May 27, 2026, Wednesday
२०८३ जेष्ठ १४ बिहीबार

मुख्य समाचार

दुई घण्टामै बुटवल–नारायणगढ खण्डको यात्रा

दुई घण्टामै बुटवल–नारायणगढ खण्डको यात्रा

भैरहवा – दुई घण्टामै महेन्द्र राजमार्ग अन्तर्गत बुटवल–नारायणगढ खण्डको यात्रा पूरा हुन थालेको छ । यसले लामो समयदेखि जाम र अवरोधका कारण झन्झटिलो यात्रा गर्न बाध्य यात्रुलाई सहज भएको छ । यस खण्डको बिस्तार सुरु भएको ७ वर्षपछि यात्रा सहज भएको छ । अहिले दाउन्ने पहाडको केही खण्डका बाँकी काम भइरहेका छन् । अहिले दाउन्ने…

पंचकन्या रूपन्देही सुपरलिगः वेष्टर्न क्रिकेट क्लब विजयी

पंचकन्या रूपन्देही सुपरलिगः वेष्टर्न क्रिकेट क्लब विजयी

भैरहवा- ‘पंचकन्या रुपन्देही सुपरलिग’ अन्तर्गत भैरहवामा जारी ‘ए’ डिभिजनको शनिबारको खेलमा वेष्टर्न क्रिकेट क्लबले जित हात पारेको छ । वेष्टर्नले जेआर क्रिकेट क्लबमाथि ३ विकेटको जित निकालेको हो । भैरहवास्थित सिद्धार्थ क्रिकेट मैदानमा टस जितेर ब्याटिङमा आएको जेआरले निर्धारित ५० ओभरमा सबै विकेटको नोक्सानीमा १ सय ७१ रन बनायो । उसका लागि गगन अधिकारीले ५५,…

  • करछली

    करछली

    “धनबहादुर हाजिर हो !” नाइकेले नाम उच्चारण गर्नासाथ उपस्थित भयो । अनुपस्थित हुँदाको परिणाम विगतमा देखिसकेको छ । नाइकेले जेल जीवन सकिएको पुर्जा हातमा थमायो । ‘करछली’– चार अक्षरको शब्द । “त्यो के हो ? मबाट के हुन गयो र...

  • कथाः छोरीहरू किताब हुन्

    कथाः छोरीहरू किताब हुन्

    न्यायाधीश मुसुक्क हाँस्नु भयो । भन्नुभयो– यो त अविश्वास भयो । तपाईंहरू एक आपसमा विश्वस्त हुनुहुँदो रहेनछ । बहस सुन्न बसेका धेरै सहभागी हाँसे । प्रवीणा हाँसेनन् । उनीहरू अर्थात् प्रवीणा नहाँसेपछि न्यायाधीशले सोध्नुभयो– “यदि मसँग रसरङ्गको चेतना हुँदैनथ्यो भने उहिल्यै...

  • आस्कोट

    आस्कोट

    आस्कोट साइन्टिफिक कन्फरेन्स सकेर तीन दिनपछि घर फर्किएका राजीवलाई श्रीमती र छोराछोरीले घेरे । केटाकेटी ‘खै त, हामीलाई के ल्याइदिनुभो ?’ भन्दै उफ्रिन थाले । राजीवले लगेज खोल्यो । सुन्तला र एभोकाडोको पोको श्रीमतीलाई दियो । छोरीलाई स्वीमिङ सुट ल्याइदिएको...

  • लुम्बिनी प्रदेशमा आठवटा मन्त्रालय कायम गर्नेगरी संगठन संरचनाको तयारी

    लुम्बिनी प्रदेशमा आठवटा मन्त्रालय कायम गर्नेगरी संगठन संरचनाको तयारी

    दाङ–लुम्बिनी प्रदेश सरकारले आगामी साउन १ गतेदेखि मन्त्रालय संख्या ८ वटा कायम गर्नेगरी तयारी अघि बढाएको छ । प्रदेश सरकारको कार्यसम्पादनलाई चुस्त, छरितो र मितव्ययी बनाउने उद्देश्यसहित मुख्यमन्त्री चेतनारायण आचार्यको अध्यक्षतामा शुक्रबार सम्पन्न मन्त्रिपरिषद् बैठकले संगठन तथा व्यवस्थापन सर्वेक्षण समितिलाई...

  • उद्योगी–व्यवसायीलाई अनावश्यक धरपकड नगरः सिउवा संघ

    उद्योगी–व्यवसायीलाई अनावश्यक धरपकड नगरः सिउवा संघ

    भैरहवा– सिद्धार्थ उद्योग बाणिज्य संघ, रुपन्देहीले पछिल्ला समय विभिन्न आर्थिक विषय तथा वित्तीय कारोबार सम्बन्धी अनुसन्धानका क्रममा उद्योगी–व्यवसायी, निर्माण व्यवसायी र बैंकिङ क्षेत्रसँग सम्बन्धित व्यक्तिहरुमाथि सरकारले धरपकड तथा पक्राउ गरेको भन्दै आफ्नो गम्भिर ध्यानाकर्षण भएको जनाएको छ । शुक्रबार संघका...

  • भैरहवाको बुद्धचोकमा लामिनारको नयाँ शोरुम सञ्चालन

    भैरहवाको बुद्धचोकमा लामिनारको नयाँ शोरुम सञ्चालन

    भैरहवा– जेजे स्टोनेक्स प्रालि, भैरहवासँगको सहकार्यमा नेपालको अग्रणी पूर्ण भिट्रिफाइड टायल ब्राण्ड लामिनारले नयाँ एम्पोरियो डिलर शोरुम सञ्चालनमा ल्याएको छ । सिद्धार्थनगरस्थित बुद्धचोकमा शुक्रबारदेखि लामिनारको नयाँ सोरुम संचालनमा आएको हो । सोरुमका लुम्बिनी प्रदेशका खेलकुद मन्त्री सन्तोषकुमार पाण्डेयले उद्घाटन गरेका...