छिनभरकै वर्षाले भैरहवा डुवानमा, अर्बौं रकम खर्चेर बनाइएका नालाले थेगेनन्
भैरहवा– करिब तीन घण्टा परेको अविरल वर्षाले भैरहवा जलमग्न भएको छ । आइतबार बिहान ७–१० बजेसम्म भैरहवामा भारी वर्षा भएको थियो । वर्षाका कारण सिद्धार्थनगरका मुख्य सडक डुवानमा परेका छन् । बैंकरोडमा पसलभित्र पानी पस्दा लाखौंको क्षति भएको छ ।...





