June 14, 2026, Sunday
२०८३ जेष्ठ ३१ आईतवार

अर्थ

दाङबासीले सास्ती खेपिरहेको घोराही–तुलसीपुर सडकको ठेक्का खारेज

दाङबासीले सास्ती खेपिरहेको घोराही–तुलसीपुर सडकको ठेक्का खारेज

भैरहवा– लामो समय निर्माण ढिलाइले अलपत्र परेको घोराही–तुलसीपुर चारलेन सडकको ठेक्का तोडिएको छ । सरकारले निर्माणमा ढिलाई भएको र पटकपटक तोकता गर्दा पनि बेवास्ता गरिएको भन्दै सडकको ठेक्का रद्ध गरेको जनाएको छ । सोमबार आफ्नो निर्वाचन क्षेत्र दाङको एक कार्यक्रममा सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले सरकारले ठेक्का रद्ध गरेको जनाइन् । भारतीय निर्माण कम्पनीले…

पुलमुनी ‘अनसन’ बसेर राज्यलाई खबरदारी गरिरहेका सांसद

पुलमुनी ‘अनसन’ बसेर राज्यलाई खबरदारी गरिरहेका सांसद

बर्दिया– बर्दिया–१ का प्रतिनिधि सभा सदस्य संजयकुमार गौतम तीन दिन देखि आमरण अनसनमा छन् । उनी आफ्ने व्यक्तिगत मागसहित अनसनमा बसेका भने होइनन्, न त राजनीतिक लाभको पदका लागि । उनी अनसन बनेका हुन्, त जनताको मुद्दालाई प्राथमिकतामा राखेर । धेरैले उनको यो कदमको प्रशंसा गरेका छन्, केहीले नाटककै संज्ञा पनि दिएका छन् । शनिबार…

  • रेसुङ्गा विमानस्थलबाट व्यावसायिक उडान सुरु

    रेसुङ्गा विमानस्थलबाट व्यावसायिक उडान सुरु

    गुल्मी– निर्माण सम्पन्न भएर तीन–तीन पटक परीक्षण उडान गरिएको गुल्मीस्थित रेसुङ्गा विमानस्थलमा व्यवसायिक उडान सुरु भएको छ । काठमाडौं–गुल्मी–काठमाडौं नेपाल वायुसेवा निगमको जाहाजमार्फत् व्यवसायिक उडान सुरु गरिएको हो। नेपाल एयरलाइन्सको नाइन एन एबिटी कल साइनको जहाजले काठमाडौंबाट रेसुङ्गा विमानस्थलका लागि...

  • दुई करोडको बुद्धिष्ट मार्ट सहभागीबिहीन

    दुई करोडको बुद्धिष्ट मार्ट सहभागीबिहीन

    लुम्बिनी– भैरहवामा रहेको अन्तर्राष्ट्रिय गौतमबुद्ध विमानस्थल सञ्चालनको आवश्यकता औल्याउन र बुद्ध जन्मस्थलको अन्तर्राष्ट्रिय पर्यटन बजारमा प्रवद्र्धनका लागि यहाँ आयोजित दोस्रो बुद्धिष्ट मार्ट सहभागी बिहीन देखिएको छ । चारवर्ष अघि रुपन्देहीमै पहिलो बुद्धिष्ट मार्ट आयोजना गरिएको थियो । कोरोना महामारी लगायत...

  • बुटवलमा राष्ट्रिय पार्क सम्मेलनको तयारी

    बुटवलमा राष्ट्रिय पार्क सम्मेलनको तयारी

    बुटवल– पार्क व्यवस्थापनमा देखिएका नीतिगत समस्या र कानूनी जटिलताका विषयमा बहस गरी स्पष्ट कानून बनाउन राज्यको ध्यानाकर्षण गराउने उद्देश्यले रुपन्देहीको बुटवलमा राष्ट्रिय पार्क सम्मेलन हुने भएको छ । अहिले सम्मेलनको तयारी तीव्र पारिएको छ । पार्क सम्मेलन तयारीका विषयमा विभिन्न...

  • प्रदेश राजधानी क्षेत्रको जग्गा फुकुवा गर्ने तयारी

    प्रदेश राजधानी क्षेत्रको जग्गा फुकुवा गर्ने तयारी

    दाङ– लुम्बिनी प्रदेश राजधानी क्षेत्र (देउखुरी उपत्याका) मा रोक्का जग्गा फुकुवाको तयारी गरिएको छ । यसका लागि सरकारले एक समिति समेत बनाएको छ । लामो समयदेखि स्थानीयको जग्गा सरकारले रोक्का राखेपछि समस्यामा पर्दै आएका थिए । जग्गा फुकुवाको माग राख्दै...