May 28, 2026, Thursday
२०८३ जेष्ठ १४ बिहीबार

देश

मौसम : अझै तीन दिन बदली हुने

मौसम : अझै तीन दिन बदली हुने

अझै तीन दिन देशभर आंशिकदेखि सामान्य बदली हुने देखिएको छ। दक्षिण पूर्वी अरब सागरमा बनेको न्यून चापीय क्षेत्र तथा पूर्वी बिहारमा बनेको न्यून चापीय क्षेत्रको प्रभावले अझै तीन दिन देशको अधिकांश भूभागमा आंशिकदेखि सामान्य बदलीको सम्भावना रहेको मौसमविद् विभूति पोखरेलले जानकारी दिइन्। “तत्कालै ठूलो पानी पर्ने सम्भावना भने रहेको छैन”, मौसमविद् पोखरेलले भनिन्। वर्षा हुने…

थपिए २९३६ संक्रमित, ४३ जनाको मृत्यु

थपिए २९३६ संक्रमित, ४३ जनाको मृत्यु

नेपालमा पछिल्लो चौबीस घन्टामा थप २ हजार ९ सय ३६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ। शुक्रबार देशभर ४३ जना संक्रमितको मृत्यु भएको छ।यससँगै देशभर हालसम्म कोभिडबाट मृत्यु हुनेको संख्या ९ हजार ५ सय ६ पुगेको छ। देशभर हालसम्म २६ हजार ८२७ जना सक्रिय संक्रमित छन् भने शुक्रबार १ हजार ७ सय ७५ संक्रमणमुक्त भएका…

  • विपक्षीले विफल गर्ने प्रयत्न गरेकाले अध्यादेशबाट बजेट : लुम्बिनी सरकार

    विपक्षीले विफल गर्ने प्रयत्न गरेकाले अध्यादेशबाट बजेट : लुम्बिनी सरकार

    बुटवल– विपक्षी गठबन्धनले बजेट विफल पार्ने रणनीतिसहित अघि बढेपछि अध्यादेश जारी गरी बजेट ल्याउनु परेको लुम्बिनी प्रदेश सरकारले स्पष्टिकरण दिएको छ । बुटवलमा पत्रकार सम्मेलन गरी सरकारका प्रवक्तासमेत रहेका आर्थिक मामिला तथा योजना मन्त्री बैजनाथ चौधरीले सत्ता पक्षका सांसदको अनुपस्थितिको...

  • संसद छलेर लुम्बिनी सरकारले ल्यायो अध्यादेशबाट बजेट

    संसद छलेर लुम्बिनी सरकारले ल्यायो अध्यादेशबाट बजेट

    भैरहवा– लुम्बिनी प्रदेश सरकारले संसद छलेर अध्यादेशबाट बजेट ल्याएको छ । बिहीबार प्रदेश सभाबाट बजेट पास हुन नसकेपछि शुक्रबार बिहान बसेको मन्त्रिपरिषद बैठकको सिफारिसमा प्रदेश प्रमुख धर्मनाथप्रसाद यादवले अर्थ र विनियोजन अध्यादेश जारी गरेका थिए । यस्तै, मध्यरातमा सरकारको सिफारिसमा...

  • लुम्बिनीमा अर्थ र विनियोजन अध्यादेश जारी

    लुम्बिनीमा अर्थ र विनियोजन अध्यादेश जारी

    भैरहवा- लुम्बिनी प्रदेश प्रमुख धर्मनाथप्रसाद यादवले दुई अध्यादेश जारी गरेका छन् । प्रदेश सरकारको सिफारिसमा यादवले अध्यादेश जारी गरेका हुन् । शुक्रबार बिहान बसेको प्रदेश सरकारको मन्त्रिपरिषद बैठकले प्रदेश प्रमुख यादवसमक्ष दुई अध्यादेश जारी गर्न सिफारिस गरेको थियो । सरकारको...

  • मोबाइल खरिदमा आजदेखि ‘आईएमईआई’ दर्ता अनिवार्य

    मोबाइल खरिदमा आजदेखि ‘आईएमईआई’ दर्ता अनिवार्य

    आजदेखि सञ्चालनमा आउने मोबाइलको नेपाल दूरसञ्चार प्राधिकरणले आईएमईआई दर्ता अनिवार्य गरेको छ ।  राज्यलाई राजस्व छलेर नेपाल भित्रिने मोबाइलको नियन्त्रणसँगै आपराधिक क्रियाकलापमा संलग्नलाई पक्राउ गर्न सजिलो हुने हुँदा साउन १ गतेदेखि यो नियम कडाइसाथ लागू गरिएको प्राधिकरणका प्रवक्ता सन्तोष पौडेलले...

  • साउने संक्रान्ति र महिमा

    साउने संक्रान्ति र महिमा

    भैरहवा- सूर्यले मिथुन राशिको भोग पूरा गरी कर्कट राशिमा प्रवेश गर्ने पहिलो दिन देशभर साउने संक्रान्तिका रुपमा मनाइँदैछ । साउनदेखि नै सूर्य दक्षिण हुँदै हिँड्ने भएकाले आजैदेखि दक्षिणायन शुरु हुन्छ । माघ १ गते शुरु हुने उत्तरायण र साउन १...

  • अध्यादेशबाट बजेट ल्याउने कसरतमा लुम्बिनी सरकार

    अध्यादेशबाट बजेट ल्याउने कसरतमा लुम्बिनी सरकार

    बुटवल– प्रदेश सभाबाट बजेट पास नभएपछि लुम्बिनी प्रदेश सरकारले अध्यादेशशबाट बजेट ल्याउने कसरत सुरु गरेको छ । प्रदेश प्रमुख धर्मनाथप्रसाद यादव एमाले निकट हुन् । यसैको मौकामा मुख्यमन्त्री शंकर पोखरेल नेतृत्वको प्रदेश सरकारले अध्यादेशबाट बजेट ल्याउने कसरतसाथ तयारी थालेको हो...

  • आज देशका कतिपय स्थानमा भारी वर्षाको सम्भावना, सतर्क रहन आग्रह

    आज देशका कतिपय स्थानमा भारी वर्षाको सम्भावना, सतर्क रहन आग्रह

    देशभर शुक्रबारको मौसममा सामान्य देखि पूर्ण बदली रहने जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। मुलुकका धेरै स्थानहरुमा हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको मौसमविदले जानकारी दिएका छन्। लुम्बिनी तथा गण्डकी प्रदेशका एक/दुई स्थानहरुमा मेघगर्जनर चट्याङ्गसहित भारी वर्षाको सम्भावना रहेको...