सिद्धबाबाः डीपीआर स्वीकृत छैन, सुरुङमार्गको काम भने धमाधम
भैरहवा– वर्षा याममा खस्ने पहिरोका कारण बुटवल–पाल्पा सडकखण्ड अन्तर्गत सिद्धबाबा क्षेत्रको यात्रा जोखिमपूर्ण हुन्छ । पहिरोले अहिलेसम्म कयौंको ज्यान लिएको छ, कति अंगभंग भएका छन् भने सवारी पनि पुरिएका छन् । यही खण्डलाई सहजता बनाउने भन्दै अहिले यहाँ सुरुङमार्ग निर्माणको...





