May 28, 2026, Thursday
२०८३ जेष्ठ १४ बिहीबार

देश

रेडपाण्डाको छालासहित दुई पक्राउ

रेडपाण्डाको छालासहित दुई पक्राउ

दाङ – रेडपाण्डाको छाला ओसारपसार तथा बिक्रीवितरण गरिरहेका दुई जनालाई दाङ प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा सुर्खेत भेरीगंगा नगरपालिका–८ का ५६ वर्षीय नरबहादुर बस्नेत र जाजरकोट दह ३ घर भई जुनीचाँदी गाउँपालिका–७ बस्ने ४८ वर्षीय डिलबहादुर रावत छन् । उनीहरूलाई घोराही उपमहानगरपालिका–१६ गुरुवामा प्रतिबन्धित (रेडपाण्डा) को छाला बिक्री–वितरण भइरहेको सूचनाका आधारमा प्रहरी टोलीले…

रोटरी भैरहवाको सक्रियतामा विद्यालयमा शौचालय निर्माण

रोटरी भैरहवाको सक्रियतामा विद्यालयमा शौचालय निर्माण

भैरहवा- रोटरी क्लब अफ भैरहवाले महालक्ष्मी विकास बैंक लिमिटेडको सहकार्यमा बेलहिया माध्यमिक विद्यालयमा शौचालय निर्माण गरिदिएको छ । रुपन्देहीको सिद्धार्थनगर नगरपालिका वडा नम्बर एकस्थित यो विद्यालयमा राम्रो शौचालय नहुँदा समस्या थियो । बुधबार नवनिर्मित शौचालय भवन क्लबले विद्यालयलाई हस्तान्तरण गरेको छ । ७ लाख ७ हजार ७ सय ९७ रुपैयाँको लागतमा महालक्ष्मी विकास बैंक लिमिटेडको…

  • ट्रंक लाइनको बक्यौता नतिर्ने व्यवसायीको अडान

    ट्रंक लाइनको बक्यौता नतिर्ने व्यवसायीको अडान

    भैरहवा- व्यवसायीले माग नै नगरेकोे तर नेपाल विद्युत् प्राधिकरणले एकतर्फी जडान गरेर दुई वर्ष पछि ट्रंक लाइन बापतको महशुल तिर्न भनेपछि रुपन्देहीका व्यवसायीले नतिर्ने बताएका छन् । बुधवार भैरहवा–बुटवल औद्योगिक करिडोरका २३ वटा उद्योग संचालकले ट्रंक लाइन बापतको बक्यौता महशुल...

  • कालीगण्डकी डाइभर्सन बनाउने निर्णय कार्यान्वयन नगर्न सर्वोच्चको अन्तरिम आदेश

    कालीगण्डकी डाइभर्सन बनाउने निर्णय कार्यान्वयन नगर्न सर्वोच्चको अन्तरिम आदेश

     सर्वोच्च अदालतले कालीगण्डकीमा डाइभर्सन बनाउने सरकारी निर्णय कार्यान्वनय नगर्न अन्तरिम आदेश जारी गरेको छ। वरिष्ठ अधिवक्ता प्रकाशमणी शर्माले दायर गरेको रिट निवेदमाथि सुनुवाइ गर्दै प्रधानन्यायाधीश चालेन्द्र शमशेर राणाको एकल इजलासले मुद्दाको अन्तिम टुंगो नलागेसम्म योजना कार्यान्वनय नगर्न अन्तरिम आदेश दिएको...

  • लुम्बिनी प्रदेश सरकारको भत्ता वितरणमै ५६ करोड बजेट

    लुम्बिनी प्रदेश सरकारको भत्ता वितरणमै ५६ करोड बजेट

    भैरहवा- कर्मचारी र सांसदलाई खुशी पार्न लुम्बनी प्रदेश सरकारले आगामी वर्षका लागि ५६ करोड ६८ लाख रुपैया“ रकम भत्ता वितरणमै खर्चिने भएको छ । चुनाव केन्द्रित रहेर वितरणमुखी बजेट सार्वजनिक गरेको सरकारले भत्तास“गै आवश्यकताभन्दा अनुत्पादक क्षेत्रमा प्राथमिकता दिएर बजेट विनियोजन...

  • एउटै बस्तीका पाँच सय बासिन्दा जोखिममा

    एउटै बस्तीका पाँच सय बासिन्दा जोखिममा

    भैरहवा– पहिरोले जमिन चिरा परेपछि रोल्पा सदरमुकाम नजिकै धबाङस्थित ठूलोगाउँका ४२ घर उच्च जोखिममा परेका छन् । असार ८ गते राति यहाँ पहिरो गएको थियो । पहिरोले जमिन चिरा परेपछि बस्ती जोखिममा परेका हुन् । स्थानीय जनप्रतिनिधिका अनुसार अहिले पहिरो...

  • जिल्लाभर सदस्यता नवीकरण अभियानमा एमाले रुपन्देही

    जिल्लाभर सदस्यता नवीकरण अभियानमा एमाले रुपन्देही

    बुटवल– नेकपा एमालेले रुपन्देही जिल्लाका पाँचवटै निर्वाचन क्षेत्रमा संगठित सदस्यता नवीकरणका लागि पार्टी परिचालन अभियान चलाएको छ । पार्टीका केन्द्रीय सदस्य दधिराम न्यौपानेको नेतृत्वमा एमाले रुपन्देहीले संगठित सदस्यता नवीकरणका लागि अभियान सञ्चालन गरेको हो । सोही क्रममा एमालेले पाँचवटै निर्वाचन...

  • २३९८ जनामा कोरोना संक्रमण, १२ जनाको मृत्यु

    २३९८ जनामा कोरोना संक्रमण, १२ जनाको मृत्यु

    नेपालमा पछिल्लो २४ घण्टामा थप २ हजार ३ सय ९८ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ। स्वास्थ्य मन्त्रालयका  अुनसार ७ हजार ५८ पीसीआर परीक्षणबाट १ हजार ६३९ र ३ हजार ९५४ एन्टिजेन परीक्षणबाट ७५९ जनामा संक्रमण पुष्टि भएको हो।...

  • नेपाललाई जापानले एस्ट्राजेनिकाको १६ लाख डोज खोप दिने

    नेपाललाई जापानले एस्ट्राजेनिकाको १६ लाख डोज खोप दिने

    जापान सरकारले नेपाललाई एस्ट्राजेनिकाको १६ लाख डोज खोप दिने भएको छ। कोभ्याक्स कार्यक्रमअन्तर्गत जापानले उक्त सहयोग गर्न लागेको हो। एसियाली मुलुकहरुलाई उपलब्ध गराइने भनिएको एक करोड १० लाख डोजअन्तर्गत नेपाललाई उक्त मात्रामा उपलब्ध हुने जापान सरकारले जनाएको छ। उक्त खोप...