June 13, 2026, Saturday
२०८३ जेष्ठ ३० शनिबार

देश

तीन उद्योगले तिरे डेडिकेटेड र ट्रंकलाइनको बक्यौता किस्ता

तीन उद्योगले तिरे डेडिकेटेड र ट्रंकलाइनको बक्यौता किस्ता

भैरहवा– ‘डेडिकेटेड’ तथा ‘ट्रंकलाइन’बाट विद्युत् उपभोग गरेका उद्योगले बक्यौंता महशुल चुक्ता गर्ने–नगर्ने बहस भइरहेकाबेला तीन उद्योगले यस्तो रकमको किस्ता बुझाएका छन् । ऊर्जा मन्त्रालयका अनुसार सम्राट सिमेन्ट, रोल्पा सिमेन्ट र नव नेपाल प्लास्टिक इन्डिस्ट्रिजले प्रिमियम महसुलको बक्यौता रकम नेपाल विद्युत् प्राधिकरणलाई तिरेका हुन् । तीन वटै उद्योगले विगतमा किस्ताबन्दीको सुविधा लिई बक्यौता रकम तिर्न सुरु…

माटो पाला बनाउन भ्याइनभ्याई (भिडियो रिपोर्टसहित)

माटो पाला बनाउन भ्याइनभ्याई (भिडियो रिपोर्टसहित)

भैरहवा– नेपालीहरुको दोस्रो महान चाड तथा उज्यालो पर्व तिहार घरआँगनमा प्रवेश गर्नै लागेको छ । तिहार नजिकिँदै जाँदा रुपन्देहीको मायादेवी गाउँपालिका–४, सेमरीका फौदार कोहारलाई माटोको पाला र अन्य भाँडाकुँडा बनाउन भ्याइनभ्याई छ । उनी अझै अन्य समयमा भन्दा तिहार नजिकिएसँगै बिहानदेखि साँझसम्म प्रत्येक दिन समय बढाएर तिहारमा बत्ती बाल्न प्रयोगमा ल्याइने पाला बनाउन व्यस्त हुन्छन्…

  • उच्च अदालत बुटवल इजलाशका २१ हजार फाइल नष्ट

    उच्च अदालत बुटवल इजलाशका २१ हजार फाइल नष्ट

    भैरहवा– भदौ २४ को प्रदर्शनका क्रममा भएको क्षतिको मूल्यांकन सार्वजनिक हुन थालेको छ । जेन–जी आन्दोलनका नाममा भएको प्रदर्शन भड्किएपछि मुलुक भरका सरकारी कार्यालय र निजी प्रतिष्ठान जले । त्यसक्रममा मुलुकका धेरै अदालतमा पनि क्षति पुगेको थियो । त्यहीँ बेला...

  • बबई सिँचाइ आयोजनाका ६ वटा ठेक्का तोड्दै सरकार

    बबई सिँचाइ आयोजनाका ६ वटा ठेक्का तोड्दै सरकार

    बर्दिया- ठेक्का सम्झौता गर्ने तर काम नगरेर वर्षौंदेखि अलपत्र पारी रुग्ण बनाइएका सिँचाइतर्फका ठेक्का तोड्न सुरु गरिएको छ । बबई सिँचाइ आयोजनाले करिब ६ वर्षअघि अमन कन्स्ट्रक्सन कम्पनी गुलरिया–५सँग गरिएको ठेक्का सम्झौता तोड्ने बिहीबार सार्वजनिक सूचना जारी गरेको छ । आयोजनाले...

  • भीम अस्पतालको सेवालाई अझ गुणस्तरीय बनाउनु पर्नेमा जोड

    भीम अस्पतालको सेवालाई अझ गुणस्तरीय बनाउनु पर्नेमा जोड

    भैरहवा–रुपन्देहीको सवै भन्दा पुरानो भीम अस्पतालबाट प्रदान गरिने स्वास्थ्य सेवाहरु पछिल्ला बर्षमा गुणस्तरीय बन्दै गैरहेको भएपनि अझ प्रभावकारी बनाउदै लैजानु पर्नेमा सरोकारवालाहरुले जोड दिएका छन् । अस्पतालमा थप सुधारकालागि अहिलेको व्यवस्थापकिय टिम निरन्तर रुपमा खटेर पहल गर्नकालागिपनि उनिहरुले सुझाव दिएका...