हरायो गोरुसिंगेको चहलपहल
कपिलवस्तु– बुद्धभूमि नगरपालिका, गोरुसिंगेका होटल व्यवसायी टेकनारायण जोशीले राति कुर्दाकुर्दा बस नआएपछि बाटोमा गएर कान थापेर सुन्थे । टेलिफोन थिएन् । मोबाइल थिएन् । यात्रुका लागि पकाएको खाना फालिने होकी भनेर चिन्ता हुन्थ्यो । उपाय केही थिएन् । ‘बस आयो...





