May 28, 2026, Thursday
२०८३ जेष्ठ १४ बिहीबार

देश

बजेट पास नभएपछि हठातमा लुम्बिनी प्रदेश सभा अधिवेशन अन्त्य

बजेट पास नभएपछि हठातमा लुम्बिनी प्रदेश सभा अधिवेशन अन्त्य

भैरहवा- प्रदेश सभामा अल्पमतमा परेर बजेट पास नहुने निश्चित भएपछि हठात् लुम्बिनी प्रदेश सभाको आठौं अधिवेशन मध्यरातमा अन्त्य गरिएको छ । बिहीबार रातिबाट अधिवेशन अन्त्य भएको हो । प्रदेश सरकार मन्त्रिपरषदको सिफारिसमा प्रदेश प्रमुख धर्मनाथप्रसाद यादवले गए राति १२ बजेदेखि प्रदेश सभाको चालु आठौं अधिवेशन अन्त्य गरेका हुन् । संविधानअनुसार असारभित्रै प्रदेश सरकारको बजेट संसदबाट…

सत्तापक्षबाटै लुम्बिनी प्रदेश सभाको बैठक बहिस्कार

सत्तापक्षबाटै लुम्बिनी प्रदेश सभाको बैठक बहिस्कार

भैरहवा– सत्तापक्ष प्रदेश सभा सदस्यले नै लुम्बिनी प्रदेशसभा बैठक बहिस्कार गरेका छन् । सत्तापक्षले बैठक बहिस्कार गरेपछि सभामुख पूर्ण घर्तीले ऐतिहासिक परिघटना भन्दै बैठक आधा घण्टाका लागि स्थगित गरेका थिए । तर अझैसम्म बैठक बस्न सकेको छैन । पाँच बजे मुख्यमन्त्री शंकर पोखरेलले संसदमा धारणा राखेपछि सत्ता पक्ष बाहिरिएका थिए । त्यसपछि आधा घण्टाका लागि…

  • साउन ३ गते प्रतिनिधिसभा बैठक बोलाउन सरकारको सिफारिस

    साउन ३ गते प्रतिनिधिसभा बैठक बोलाउन सरकारको सिफारिस

    प्रधानमन्त्री शेरबहादुर देउवाको नेतृत्वमा बसेको मन्त्रिपरिषद् बैठकले बिहीबार सर्वोच्च अदालतले ब्युँत्याएको प्रतिनिधिसभाको बैठक साउन ३ गतेका लागि बोलाउन राष्ट्रपतिसमक्ष सिफारिस गर्ने निर्णय गरेको छ। साउन ३ गते आइतबार ४ बजेका लागि संसद बैठक बोलाउन राष्ट्रपतिसमक्ष सिफारिस गरिएको हो। सर्वोच्च अदालतले...

  • रूपन्देहीमा व्यवसाय संचालन समयावधी र यातायातमा जोर–विजोर प्रणाली हट्यो

    रूपन्देहीमा व्यवसाय संचालन समयावधी र यातायातमा जोर–विजोर प्रणाली हट्यो

    भैरहवा– रूपन्देहीमा यसअघि प्रशासनले लगाउँदै आएको व्यवसाय संचालन समयावधि हटेको छ । यस्तै, सार्वजनिक तथा निजी सवारी सञ्चालनमा जोर–विजोर प्रणाली पनि हटाइएको छ । बिहीबर जिल्ला प्रशासन कार्यालयमा बसेको जिल्ला स्तरीय कोभिड–१९ संकट व्यवस्थापन केन्द्रको बैठकले निशेधाज्ञा थप खुकुलो पार्दै...

  • गुल्मीमा जिप–मोटरसाइकल ठोक्किँदा एकको मृत्यु

    गुल्मीमा जिप–मोटरसाइकल ठोक्किँदा एकको मृत्यु

    गुल्मी– जिप र मोटरसाइकल एकआपसमा ठोक्किँदा गुल्मीमा एक जनाको मृत्युु भएको छ भने ४ जना घाइते भएका छन् । बिहीबार धुर्कोट गाउँपालिकादेखि सदरमुकाम तम्घासतर्फ जाँदै गरेको भे १ च १९४३ नम्बरको डबल क्याप बोलेरो जिप र तम्घासबाट अर्खलेतर्फ जाँदै गरेको...

  • गुल्मी दरबार गाउँपालिका अध्यक्षको निधन

    गुल्मी दरबार गाउँपालिका अध्यक्षको निधन

    भैरहवा– लामो समयदेखि ब्लड क्यान्सर पीडित गुल्मीको गुल्मी दरबार गाउँपालिकाका अध्यक्ष अशोककुमार थापाको निधन भएको छ। बिहीबार (आज) बिहान काठमाडौँमा उपचारका क्रममा ७४ वर्षीय थापाको निधन भएको गाउँपालिकाले जनाएको छ । रोगले अवस्था जटिल बन्दै गएपछि अध्यक्ष थापालाई १० दिनअघि...

  • ट्रंक लाइन विद्युत् बक्यौता : नयाँ उत्पादन र लगानी क्षेत्र खुम्चिए

    ट्रंक लाइन विद्युत् बक्यौता : नयाँ उत्पादन र लगानी क्षेत्र खुम्चिए

    भैरहवा– उत्पादन क्षमता विस्तारको तयारीमा रहेको भैरहवास्थित एसआर औद्योगिक समूहका प्रबन्ध निर्देशक सुरज उप्रेती अहिले निराश छन् । नयाँ उपकरण जडानका लागि थप विद्युत् नपाउने भएपछि उनी निराश हुन् । रुपन्देहीको मधौलियामा सञ्चालित एसआर स्टिल उद्योगमा उत्पादन क्षमता बढाउने योजनामा...

  • अब, वन्यजन्तु बस्तीमा पस्नासाथ ‘साइरन’ बज्नेछ

    अब, वन्यजन्तु बस्तीमा पस्नासाथ ‘साइरन’ बज्नेछ

    बर्दिया- वन्यजन्तु प्रभावित मधुवन नगरपालिकास्थित पत्थरबोझी, सोनाहा, कैलाशी, भगरैया र हात्तीसारमा साइरन जडान गरिएको हो । प्रत्येक वर्ष बर्दिया निकुञ्जबाट बस्तीमा छिरेर वन्यजन्तुले जनधनको क्षति गर्दै आएका छन् । जसले गर्दा निकुञ्जको मध्यवर्ती क्षेत्रमा मानव–वन्यजन्तु द्वन्द्व बढिरहेको छ । संरक्षणकर्मीले...

  • सामान्यदेखि पूर्ण बदली, हल्कादेखि मध्यम वर्षाको सम्भावना

    सामान्यदेखि पूर्ण बदली, हल्कादेखि मध्यम वर्षाको सम्भावना

    देशभरको मौसम बिहीबार सामान्यदेखि पूर्ण बदली रही धेरै स्थानमा हल्कादेखि मध्यम वर्षा हुने जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । मनसुनी वायुको प्रभावका कारण अहिले देशभर सामान्य बदली रही प्रदेश १, बागमती प्रदेश, गण्डकी प्रदेश तथा लुम्बिनी प्रदेशका केही...