June 13, 2026, Saturday
२०८३ जेष्ठ ३१ आईतवार

देश

कपिलवस्तुमा बस दुर्घटना हुँदा १ जनाको मृत्यु, ५ घाइते

कपिलवस्तुमा बस दुर्घटना हुँदा १ जनाको मृत्यु, ५ घाइते

कपिलवस्तु —पूर्व–पश्चिम राजमार्गस्थित शिवराज नगरपालिका–१, बनकसबासमा बिहीबार बिहान बस दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ । पाँच जना घाइते भएका छन् । काठमाडौंबाट धनगढीतर्फ जाँदै गरेको बा.प्र.०१–००६ ख ८५०६ नम्बरको बसले बुधबार राति करिब २ बजे पैदलयात्रीलाई ठक्कर दिएपछि अनियन्त्रित बनेको थियो । नियन्त्रण बाहिर पुगेको बस सडकमा पल्टिएको वडा प्रहरी कार्यालयले जनाएको छ…

वार्ता र संवादको माध्यम अपनाउन मुख्यमन्त्री आचार्यको आग्रह

वार्ता र संवादको माध्यम अपनाउन मुख्यमन्त्री आचार्यको आग्रह

भैरहवा–डेडिकेटेड फिडर र ट्रङ्कलाइनको बिद्युत महशुलको बिषयका वारेमा व्यवसायी र नेपाल बिद्युत प्राधिकरण बिचको बिबाद समाधानका लागी लुम्बिनीका मुख्यमन्त्री चेतनारायण आचार्यले वार्ता र संवादको माध्यम अपनाउन आग्रह गरेका छन् । डेडिकेटेड फिडर र ट्रङ्कलाइनको बिद्युत महशुल बक्यौता रहेको भन्दै प्राधिकरणले धमाधम उद्योगको लाइन काटेपछी धेरै व्यवसायीले उद्योग बन्द गरी कर्मचारीलाई कटौती गर्दै बिदा दिन थालेको…

  • शोकमा भैरहवा बहुमुखी क्याम्पस बन्द

    शोकमा भैरहवा बहुमुखी क्याम्पस बन्द

    भैरहवा–भैरहवा बहुमुखी क्याम्पसमा कार्यरत एक कर्मचारीको निधन भएपछि शोक व्यक्त गर्दै बुधवार क्याम्पस बन्द गरिएको छ । क्याम्पसको पुस्तकालय सहायक तथा परीक्षा शाखामा कार्यरत श्रीमती सुसिला पोख्रेलको असामयिक निधन भएपछि बुधवार क्याम्पसमा श्रद्धाञ्जली कार्यक्रम गर्दै शोकमा क्याम्पस बन्द गरिएको साहायक...

  • मंसिर ३ देखि भैरहवामा ‘सातौं लुम्बिनी महोत्सव’ सुरु हुने

    मंसिर ३ देखि भैरहवामा ‘सातौं लुम्बिनी महोत्सव’ सुरु हुने

    भैरहवा–चेम्बर अफ कमर्स रुपन्देहीले आउदो मंसिर ३ गतेदेखि २१ गतेसम्म भैरहवामा ‘सातौं लुम्बिनी महोत्सव–२०८२’ सञ्चालन गर्ने भएको छ । ‘स्थानिय बजारमा खरिद गरौं स्थानिय बजारको प्रबद्र्धन गरौं, स्वदेशी बस्तुको प्रयोग गरौं स्वाभिमानी नेपालीको पहिचान बनाऔं’ भन्ने मुल नाराका साथ आयोजना...

  • ७५ जिल्लामा डेङ्गु सङ्क्रमण, ५ को मृत्यु

    ७५ जिल्लामा डेङ्गु सङ्क्रमण, ५ को मृत्यु

    भैरहवा–डोल्पा र मनाङ जिल्ला बाहेक मुलुकका ७५ जिल्लामा डेङ्गु सङ्क्रमणको पुष्टि भएको छ । स्वास्थ्य मन्त्रालयको इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखा (इडिसिडी)को तथ्याङक अनुसार, हाल देशका ७५ जिल्लाबाट ६ हजारभन्दा धेरैमा डेङ्गु सङ्क्रमण भएको पाइएको छ । ६ हजार ६...

  • प्रतापपुर गाउँपालिकाले हटायो ९२ जना कर्मचारी

    प्रतापपुर गाउँपालिकाले हटायो ९२ जना कर्मचारी

    भैरहवा–केन्द्र सरकारको परिपत्र अनुसार पश्चिम नवलपरासीको प्रतापपुर गाउँपालिकाले कात्तिक १ गतेदेखि ९२ जना कर्मचारी कटौती गरेको छ । प्रतापपुर गाउँपालिकाका अध्यक्ष उमेशचन्द्र यादवले पालिकालाइ कर्मचारीको आवश्यकता हुँदाहुँदै पनि कात्तिक १ बाट लागू हुने गरेर पालिकाले करार तथा ज्यालादारी कर्मचारी हटाइएको...

  • छठकालागि सजीसजाउ छन् भैरहवाका तलाउ र जलाशय

    छठकालागि सजीसजाउ छन् भैरहवाका तलाउ र जलाशय

      भैरहवा–उदाउदो र अस्ताउदो सूर्यको पूजा गरि मनाइने छठ पूजाका निम्ति भैरहवा र आसपास क्षेत्रमा रहेका तलाउ, जलाशय र नदी किनाराका स्थलहरु सजिएका छन् । तिहार सकिए  लगत्तै छठ पूजाको तयारी सुरु भएको छ । भैरहवाको सिद्धार्थनगर नगरपालिका–५ स्थित श्री...

  • थाई एयर एसियाद्वारा भैरहवामा पुन: उडान

    थाई एयर एसियाद्वारा भैरहवामा पुन: उडान

    भैरहवा–थाई एशिया एयरले बैंकक–भैरहवा–बैंकक उडान आइतवारदेखी पुनःसुरु गरेको छ । थाइ एयर एसियाले बैंकक–भैरहवा–बैंकक सातामा दुई उडान गर्ने गरी पुनः उडान सुरु गरेको हो । विमानस्थलका महाप्रवन्धक प्रतापबाबु तिवारीका अनुसार थाइ एयर एसियाले अब आइतबार र बुधबार भैरहवामा नियमित उडान...