June 13, 2026, Saturday
२०८३ जेष्ठ ३१ आईतवार

देश

होटल पौवा भैरहवामा ‘भात भान्सा’ सञ्चालनमा, मंगलबार देउसी–भैलो  पनि

होटल पौवा भैरहवामा ‘भात भान्सा’ सञ्चालनमा, मंगलबार देउसी–भैलो पनि

भैरहवा– होटल पौवा भैरहवा शाखाले ‘भात भान्सा’ सञ्चालनमा ल्याएको छ । यसका अवसरमा होटलले मंगलबार असोज ४ गते तिहार विशेष देउसी–भैलो पनि आयोजना गर्दै छ । तिहारको संस्कृति जगेर्ना गर्दै मनोरंजन प्रदान गर्न देउसी भैलो कार्यक्रम राखिएको हो । साँझ ६ बजेदेखि देउसी कार्यक्रम हुनेछ । होटल भैरहवा शाखाका महाप्रबन्धक शालिकराम खरेल (निशान्त) ले कार्यक्रममा…

ग्रामीण र समाज लघुवित्त मर्जर, एकीकृत कारोबार सुरु

ग्रामीण र समाज लघुवित्त मर्जर, एकीकृत कारोबार सुरु

बुटवल– रुपन्देहीको बुटवलमा केन्द्रीय कार्यालय रहेको ग्रामीण बिकास लघुवित्त बित्तीय संस्था लिमिटेड र सर्लाहीको समाज बिकास लघुवित्त वित्तीय संस्था लिमिटेड मर्जर भएका छन् । दुबै संस्थाबीच भएको निर्णय र सम्झौता बमोजिम एक आपसमा गाभिए पश्चात् एकीकृत वित्तीय कारोबार शुरु भएको छ । मर्जर पश्चात् संस्थाको कुल पुँजी १ अर्ब पुगेको छ । कुल ९८ करोड…

  • सुस्तायो बुटवल–गोरुसिङ्गे सडक विस्तारको काम

    सुस्तायो बुटवल–गोरुसिङ्गे सडक विस्तारको काम

      भैरहवा–तीन बर्षभित्र निर्माण सम्पन्न गर्ने भनेर सम्झौता गरिएको बुटवल–गोरुसिङ्गे सडक विस्तार आयोजनाको काम हाल सुस्ताएको छ । अघिल्लो असार १३ गते सम्झौता गरिएको यस आयोजना निर्माण सम्पन्न गर्ने मिति हिसावले अव दुई बर्ष भन्दा कम समय छ । हालसम्म...

  • तिहार अवधीभर सामान्यतया मौसम सफा रहने

    तिहार अवधीभर सामान्यतया मौसम सफा रहने

    भैरहवा–नेपालीको पहिलो ठूलो पर्व दशैंका वेला टिकाको भोलीपल्ट रातीदेखि कतिपय जिल्लामा भारी बर्षा सुरु भयो । दुई दिनपछि बिशेषगरि मधेश, बागमती, कोशी प्रदेश अबिरल बर्षाबाट बढि प्रभावित भए । जनधनको ठूलो क्षती भयो । अबिरल बर्षाबाट हुन सक्ने जनधन क्षतीको...

  • तिहारका पाँच दिनः पाँच विशेषता

    तिहारका पाँच दिनः पाँच विशेषता

    भैरहवा– यस वर्ष तिहारको रमझम सुरु भइसक्यो । कामकाजी सर्वसाधरण बिदा मिलाएर घर फर्किने क्रम सुरु भइसक्यो । घर–घरमा दीपावली लक्षित झिलिमिली बत्तीले गाउँ–सहरको उमङ्ग नै बेग्लै छ । कोही भने तिहारमा देउसी–भैलोको तयारीमा जुटेका छन् । हिन्दु परम्परा अनुसार...

  • आज काग तिहारः जसलाई यमदूतका रूपमा मानिन्छ

    आज काग तिहारः जसलाई यमदूतका रूपमा मानिन्छ

    प्रत्येक वर्ष कार्तिक कृष्ण त्रयोदशीका दिनमा मनाइने काग तिहार पर्व आज बिहान यमराजको दूतका रूपमा कागलाई मीठोमीठो चिजबीज खान दिएर मनाइँदैछ । बिहान सूर्योदयकालमा त्रयोदशी भएको दिन काग तिहार मनाउनुपर्ने भएकाले शास्त्रसम्मत् रूपमा आज आइतबारलाई यो पर्व मनाउनुपर्ने निर्णय गरिएको...

  • तिहारका बेला कुचो, नुन र धनिया बढी बिक्री, यस्तो छ कारण

    तिहारका बेला कुचो, नुन र धनिया बढी बिक्री, यस्तो छ कारण

    भैरहवा– घर नजिकै चोकमा किराना पसल सञ्चालन गर्दै आएका सिद्धार्थनगर–९, गोलीगढका व्यवसायी प्रकाश कोइरीले शनिवार बिहानै बजारबाट साढे २ सय थान कुचो किनेर बिक्री गर्न पसलमा ल्याए । अन्य दिन मुस्किलले चार–पाँच वटामात्र बिक्रीका लागि पसलमा कुचो राख्ने गरेका कोइरीले...

  • यौनकथा : टाढाको शहर एलीको

    यौनकथा : टाढाको शहर एलीको

    कति बेला म बिउँझेँ – मलाई थाहा छैन । बियरले लट्ठिएका आँखा खोलेर हेर्दा म कुर्सीमाथि थिएँ । मेरा दुवै हातहरू कुर्सीका हातमा बाँधिएका थिए । असम्भव थियो त्यो बन्धनबाट मुक्त हुनु मेरा लागि । अगाडिको डिनर टेबलमा बोडवाइजर बियरको...

  • कथा : भ्रष्टाचारी ट्वाँके दाइ !

    कथा : भ्रष्टाचारी ट्वाँके दाइ !

    सरकार परिवर्तनसँगै दाइको पार्टी प्रतिपक्षमा पुग्यो । ट्वाँके दाइको विमानस्थल भन्सारबाट मन्त्रालयमा सरुवा भयो । भन्सारमा हुँदा समातिएका थुप्रै विदेशी रक्सीका बोतल घर ल्याएर थन्क्याएका रहेछन् । प्राय जसो बेलुका एक पेग टुच्च लगाउँछन् र गीत गाउँछन्, “उडायो सपना सबै...