June 13, 2026, Saturday
२०८३ जेष्ठ ३१ आईतवार

अर्थ

बजेटमा प्राथमिकता समेट्न सुझाव संकलन गर्दै ओमसतिया

बजेटमा प्राथमिकता समेट्न सुझाव संकलन गर्दै ओमसतिया

भैरहवा– आगामी आर्थिक वर्षको बजेटमा पालिकाभित्रका कस्ता योजनाहरु समेट्ने र स्थानीयका प्राथमिकता के हुनसक्छन् ? भन्ने बारे रुपन्देहीको ओमसतिया गाउँपालिकाले सुझाव संकलन गरिरहेको छ । विकास निर्माणका काम दीर्घकालिन हुने गरी योजना बनाउन ओमसतियावासीहरुले गाउँपालिकालाई सुझाव दिएका छन् । ओमसतियाको शान, सुन्दर शान्त समृद्ध गाउँपालिका हाम्रो अभियान भन्ने नारा सहित सोमबार पालिका परिसरमा आयोजना गरेको…

बालाजी सिमेन्टको उत्पादन भारत निर्यात सुरु

बालाजी सिमेन्टको उत्पादन भारत निर्यात सुरु

भैरहवा– कपिलवस्तुको शिवराज नगरपालिकामा रहेको बालाजी सिमेन्ट इण्डष्ट्रिज प्रालिले सिमेन्ट भारत निकासी सुरु गरेको छ । जिल्लाबाट सिमेन्ट निर्यात गर्ने बालाजी पहिलो उद्योग हो । यहाँ आधा दर्जन उद्योग छन् तर अन्यले अझै निर्यात सुरु गरेका छैनन् । उद्योगले सोमबारदेखि आफ्ना उत्पादनका सिमेन्ट भारत निर्यात सुरु गरेको हो । उद्योगबाट उत्पादित बहुबलि तथा श्रृष्टि ब्राण्डका…

  • चैते धान भित्र्याउन चटारो

    चैते धान भित्र्याउन चटारो

    बर्दिया– जिल्लाको राजापुरका किसानलाई चैते धान भित्र्याउने चटारो छ । अर्का तर्फ वर्षे धानका लागि खेत जोत्दै ब्याड उखाल्न भ्याई नभ्याई छ । कर्णाली नदीले घेरिएको यहाँ दुई पालिकामा १ हजार हेक्टर क्षेत्रफलमा किसानले चैते धान लगाएका छन् । राजापुर...

  • लघुवित्तलाई ऋण असुल्न समस्या

    लघुवित्तलाई ऋण असुल्न समस्या

    कपिलवस्तु– जिल्लाको पश्चिमी क्षेत्रमा लघुबित्त बित्तीय संस्थाहरुले गरेको लगानी र ब्याज उठाउन समस्या भइरहेको छ । कतिपय स्थानीय तहमा लघुबित्तले चर्को ब्याज लिएर गरिव बिपन्नको उठीबास लगाएको भन्दै ऋणिले तिर्न मानिरहेका छैनन् भने केही ठाउँमा नेत्रविक्रम चन्द नेतृत्वको माओबादीले रकम...

  • नेपाल एयरलाइन्सले क्वालालम्पुर–भैरहवा व्यवसायिक उडान गर्दै

    नेपाल एयरलाइन्सले क्वालालम्पुर–भैरहवा व्यवसायिक उडान गर्दै

    भैरहवा– नेपाल एयरलाइन्सको एयरबसले पहिलोपटक मलेसियाको क्वालालम्पुरबाट भैरहवास्थित गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलका लागि मंगलबारबाट नियमित उडान सुरू गर्दैछ। भोलिबाट राष्ट्रिय ध्वजावाहक नेपाल एयरलाइन्सको एयरबसले कोललाम्पुरबाट उडेर गौतमबुद्ध विमानस्थलमा अवतरण हुने संस्कृति पर्यटन तथा नागरिक उड्डयनमन्त्री सुदन किरातीले जानकारी दिएका हुन्। मन्त्री...

  • लुम्बिनी केबलकार चढ्दा १० प्रतिशत क्यास ब्याक

    लुम्बिनी केबलकार चढ्दा १० प्रतिशत क्यास ब्याक

    बुटवल– ग्लोबल आइएमई बैंकका ग्राहकहरुलाई बुटवलको लुम्बिनी केबलकार चढ्दा टिकटमा १० प्रतिशत क्यासब्याक (छुट) पाउने भएका छन् । बैंकले लुम्बिनी केबल कारको टिकट खरिदमा क्यासब्याक उपलब्ध हुने योजना सार्वजनिक गरेको हो । यो योजनाअन्तर्गत ग्लोबल आइएमई बैंकको मोबाइल एप्लिकेसन ग्लोबल...

  • रात्री बजार हल्ला मात्रै, पान, कुल्फी, लस्सी र बदाम सेकमा भीड

    रात्री बजार हल्ला मात्रै, पान, कुल्फी, लस्सी र बदाम सेकमा भीड

    भैरहवा– पर्यटक लक्षित गरेर रात्री बजार सञ्चालनको चर्चा सुरु भएको एक वर्षभन्दा धेरै समय भइसक्यो । गत मंसिरको आम निर्वाचन भन्दा अगाडिको तत्परता अनुसार त अहिलेसम्म रात्री बजार सञ्चालन भइसक्नु पर्ने हो । स्वदेशी र छिमेकी मुलुकका पर्यटक लक्षित गरेर...

  • कस्ताे छ लुम्बिनी सरकारकाे नीति तथा कार्यक्रम ? [पूर्णपाठ]

    कस्ताे छ लुम्बिनी सरकारकाे नीति तथा कार्यक्रम ? [पूर्णपाठ]

    भैरहवा- लुम्बिनी प्रदेश सरकारले नीति तथा कार्यक्रम सार्बजनिक गरेको छ । शुक्रबार प्रदेश प्रमुख अमिक शेरचनले लुम्बिनी प्रदेश सरकारको आगामी आर्थिक वर्ष २०८०-८१ को नीति तथा कार्यक्रम सार्वजनिक गरेका हुन् । नीति, कार्यक्रममा शिक्षा, स्वास्थ्य, राेजगारी, कृषि, पर्यटन, खेलकुद लगायत...