धेरै मूल्यका अवैध सामान बरामद गरेको छ । जिल्ला प्रहरी कार्यालय, रुपन्देही र मातहतका कार्यालयहरुबाट खटिएको टोलीले विभिन्न स्थानमा गरेको चेकजाँचका क्रममा ती सामान बरामद गरेको...

  • रूपन्देही–३ मा जनमतले धनिराम चौधरीलाई उम्मेदवार बनाउने

    रूपन्देही–३ मा जनमतले धनिराम चौधरीलाई उम्मेदवार बनाउने

    भैरहवा– सीके राउत नेतृत्वको जनमत पार्टीले रूपन्देही क्षेत्र नम्बर ३ मा हुने उपनिर्वाचनका लागि उम्मेदवारको टुंगो लगाएको छ । पार्टीका राष्ट्रिय सचिव भोपेन्द्र यादवले उम्मेदवारको टुंगो लगाइएको जानकारी दिए । उनका अनुसार पार्टीका नेता धनिराम चौधरीलाई उमेदवार बनाउने गरी निर्णय...