May 28, 2026, Thursday
२०८३ जेष्ठ १४ बिहीबार

देश

साल र साजको काठसहित ५ पक्राउ

साल र साजको काठसहित ५ पक्राउ

भैरहवा– जिल्ला प्रहरी कार्यालय कपिलवस्तुले बाणगंगा नगरपालिका–५, कोपवास्थित भित्री सडक खण्ड र बाणगंगा–१०, जयपुर पट्ना साल र साजको काठसहित पाँच जनालाई नियन्त्रणमा लिएको छ । ईलाका प्रहरी कार्यालय कोपवाबाट खटिएको प्रहरी गस्ती टोलिले सुठौलीदेखि कोपवातर्फ आउदै गरेको गोरु गाडामा अवैध रुपमा चोरी निकासी गरी ल्याउँदै गरेको साजको गोलिया २ थानसहित उक्त गोरु गाडा नियन्त्रणमा लिएको…

भैरहवामा रेनल्ट काइगर कार

भैरहवामा रेनल्ट काइगर कार

भैरहवा– रेनल्ट काइगरका कार भैरहवा विक्री सुरु भएको छ । रेनल्ट कम्पनीको भैरहवाका लागि आधिकारिक विक्रेता भैरहवा अटो कम्पनी प्रालिले उक्त कार आइतबारबाट विक्री सुरु गरेको हो । काइगर रेनल्टकै यस अघिका यसयुभी डस्टर र क्याप्चर भन्दा केही सानो आकारको रहे पनि इन्जिन र शक्तिमा उस्तै रहेको कम्पनीका सर्विस इन्जिनियर वीरेन्द्र गुप्ताले जानकारी दिए ।…

  • रोटरी सेन्ट्रल लुम्बिनीमा चौधरी

    रोटरी सेन्ट्रल लुम्बिनीमा चौधरी

    भैरहवा– रोटरी क्लब अफ सेन्ट्रल लुम्बिनीमा छैठौं पदस्थापन भएको छ । वर्ष २०२१÷२२ का अध्यक्ष निर्वाचित डा.शतदल चौधरीलाई रोटरी इन्टरनेशनल ३२९२ जोन २५ का एसिटेन्ट गभर्नर देवी गुरुङले सपथ खुवाइन् । अध्यक्ष डा.चौधरीले वर्ष पदाधिकारी तथा कार्यसमिति सदस्यहरुलाई सपथ खुवाएका...

  • चार भरुवा बन्दुक र बारुदसहित चार जना पक्राउ

    चार भरुवा बन्दुक र बारुदसहित चार जना पक्राउ

    कपिलवस्तु– चार थान भरुवा बन्दुकसहित कपिलवस्तु प्रहरीले चार जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा कपिलवस्तु बाणगंगा नगरपालिका–८, मुर्मीका २५ वर्षीया गुनबहादुर राना, सोही ठाउँ बस्ने ४१ वर्षीय गोपाल थापा मगर, ४७ वर्षीय मिनबहादुर सेन र मुर्मीकै ५१ वर्षीय टिकाबहादुर...

  • भैरहवामा पार्किङ समस्या, स्थानीय सरकारसँग छैन दीर्घकालीन योजना

    भैरहवामा पार्किङ समस्या, स्थानीय सरकारसँग छैन दीर्घकालीन योजना

    भैरहवा- रुपन्देहीको सदरमुकाम भैरहवामा पार्किङको अभाव छ । सवारी साधनको चाप बढ्दै गएपछि बजार क्षेत्रमा पार्किङ स्थलको व्यवस्थापन नहुँदा सर्वसाधरणले समस्या झेल्नु परेको छ । दीर्घकालीन पार्किङ व्यवस्थापनको योजना भने बनाइएको छैन । यहाँ सहरीकरण बढ्दो छ । सहरीकरणसँगै सानाठूला...

  • लुम्बिनीसहित चार प्रदेशमा भारी वर्षाको सम्भावना

    लुम्बिनीसहित चार प्रदेशमा भारी वर्षाको सम्भावना

    भैरहवा- मनसुन सक्रिय रहँदा आज बिहान देशभर सामान्यदेखि पूर्ण बदली रही गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका केही स्थानमा तथा बाँकी प्रदेशका थोरै स्थानमा हल्कादेखि मध्यम वर्षा भइरहेको छ । आज दिउँसो देशभर सामान्यदेखि पूर्ण बदली रही धेरै स्थानमा हल्कादेखि मध्यम...

  • ६४ लाख डोज खोप आउँदै

    ६४ लाख डोज खोप आउँदै

    स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले नेपालमा थप ६४ लाख डोज खोप आउने पक्का भएको जानकारी दिएको छ । चीनसँग खरीद गरिएको ४० लाख डोज खोपमध्ये ३२ लाख डोज साउन १५ गतेसम्ममा आइपुग्ने र थप ३२ लाख खोप आउने निश्चित भएको भएको...

  • तीन वर्षपछि लक्ष्य पूरा, १३ प्रतिशत बढी राजस्व संकलन

    तीन वर्षपछि लक्ष्य पूरा, १३ प्रतिशत बढी राजस्व संकलन

    भैरहवा– मुलुककै दोस्रो ठूलो भैरहवा भन्सार कार्यालयले आर्थिक वर्ष २०७७–०७८ मा लक्ष्यभन्दा १३ प्रतिशत बढी राजस्व संकलन गरेको छ । विभागले यो आवमा भन्सारलाई ९९ अर्ब ६५ करोड ७६ लाख ८ हजार रुपैयाँ राजस्व असुली लक्ष्य तोकेको थियो । भन्सार...

  • पल्पामा पहिरोले पुरिएका पुनको उपचारका क्रममा मृत्यु

    पल्पामा पहिरोले पुरिएका पुनको उपचारका क्रममा मृत्यु

    पाल्पा– पहिरोमा पुरिएर पाल्पाको डुम्रेमा एक जनाको मृत्यु भएको छ । पहिरोमा परि एक जना घाइते भएको पाल्पा प्रहरीले जनाएको छ । मृत्यु हुनेमा बर्दिया बाँसगडी नगरपालिका–४ घर भई डुम्रेमा बस्दै आएका २७ वर्षीय महेन्द्र भन्ने मुमलाल पुन छन् ।...