June 14, 2026, Sunday
२०८३ जेष्ठ ३१ आईतवार

अर्थ

पहाडी पाखामा ‘भाइरल रोड’

पहाडी पाखामा ‘भाइरल रोड’

दाङ– जिल्लाका पहाडी गाउँमा चिल्ला सडक छन् । सडक निर्माणसँगै गाउँघरमा मोटर गुडन थालेका छन् । हरियाली पाखाबीच चिल्ला सडकले गाउँ नै सुन्दर बनाएका छन् । आजभोलि गाउँका ग्वाला पनि कालोपत्र गरिएको सडक किनार हुँदै बस्तुभाउ चराउन लैजान्छन् । पहाडी पाखामा निर्माण गरिएका सडकमा सेल्फी खिच्नेको ओइरो लाग्न थालेको छ । त्यसैले त घोराही–हापुर सडकको…

बैदेशिक लगानीको टाइगर प्यालेस रिसोर्ट फेरि झमेलामा

बैदेशिक लगानीको टाइगर प्यालेस रिसोर्ट फेरि झमेलामा

भैरहवा– रुपन्देहीमा बैदेशिक लगानीमा निर्माण भएको टाइगर प्यालेर रिसोर्ट फेरि झमेलामा फसेको छ । रिसोर्टले सरकारी जग्गा हडपेर संरचना निर्माण गरेको छ । अहिले रिसोर्टले हदबन्दी भन्दा धेरै जग्गा हडपेको उल्लेख गर्दै मालपोत कार्यालयले रोक्का गरिदिएको छ । जसले गर्दा रिसोर्टले जग्गा विक्री गर्न पाउने छैन । सरकारी जग्गा अपचलन आरोपमा रिसोर्ट सञ्चालक माथि कारबाही…

  • अर्को साताबाट बुटवल–बसन्तपुर केबलकार सरर…

    अर्को साताबाट बुटवल–बसन्तपुर केबलकार सरर…

    भैरहवा– गर्मीले आहात जिल्ला बासिन्दालाई खुसीको खबर छ है । यहाँ अत्याएका बेला बुटवलबाट केबलकारमा सरर हुइकिएर पाल्पाको बसन्तपुर डाँडा पुगिने भएको छ । जेठ दोस्रो साताबाट यस्तो सुविधा उपलब्ध हुनेछ । प्रदेश राजधानी दाङ सरेपछि सुनसान बुटवलमा केबलकार योजनाले...

  • राजनीतिक दल र बैंक–वित्तीय संस्थासँग उपमहानगरको छलफल

    राजनीतिक दल र बैंक–वित्तीय संस्थासँग उपमहानगरको छलफल

    बुटवल– बुटवल उपमहानगरपालिकाले विभिन्न क्षेत्र र निकायका व्यक्तिहरुसँग सुझाव संकलन कार्यक्रमअन्तरगत राजनीतिक दल, बैंक, वित्तिय संस्था र इन्स्योरेन्सका प्रमुख तथा प्रतिनिधिहरुसँग छलफल गरेको छ । छलफलको चौधौं श्रृङ्खलाअन्तर्गत बैंक, वित्तीय संस्था र इन्स्योरेन्सका प्रतिनिधिसँग भएको छलफल कार्यक्रममा बोल्दै नगर प्रमुख...

  • सेनाले कू’ गरेयता म्यानमारले भित्र्यायो एक अर्ब डलरको हतियार

    सेनाले कू’ गरेयता म्यानमारले भित्र्यायो एक अर्ब डलरको हतियार

    म्यानमारको सेनाले सन् २०२१ को फेब्रुअरीमा 'कू' गर्दै सत्ता कब्जा गरेयता कम्तीमा एक अर्ब डलरको हतियार आयात गरेको संयुक्त राष्ट्र संघले जनाएको छ । म्यानमारले अधिकांश हतियार रूस, चीन र सिंगापुरका कम्पनीहरूबाट आयात गरिएको राष्ट्र संघको प्रतिवेदनमा उल्लेख छ ।...

  • भैरहवा–मलेशिया २९ जेठदेखि नेपाल वायुसेवाले उडान भर्ने

    भैरहवा–मलेशिया २९ जेठदेखि नेपाल वायुसेवाले उडान भर्ने

    भैरहवा– नेपाल एयरलाइन्स (नेपाल वायुसेवा निगम) ले भैरहवास्थित गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलबाट नियमित उडान गर्ने भएको छ । निगमले ‘काठमाडौं–क्वालालाम्पुर–भैरहवा–काठमाडौं’ रुटमा नियमित उडान गर्ने भएको हो । नेपाल वायुसेवा निगम (नेवानि)ले यही २९ जेठ (१२ जुन २०२३) बाट नियमित उडान गर्ने...

  • ओमसतियामा बजार अनुगमन: अधिकांश व्यवसाय दर्ताबिनै संचालित

    ओमसतियामा बजार अनुगमन: अधिकांश व्यवसाय दर्ताबिनै संचालित

    भैरहवा– रुपन्देहीको ओमसतिया गाउँपालिकाले वडा नम्बर १ ठुटिपिपलमा रहेका ब्यवसायिक पसलहरुमा अनुगमन गरेको छ । अनुगमन समिति संयोजक समेत रहेकी गाउँपालिकाकी उपाध्यक्ष सुनिता चौधरीको नेतृत्वमा प्रमुख प्रशासकीय अधिकृत विपिन क्षेत्री, लेखा अधिकृत कमल शर्मा, उद्योग ब्यवसाय, संघसंस्था तथा राजस्व शाखाकी...

  • प्रशासन धाउँदै मिटर ब्याज पीडित

    प्रशासन धाउँदै मिटर ब्याज पीडित

    परासी– लामो समयदेखि मिटर ब्याजका कारण आफ्नो सम्पती गुमाउन बाध्य पश्चिम नवलपरासीका सर्वसाधरण न्यायको आशमा जिल्ला प्रशासन धाउन थालेका छन् । अहिले जिल्ला प्रशासनमा मिटरब्याज तथा अनुचित लेनदेनको उजुरी दिनेको भीड छ । साहुसित ऋण लिएका र साँवाभन्दा ब्याज बढी...

  • बजेट अभावले सिंचाई आयोजनाको काम रोकियो

    बजेट अभावले सिंचाई आयोजनाको काम रोकियो

    बर्दिया– राष्ट्रिय गौरवको बबई सिंचाई आयोजना चालु आर्थिक वर्षमा पु‘जीगत बजेटको अभावमा एक महिनादेखि निर्माण रोकिएको छ । निर्माण व्यवसायीले भुक्तानी नपाउँदा काम रोकेको हो । निर्माण व्यवसायीले रनिङ बिल पेश गरे पनि करिब ३५ करोड रुपैयाँ भुक्तानी दिन नसक्दा...