May 27, 2026, Wednesday
२०८३ जेष्ठ १४ बिहीबार

स्वास्थ्य

कोरोनाले एमाले नेता चौलागाईंको ज्यान गुम्यो

कोरोनाले एमाले नेता चौलागाईंको ज्यान गुम्यो

नेकपा एमालेका नेता पशुपति चौलागाईंको कोरोना संक्रमणबाट निधन भएको छ । चौलागाईंको मंगलबार साँझ निधन भएको उनको पारिवारिक स्रोतले जनाएको छ । दोलखाका चौलागाईं कोरोना संक्रमणपछि केही दिनदेखि मनमोहन अस्पतालमा उपचार गराइरहेका थिए । एमालेका पोलिटब्युरो सदस्यसमेत रहेका चौलागाईं दोलखा (ख) बाट वागमती प्रदेश सभा सदस्यमा निर्वाचित सांसद हुन् । एमालेका प्रभावशाली नेता मानिने चौलागाई दोलखाबाट दुई पटक…

दाङमा अक्सिजन नपाएरै गयो ८ जनाको ज्यान

दाङमा अक्सिजन नपाएरै गयो ८ जनाको ज्यान

दाङ, वैशाख २८ । अक्सिजन अभावमा दाङको बेलझुण्डी कोरोना विशेष अस्पतालमा थप ८ जना कोरोना भाइरस संक्रमितको मृत्यु भएको छ । गएराति ८ः४५ बजेदेखि मंगलबार दिउँसो ३ः४५ बजेसम्म उपचाररत ८ जना कोरोना संक्रमितको अक्सिजन अभावमा मृत्यु भएको कोरोना अस्पतालका व्यवस्थापक दोर्ण ओलीले जानकारी दिए । मृतकमध्ये दुई जना महिला र ६ जना पुरूष हुन् ।…

  • चीनले अनुदानमा दिएका ४ सय सिलिन्डर काठमाडौं ल्याइयो

    चीनले अनुदानमा दिएका ४ सय सिलिन्डर काठमाडौं ल्याइयो

    काठमाडौं, वैशाख २८ । चीनको बेइजिङबाट ४ सय अक्सिजन सिलिन्डर बोकेर नेपाल एयरलाइन्सको जहाज काठमाडौंस्थित त्रिभवन विमानस्थलमा अवतरण गरेको छ । नेपाल एयरलाइन्सका महाप्रवन्धक डीम प्रकाश पौडेलका अनुसार यो जहाजले ४ सय सिलिन्डर, १६० वटा अक्सिजन कसन्र्नटेटर, १० थान भेन्टिलेटर...

  • नगरपालिकालाई तिलोत्तमा चेम्बरको अक्सिजन सहयोग

    नगरपालिकालाई तिलोत्तमा चेम्बरको अक्सिजन सहयोग

    तिलोत्तमा, बैशाख २८ । रुपन्देहीको तिलोत्तमा चेम्बर अफ कमर्सले तिलोत्तमा नगरपालिकालाई अक्सिजन सहयोग गरेको छ । नगरपालिकाले बनाएको आइसोलेसन सेन्टरमा रहेका कोरोना संक्रमित बिरामीहरुको उपचारमा सहजीकरण गर्न भन्दै अक्सिजन सहयोग गरेको हो ।अहिले रुपन्देहीमा अक्सिजन अभाव छ । नगरपालिकामा अक्सिजन...

  • बाँकेमा १४ घण्टामै १२ को मृत्यु

    बाँकेमा १४ घण्टामै १२ को मृत्यु

    बाँके, वैशाख २८ । बाँकेमा पछिल्लो १४ घण्टामा १३ जना कोरोना संक्रमितको मृत्यु भएको छ । सोमबार ४ बजेपछिको मृत्युको विवरण सार्वजानिक गर्दै डीसीसीएमसी बाँकेले मंगलबार बिहान ८ बजे सम्ममा १३ जनाको मृत्यु भएको जनाएको छ । मृतक मध्य ६...

  • बुटवलमा १२ संक्रमितको मृत्यु

    बुटवलमा १२ संक्रमितको मृत्यु

    रुपन्देही, वैशाख २८ । रुपन्देहीको बुटवलस्थित धागो कारखानामा रहेको लुम्बिनी प्रादेशिक कोरोना विशेष अस्पतालमा एकै रातमा १२ जना कोरोना भाइरस संक्रमतिको मृत्यु भएको छ ।मृत्यु हुनेहरुमा ७ जना रुपन्देही छन् भने ३ जना कपिलवस्तु तथा प्युठान र नवलपरासीका १-१ जना...

  • स्वास्थ्य संकटकाल घोषणा गर्ने तयारी

    स्वास्थ्य संकटकाल घोषणा गर्ने तयारी

    भैरहवा, वैशाख २८ । कोरोना संक्रमण उच्च बढेपछि सरकारले स्वास्थ्य संकटकाल घोषणा गर्ने तयारी गरेको छ।सोमबार स्वास्थ्य संकटकाल घोषणा गर्ने र अन्य विषयमा निर्णय गर्ने भनी कोभिड १९ संकट व्यवस्थापन केन्द्र (सिसिएमसी) को बैठक बसे पनि सबै सदस्य उपस्थित हुन...

  • भैरहवामा ‘फूड बैंक’ स्थापना, विपन्नलाई दश दिन पुग्ने खाद्यान्न दिइने

    भैरहवामा ‘फूड बैंक’ स्थापना, विपन्नलाई दश दिन पुग्ने खाद्यान्न दिइने

    फूड बैंकको उद्घाटन गर्दै लुम्बिनी प्रदेशका भौतिक पूर्वाधार विकासमन्त्री सन्तोष पायडेयलगायत । तस्बीरः पब्लिक कुरा भैरहवाः रुपन्देहीको भैरहवामा ‘फूड बैंक’ स्थापना भएको छ । कोभिड–१९ को महामारीबाट प्रभावित विपन्न परिवार र नागरिकलाई लक्षित गरी रोटरी क्लब अफ सेन्ट्रल लुम्बिनीले भैरहवाको...

  • प्रचण्ड पत्नी सीता दाहालको स्वास्थ्य झन जटिल

    प्रचण्ड पत्नी सीता दाहालको स्वास्थ्य झन जटिल

    सीतासँग पति प्रचण्ड, छोरीहरु र नातिनातिना । भैरहवा, वैशाख २७ । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’की पत्नी सीता दाहालको स्वास्थ्य जटिल बन्दै गएको पारिवारिक स्रोतले बताएको छ। सामाजिक सन्जालमा सार्वजनिक एक तस्वीरमा सीता निकै दुब्ली र कमजोरजस्तो देखिएकी...