June 13, 2026, Saturday
२०८३ जेष्ठ ३१ आईतवार

देश

फेरी म्याद थप्ने तयारीमा राजमार्ग चौराहा गोलपार्क सडक खण्ड

फेरी म्याद थप्ने तयारीमा राजमार्ग चौराहा गोलपार्क सडक खण्ड

  पहिलो ठेक्का तोडेर दोश्रो पटक ठेक्का लगाउदापनी झण्डै एक दशकदेखी निर्माण सम्पन्न हुन नसकेको बुटवलको राजमार्ग चौराहादेखि गोलपार्क चिडियाखोलासम्मको सडकको पुनः म्याद थप्ने तयारी गरिएको छ । पानी पर्दा हिलाम्मे र अन्य बेला धुलाम्मे हुने गरेको साढे तीन किलोमिटर दुरीको उक्त सडक खण्ड पहिलो ठेक्का तोडेर दोस्रो पटकको टेन्डरबाट पनि सम्झौता अनुसार निर्माण सम्पन्न…

ट्रंकलाइन विवादः भैरहवा–बुटवल कोरिडोरका १० उद्योगको विद्युत लाइन काटियो

ट्रंकलाइन विवादः भैरहवा–बुटवल कोरिडोरका १० उद्योगको विद्युत लाइन काटियो

भैरहवा– नेपाल विद्युत् प्राधिकरणले ट्रंकलाइन महसुल विवादमा रहेका बुटवल–भैरहवा औद्योगिक करिडोरका दश उद्योगको लाइन काटिदिएको छ । प्राधिकरणले पञ्चकन्या स्टिल, पञ्चकन्या प्लास्टिक, एभरेष्ट रोलिङ, एसआर स्टिल, एसआर फुड, भलबारी स्वचालित चामल कारखाना, घराना फुड्स्, गोयनका फुड्स, सिद्धार्थ पेट प्लास्ट र श्याम प्लास्टिक उद्योगको लाइन काटेको हो । यी उद्योगको शुक्रबार साँझ देखि विद्युत लाइन काटिदिएको…

  • क्लासिक कथा : त्यो रात पनि यस्तै थियो

    क्लासिक कथा : त्यो रात पनि यस्तै थियो

    एउटा कालो ओढ्ने ओढे झैं यो मीठो रात बादलको घुम्टोमा लुकेको छ । चिसो-चिसो बतास आएर जिउलाई अँगालिरहेछ । एकतमासको सिरिङ्ग गर्छ मेरो शरीर । कसैले सुम्सुम्याए झैं प्यारले ! … … कसैले ? यो ‘कसैले’ भन्दा मेरो आँखामा एउटा...

  • आगलागीबाट गुल्मीमा एक घर जलेर नष्ट

    आगलागीबाट गुल्मीमा एक घर जलेर नष्ट

    गुल्मी – आगलागीबाट गुल्मी जिल्लाको मदानेमा एक घर पूर्ण रूपमा जलेर नष्ट भएको छ । मदाने गाउँपालिका–७, टिमुरखर्कमा गएराति करिब ८ बजेर १५ मिनेटमा ७० वर्षीय देवेबहादुर वलीको ढुङ्गा–माटोले बनेको दुई तले कच्ची घर र ढुङ्गा–माटोले बनेको बङ्गलामा आगलागी भएको...

  • जुवा खेल्दै गरेका एक जनप्रतिनिधिसहित १३ जना पक्राउ

    जुवा खेल्दै गरेका एक जनप्रतिनिधिसहित १३ जना पक्राउ

    भैरहवा–जुवा खेलिरहेको अवस्थामा दाङको घोराहीमा एकजना जनप्रतिनिधिसहित १३ जना पक्राउ परेका छन् । घोराही उपमहानगरपालिका–१५ काठेकोहल स्थित होटल टिथ्रीमा जुवा खेलिरहेको अवस्थामा घोराही उपमहानगरपालिका वडा नं १८ का वडा अध्यक्ष भरतमणी अर्यालसहित ९ जना र अर्को एक स्थानबाट ४ जना...

  • किन गरिन्छ तिहारमा कुकुर पूजा ?

    किन गरिन्छ तिहारमा कुकुर पूजा ?

    भैरहवा– तिहार महत्वपूर्ण पर्व हो । हिन्दु धर्मावलम्बी यसलाई विशेष महत्व दिएर मान्छन् । तिहारको परिचय फराकिलो छ । यमपञ्चकदेखि सुरु हुने तिहार झिलिमिली उज्यालो बत्तिहरु बालिे भएकाले पनि उज्यालो पर्व मानिन्छ । आँगनमा मगमगाँउदै फूलेका सयपत्री र मखमली फूल,...

  • तिहारको दोस्रो दिन आज घरघरमा लक्ष्मीपुजा गरिँदै

    तिहारको दोस्रो दिन आज घरघरमा लक्ष्मीपुजा गरिँदै

    भैरहवा– यमपञ्चक अर्थात् तिहारको दोस्रो दिन आज साँझ ऐश्वर्य, धनधान्य र सम्पन्नताकी देवी लक्ष्मीको पूजाआराधना गरी श्रद्धा भक्तिपूर्वक लक्ष्मीपूजा मनाइँदैछ । आज एकै दिन कुकुरतिहार लक्ष्मी पूजा परेको छ । सफासुग्घर र लिपपोत नगरिएको घरमा लक्ष्मीले बास गर्दिनन् भन्ने मान्यताका...

  • झिलिमिल बत्तीले सिंगारिए गाउँ–सहर

    झिलिमिल बत्तीले सिंगारिए गाउँ–सहर

    भैरहवा– तिहार उज्यालो पर्वका रुपमा चिनिन्छ । त्यसैले तिहार नजिकिएसँगै मुलुकभरका सहर सडक, मन्दिर तथा भवनहरु झिलिमिली बत्तीले सिंगारिएको छ । त्यस्तै, मन्दिर तथा चोकहरु र घरहरुमा पनि झिलीमिली बत्ती बलिरहेको देखिन्छ । रुपन्देहीका ठूला सहर बुटवल, भैरहवा, तिलोत्तमा, देवदह,...