June 13, 2026, Saturday
२०८३ जेष्ठ ३१ आईतवार

अर्थ

कृषि बस्तुको न्यूनतम मूल्य दिन सरकारसँग चौधरीको माग

कृषि बस्तुको न्यूनतम मूल्य दिन सरकारसँग चौधरीको माग

नेकपा एकीकृत समाजवादीका प्रमुख सचेतक मेटमणि चौधरीले कृषि बस्तुको न्यूनतम मूल्य र बजारको आवश्यक व्यवस्था तत्काल मिलाउन सरकारसँग माग गरेका छन्। सोमबार प्रतिनिधिसभा बैठकमा शून्य समयमा बोल्दै उनले नेपाललाई आत्मनिर्भर बनाउने हो भने सरकारले कृषि बस्तुको बजार र त्यसको न्यूनतम मूल्य तोकेर अघि बढनुको विकल्प नरहेको समेत बताए। प्रमुख सचेतक चौधरीले किसानहरुले न्यूनतम मूल्य समेत…

बुटवलको पशु वधशाला सञ्चालनको तयारी, टेण्डर आह्वान

बुटवलको पशु वधशाला सञ्चालनको तयारी, टेण्डर आह्वान

बुटवल– रुपन्देहीको बुटवलमा रहेको पशु वधशाला सञ्चालनका लागि टेण्डर आह्वान भएको छ। बुटवल–१०, रामनगरमा निर्माण भएको बधशाला सञ्चालनका लागि बुटवल उपमहानगरपालिकाले आइतबार टेण्डर आह्वान गरेको हो। रामनगरमा दुई बिघा तीन कट्ठा क्षेत्रफलमा बनेको वधशाला सञ्चालनका लागि तीन वर्ष अघि सम्झौता भए पनि विधि र प्रक्रिया पूरा नभएपछि उपमहानगरपालिकाले पुनः टेण्डर आह्वान गरेको बुटवल उपमहानगरपालिकाका प्रवक्ता…

  • लुम्बिनी प्रदेशः नारैनारामा केन्द्रित बजेटबाट कति अपेक्षा ?

    लुम्बिनी प्रदेशः नारैनारामा केन्द्रित बजेटबाट कति अपेक्षा ?

    भैरहवा– केन्द्र सरकारको सिको गर्दै प्रदेश सरकारले पनि लोकप्रियताका लागि बजेटमा अनेकौं नारा समावेस गरिरहेका छन् । दर्जन नारा समावेस गरेर ल्याइएको बजेट कार्यान्वयन फितलो छ । यो समस्या मुलुकका सातै प्रदेशमा छ । लुम्बिनी सरकारले असार एक गते प्रदेशसभामा...

  • यस्तो बन्दैछ राप्ती स्वास्थ्य विज्ञानको शिक्षण अस्पताल

    यस्तो बन्दैछ राप्ती स्वास्थ्य विज्ञानको शिक्षण अस्पताल

    दाङ– यहाँस्थित एक सय बेडको तत्कालीन राप्ती उपक्षेत्रीय अस्पताल स्वास्थ्य विज्ञान प्रतिष्ठानका रूपमा स्तरोन्नति भएसँगै पाँच वर्षमा तीन सय बेड क्षमताको सेवा सञ्चालन गरिरहेको छ । तर, संरचनाको सकस अझै उस्तै छ । संरचनासँगै सेवा थप गर्ने लक्ष्यमा रहेको राप्ती...

  • सुकुम्वासीलाई ‘सेतो पुर्जा’

    सुकुम्वासीलाई ‘सेतो पुर्जा’

    दाङ  – शान्तिनगर गाउँपालिका–१ का भूमिहीन सुकुम्वासीलाई अस्थायी निस्सा ‘सेतो पुर्जा’ वितरण गरिएको छ। पहिलो चरणमा वडाका पाँच सय ३४ जनालाई सेतो पुर्जा वितरण गरिएको वडाध्यक्ष जङ्गबहादुर पुनले जानकारी दिए । “अतिविपन्न भूमिहीन सुकुम्वासीलाई पहिलो चरणमा सेतो पुर्जा वितरण गरेका...

  • युद्धविरामअघि सुडानमा हवाई आक्रमण: पाँच बालबालिकासहित १७ जनाको मृत्यु

    युद्धविरामअघि सुडानमा हवाई आक्रमण: पाँच बालबालिकासहित १७ जनाको मृत्यु

    अमेरिका र साउदी अरबबीच युद्धविरामको केही घण्टाअघि सुडानको राजधानीमा भएको हवाई आक्रमणमा पाँच बालबालिकासहित १७ जनाको मृत्यु भएको छ । संयुक्त राज्य अमेरिका र साउदी अरेबियाले ७२ घण्टाको युद्धविराम घोषणा गर्नुअघि शनिबार सुडानको राजधानी खार्तुमको आवासीय क्षेत्रमा भएको हवाई आक्रमणमा...

  • दुई करोडले नश्ल सुधार सम्भव होला ?

    दुई करोडले नश्ल सुधार सम्भव होला ?

    भैरहवा– कृषि प्रधान देश । तर, कृषि क्षेत्रको विकास, विस्तार, प्रबद्र्धन र आमनागरिकलाई कृषिसँग जोड्न सरकारले सकिरहेको छैन । अर्कातर्फ नश्ल सुधार नहुँदा किसानले लागत अनुसारको मुनाफा पाइराखेका छैनन् । पछिल्लो समय गाईभैँसीमा लाग्ने लम्पी स्किन रोग तथा कोराना महामारीपछि...

  • बेलारुसमा पुटिनले पठाए आणविक हतियार

    बेलारुसमा पुटिनले पठाए आणविक हतियार

    रुसी आणविक हतियार बोकेका क्षेप्यास्त्र र बमको पहिलो खेप बेलारुस पुगेको छ। अमेरिकाले यस्तो हतियार युरोपमा तैनाथ गरेको बताउँदै रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले गत मार्चमा पहिलो पटक आणविक हतियार तैनाथ गर्ने घोषणा गरेका थिए । मस्कोले क्षेप्यास्त्रको नियन्त्रण आफ्नो हातमा रहने...

  • लुम्बिनी सरकारले ल्यायाे ४० अर्ब ४७ करोडकाे बजेट

    लुम्बिनी सरकारले ल्यायाे ४० अर्ब ४७ करोडकाे बजेट

    भैरहवा- लुम्बिनी प्रदेश सरकारले ४० अर्ब ४७ करोड ९७ लाख बराबरको बजेट ल्याएकाे छ । प्रदेश सरकारका आर्थिक मामिला मन्त्री धनबहादुर मास्की रानाले शुक्रबारको प्रदेश सभा बैठकमा  आगामी आर्थिक वर्ष २०८०-८१ का लागि उक्त बजेट सार्वजनिक गरेका हुन् । प्रदेश...