पेट्रोल पम्पको अनुगमनः गुनासो नआउने गरी प्रेट्रोलियम पदार्थ विक्री गर्न निर्देशन
भैरहवा– जिल्ला अनुगमन समितिले रुपन्देहीका पेट्रोल पम्पहरुमा अनुगमन गरेको छ । सहायक प्रमुख जिल्ला अधिकारी रामचन्द्र अर्यालको नेतृत्वमा समितिले पेट्रोल पम्पहरुको अनुगमन गरेको हो । पेट्रोलियम पदार्थमा मिसावटको आशंका र केही जनगुनासोका आधारमा केही पम्पहरुमा अनुगमन गरिएको रुपन्देही सहायक प्रमुख...





