पर्यटकीय करिडोरको अवधारणा बनाउन मदिरा ब्यवसायी संघको आग्रह
भैरहवा– मदिरा ब्यवसायी संघ, भैरहवा, रुपन्देही आन्तरिक पर्यटन प्रद्र्धनमा जुटेको छ । स्थापनाको छोटो समयमै सामाजिक क्षेत्रमा उल्लेख्य काम गर्दै आएको यस संस्थाले भैरहवाबाट नजीकका पर्यटकीय गन्तब्य पहिचान गर्ने र सोको प्रचारप्रसार गर्ने उद्देश्यले धुुर्कोट गाँउपालिक गुल्मीमा रहेको बिचित्र गुुफा,...





