June 13, 2026, Saturday
२०८३ जेष्ठ ३१ आईतवार

अर्थ

पश्चिम नवलपरासीमा खुलेयाम तस्करी

पश्चिम नवलपरासीमा खुलेयाम तस्करी

परासी– सुरक्षा निकायको मिलेमतोमा पश्चिम नवलपरासीमा तस्करी बढेको छ । नेपाल प्रहरी र सशस्त्रले यहाँ सादा पोसाक (घुमुवा) प्रहरी परिचालन गरेर असुली धन्दा मच्याइरहेका छन् । जिल्लाका मुख्य सीमानाका महेशपुर, भुजहवा, झुलनिपुर, विष्णुपुरा, बलिनगर, बसहिया, रगरगंज, गेरमा, पडरी, हरकपुरालगायतका नाकाबाट अबैध रुपमा दाल, चिनी, कपडा, हार्डवेयर, मोटरपार्टस्, काजु, बदाव, किसमिस, दैनिक उपभोग्य सामान भित्रिने गरेको…

कस्तो ल्याउँदैछ लुम्बिनी सरकारले नीति तथा कार्यक्रम ?

कस्तो ल्याउँदैछ लुम्बिनी सरकारले नीति तथा कार्यक्रम ?

भैरहवा– आगामी आर्थिक वर्ष २०८०–०८१ का लागि लुम्बिनी प्रदेश सरकारले शुक्रबार (भोलि) नीति तथा कार्यक्रम ल्याउँदैछ । आगामी वर्ष सरकारका मुख्य योजनाहरु समावेश गरेर ल्याउन लागिएको नीति तथा कार्यक्रम कस्तो आउला ? भन्ने आम प्रदेशबासीलाई उत्सुकता छ । शुक्रबार बस्ने प्रदेशसभा बैठकमा सरकारको नीति तथा कार्यक्रम प्रदेश प्रमुख अमिक शेरचनले प्रस्तुत गर्दैछन् । दाङस्थित प्रदेशसभा…

  • लुम्बिनी प्रदेशमा ‘लम्की स्किन’ भाइरसले मरे सयौं चौपाया

    लुम्बिनी प्रदेशमा ‘लम्की स्किन’ भाइरसले मरे सयौं चौपाया

    भैरहवा– लुम्बिनी प्रदेशका पहाडी जिल्लाहरुमा पशु–चौपायाहरुमा लम्की स्किन भाइरस ब्याप्त बनेको छ । भाइरसका कारण किसानले पालेका सयौं चौपाया मरेका छन् । गुल्मी, प्यूठान, अर्घाखाँची, रोप्ला लगायतका जिल्लामा अहिले चौपायाहरुमा यो भाइरस ब्यापक रुपमा फैलिएको छ । स्थानीय पालिकाले रोग...

  • भैरहवाका मासु पसलमा अनुगमन, मापदण्ड पालना गर्न निर्देशन

    भैरहवाका मासु पसलमा अनुगमन, मापदण्ड पालना गर्न निर्देशन

    भैरहवा- सिद्धार्थनगर नगरपालिकाले यस क्षेत्रका मासु पसलहरुमा अनुगमन गरेको छ । नगरपालिकाको अनुगमन समितीले नगर क्षेत्रमा रहेको खसी, कुखुरा, रांगा र बंगुरको मासु पसलहरु अनुगमन गरेको हो । अनुगमनको क्रममा पसलहरु मुख्यतः मूल्य सूची, सरसफाई, व्यवसाय दर्ता/नविकरण, मासुको गुणस्तरता पनि...

  • जेठ २६ गते लुम्बिनी सरकारकाे नीति तथा कार्यक्रम

    जेठ २६ गते लुम्बिनी सरकारकाे नीति तथा कार्यक्रम

    दाङ- लुम्बिनी प्रदेश सरकारले आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम जेठ २६ गते ल्याउने भएकाे छ । सरकारले प्रदेश सभामाकाे जेठ २६ गते बस्ने बैठकमा नीति तथा कार्यक्रम  प्रस्तुत गर्ने निणर्ण समेत गरेको छ । बुधवार बसेको मन्त्रिपरिषद बैठकले प्रदेशको...

  • अखाद्य मासुजन्य पदार्थ जफत गरी नष्ट

    अखाद्य मासुजन्य पदार्थ जफत गरी नष्ट

    बुटवल– भारतीय सीमावर्ती बजारबाट अवैध र अखाद्य मासुजन्य पदार्थ भित्रिएको आशंकामा बुटवल उपमहानगरपालिकाले मासु पसलहरु र सप्लायर्सहरुमा अनुगमन गरेको छ । उपमहानगरपालिकाले भारतीय सीमावर्ती बजारबाट अवैध रुपमा मासु र मासुजन्य पदार्थहरु भित्रिएको सूचनाका आधारमा बुटवलका मासु पसलहरुमा अनुगमन थालेको हो...

  • सरकारको विभेदकारी नीतिकले रूपन्देहीका ६ स्टील उद्योग संकटमा

    सरकारको विभेदकारी नीतिकले रूपन्देहीका ६ स्टील उद्योग संकटमा

    भैरहवा– कच्चा पदार्थ बिलेट्स र स्पञ्ज, स्क्राप तथा पिग आइरनको आयातमा सरकारको दुईथरि नीतिले रुपन्देही ६ स्टील उद्योग संकटमा परेका छन् । सरकारले प्रतिस्थापन विधेयक २०७८ मा फलामे छडको कच्चा पदार्थ बिलेट्स आयात गर्दा भन्सार बिन्दुमै प्रतिमेट्रिक टन २ हजार...

  • लुम्बिनी केबलकारको प्रधानमन्त्री दाहालले बिहीबार उद्घाटन गर्ने

    लुम्बिनी केबलकारको प्रधानमन्त्री दाहालले बिहीबार उद्घाटन गर्ने

    बुटवल– रुपन्देहीको बुटवल र पाल्पाको बसन्तपुर डाँडा जोड्ने गरी निर्माण गरिएको लुम्बिनी केबलकारको भोलि (बिहीबार) प्रधानमन्त्री पुस्पकमल दाहालले उद्घाटन गर्ने भएका छन् । उक्त केबलकारको सञ्चालक कम्पनी बुटवल हिल्सले दिएको जानकारी अनुसार बिहीबार बिहान साढे १० बजे पाल्पाको तिनाउ गाउँपािलका–३,...