साउदीले दैनिक १० लाख ब्यारेल तेल उत्पादन घटाउने
साउदी अरेबियाले आउँदो जुलाईमा प्रतिदिन १० लाख ब्यारेल तेल उत्पादन घटाउने भएको छ । विश्वका प्रमुख तेल उत्पादक देशहरूको गठबन्धन ओपेक प्लसले तेलको मूल्यमा गिरावट र आपूर्तिमा अवरोधको सामना गरिरहेका बेला साउदीले यस्तो निर्णय गरेको हो । ओपेक प्लसका सदस्यहरूले...





