May 28, 2026, Thursday
२०८३ जेष्ठ १४ बिहीबार

देश

हिलपार्कमा रोटरीले सेड निर्माण गर्ने

हिलपार्कमा रोटरीले सेड निर्माण गर्ने

बुटवल– रोटरी क्लव अफ बुटवलले बुटवलले बुटवलको हिलपार्कमा सेड निर्माण गर्ने भएको छ । क्लवका वर्ष २०२०–२१ का अध्यक्ष सुनिल श्रेष्ठको अगुवाईमा हिलपार्कमा सेड निर्माणका लागि शिलान्यास गरिएको हो । सेडको शिलान्यास गर्दै रोटरी इन्टरनेशनल डिष्ट्रिक ३२९२ का वर्ष २०२०–२१ का गभर्नर राजीव पोखरेलले पूर्वाधारको क्षेत्रमा पनि रोटरीले काम गरिरहेको बताए । हिलपार्क क्षेत्र पर्यटकीय…

देउवा प्रधानमन्त्री नियुक्त, साँझ ६ बजे सपथ

देउवा प्रधानमन्त्री नियुक्त, साँझ ६ बजे सपथ

भैरहवा– कांग्रेस सभापति शेरबहादुर देउवा प्रधानमन्त्री नियुक्त भएका छन् । मंगलबार दिउँसो राष्ट्रपति विद्यादेवी भण्डारीले देउवालाई प्रधानमन्त्री नियुक्त गरेकी हुन् । देउवाले प्रधानमन्त्री सपथ लिने कार्यक्रम बेलुका ६ बजे तय भएको छ । प्रधानमन्त्रीमा नियुक्त पछि साँझ ६ बजे शपथको कार्यक्रम तय गरिएको राष्ट्रपतिका स्वकीय सचिव भेषराज अधिकारीले जानकारी दिए । देउवा आज पाँचौँ पटक…

  • भानु जयन्ती मनाउनुको सार्थकता

    भानु जयन्ती मनाउनुको सार्थकता

    भैरहवा- भर जन्म घाँस तिर मन् दिई धन कमायोनाम क्यै रहोस् पछि भनेर कुवा खनायोघाँसी दरिद्र घरको तर बुद्धि कस्तोमो भानुभक्त धनी भैकन आज यस्तो मेरा इनार न त सत्तल पाटी नै छन्जे धन चीजहरु छन् घर भित्र नै छन्त्यस...

  • देशभर बदली, केही स्थानमा मध्यम वर्षाको सम्भावना

    देशभर बदली, केही स्थानमा मध्यम वर्षाको सम्भावना

    देशभरको मौसम सामान्यदेखि पूर्ण बदली रही केही स्थानमा हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । मनसुनी वायुको प्रभावका कारण अहिले देशभर सामान्य बदली रही बागमती प्रदेश, गण्डकी प्रदेश र सुदूरपश्चिम प्रदेशका थोरै स्थानमा हल्कादेखि...

  • लुम्बिनी प्रदेशमा आजदेखि भेरोसेल खोप लगाइँदै

    लुम्बिनी प्रदेशमा आजदेखि भेरोसेल खोप लगाइँदै

    भैरहवा- सरकारले चीनबाट खरिद गरेको भेरोसेल खोप ५५ वर्षभन्दा माथिका नागरिक, सार्वजनिक यातायातका चालक र सहचालक, विश्विविद्यालय र विद्यालयका शिक्षक–कर्मचारीलाई खोप दिन सुरु गरेको छ । संघ सरकारले उपलब्ध गराएको भेरोसेल खोप आजदेखि लुम्बिनी प्रदेशमा पनि लगाउन सुरु गरिने छ...

  • संसद पुनःस्थापना : लुम्बिनीमा विपक्षीको स्वागत, सत्तापक्षको विरोध

    संसद पुनःस्थापना : लुम्बिनीमा विपक्षीको स्वागत, सत्तापक्षको विरोध

    भैरहवा- प्रतिनीधि सभा पुनःस्थापना गर्ने सर्वोच्च अदालतको आदेशपछि सत्तापक्ष विरोधमा उत्रिएको छ । प्रतिपक्ष गठबन्धनले भने यसको स्वागत गर्दै दीप प्रज्वलन गरेको छ । पुनःस्थापना भएको विरोधमा लुम्बिनी प्रदेशको मुकाम बुटवलमा एमाले अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओली समर्थकले बुटवलमा...

  • संसद पुनःस्थापनाविरुद्ध बुटवलमा प्रदर्शन

    संसद पुनःस्थापनाविरुद्ध बुटवलमा प्रदर्शन

    बुटवल– प्रतिनिधिसभा पुनःस्थापना भएको विरोधमा लुम्बिनी प्रदेशको मुकाम बुटवलमा प्रदर्शन भएको छ । सोमबार सर्वोच्च अदालतले संसद विघटनलाई बदर गर्दै संसद पुनःस्थापना गरेको छ । यसको विरोधमा एमाले अध्यक्ष केपी शर्मा ओली समर्थकले बुटवलमा प्रदर्शन गरेका हुन् । सर्वोच्चको फैसला...

  • कुलोमा डुब्दा बालकको मृत्यु

    कुलोमा डुब्दा बालकको मृत्यु

    दाङ– कुलोमा डुबेर दाङमा एक बालकको मृत्यु भएको छ। लमही नगरपालिका वडा नम्बर ३ बनगाउँ निवासी मनिष चौधरीका ५ वर्षीय छोरा आशिष चौधरीको घर नजिकै रहेको झरनैया कुलोमा डुबेर मृत्यु भएको हो । वडा प्रहरी कार्यालय लमहीले जनाएअनुसार सोमबार दिउँसो...

  • थप २३७० कोरोना संक्रमण, १८ जनाको मृत्यु

    थप २३७० कोरोना संक्रमण, १८ जनाको मृत्यु

     नेपालमा पछिल्लो चौबीस घन्टामा थप २ हजार ३ सय ७० जनामा कोरोना संक्रमण पुष्टि भएको छ। स्वास्थ्य मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा १८ जना कोरोना संक्रमितको मृत्यु भएको छ। यस्तै सोमबार १ हजार १ सय ३३ संक्रमणमुक्त भएका छन्। गत...