June 13, 2026, Saturday
२०८३ जेष्ठ ३१ आईतवार

अर्थ

पर्यटक बढाउन पोखरा र काठमाडौंमा प्रचार

पर्यटक बढाउन पोखरा र काठमाडौंमा प्रचार

बर्दिया– बाघ अवलोकनका लागि प्रख्यात बर्दिया निकुञ्जमा पर्यटक बढाउन यहाँका व्यवसायीले काठमाडौं र पोखरामा प्रचार कार्यक्रम सञ्चालन गरेका छन् । बर्दियाको ठाकुरद्वाराबाट गएको पर्यटन व्यवसायीको टोलीले यस्तो प्रचार गरेको हो । ठाकुरद्वारास्थित नेचर गाइड एशोसिएशन, होटल एशोसिएशन नेपाल, बर्दिया शाखा र टुरिजियम डेभलपमेन्ट फोरमको आयोजनामा प्रचार अभियान सञ्चालन गरिएको थियो । बर्दिया राष्ट्रिय निकुञ्ज ल्याण्ड…

युक्रेन आक्रमणपछि रूसी तेलको चीनतर्फको आयातमा अत्यधिक वृद्धि

युक्रेन आक्रमणपछि रूसी तेलको चीनतर्फको आयातमा अत्यधिक वृद्धि

मस्कोले फेब्रअरी २०२२ मा युक्रेनमा गरेको आक्रमणपछि गत महिना रूसी तेलको चिनियाँ आयात उच्च स्तरमा पुगेको भन्सारको तथ्यांकले मंगलबार देखाएको छ । चीन रूसको सबैभन्दा ठूलो आर्थिक साझेदार हो र गत वर्ष दुई देशबीचको व्यापार १९० अर्ब अमेरिकी डलर पुगेको थियो । मे महिनामा चीनले रूसबाट ९७ लाख १० हजार टन तेल आयात गरेको थियो…

  • नाकामा कडाई गर्दा स्वदेशी बजार चलायमान बन्योः उद्योग बाणिज्य संघ

    नाकामा कडाई गर्दा स्वदेशी बजार चलायमान बन्योः उद्योग बाणिज्य संघ

    भैरहवा– रुपन्देहीको बेलहिया नाकामा कडाई गरिएको छ । विना भन्सार दैनिक भारतीय बजार सुनौली, नौतनवा लगायतकाबाट अवैध सामान आयात बढ्दै गएपछि सिद्धार्थ उद्योग बाणिज्य संघ र उद्योग ब्यापार संगठन लगायत निजी क्षेत्रका संघसंस्थाले विरोध गर्दै आएका थिए । पछिल्लो समय...

  • लुम्बिनी प्रदेशमा गाई–भैंसीमा लम्की स्किनको प्रकोप बढ्दो

    लुम्बिनी प्रदेशमा गाई–भैंसीमा लम्की स्किनको प्रकोप बढ्दो

    भैरहवा– लुम्बिनी प्रदेशमा लम्की स्किनको प्रकोप ब्यापक बन्दै गएको छ । रोगका कारण गाई–भैंसी लगायतका लाखौं चौपाया विरामी परेका छन् भने हजारौं मरेका छन् । घाँटी, पुच्छर, पेट, थुनमा गिर्खा देखिने तथा सुन्निने, उच्च ज्वरो आउने, फिँज काट्ने तथा दूध...

  • प्रदेश सरकारद्वारा खानेपानी र सडकलाई प्राथमिकता

    प्रदेश सरकारद्वारा खानेपानी र सडकलाई प्राथमिकता

    भैरहवा– लुम्बिनी प्रदेश सरकारको संकल्प प्रस्तावकारूपमा रहेको खानेपानीको ‘एक घर, एक धारा’ अभियान सफल पार्न सघन खानेपानी कार्यक्रमका लागि १ अर्ब ३२ करोड रकम विनियोजन गरेको छ । सरकारले भौतिक पूर्वाधारतर्पm स्थानीय तह र प्रदेश पहुँच मार्ग निर्माणमा झण्डै ५...

  • कति पैसा चाहिन्छ टाइटानिकको भग्नावशेष हेर्न ?

    कति पैसा चाहिन्छ टाइटानिकको भग्नावशेष हेर्न ?

    आठ दिनको यो यात्राका लागि साढे दुई लाख डलर अर्थात करिब तीन करोड २८ लाख रुपैयाँभन्दा बढीको टिकट खरिद किन्नुपर्ने हुन्छ । यस यात्रामार्फत टाइटानिकको भग्नावशेषलाई समुन्द्रमा ३,८०० मिटर मुनी गएर हेर्न सकिन्छ ।   ओसनगेट कम्पनीको एक विज्ञापन अनुसार यो...

  • झ्याप्प–झ्याप्प विद्युत जाँदा हैरानी, जनस्तरबाट सडकमै सुतेर विरोध

    झ्याप्प–झ्याप्प विद्युत जाँदा हैरानी, जनस्तरबाट सडकमै सुतेर विरोध

    भैरहवा– मुलुक लोडसेडिङमुक्त छ । तर, छिनछिनमा विद्युत कटौती रोकिएको छैन । अनियमित विद्युत कटौतीले आमनागरिक हैरान छन् । खासगरी लुम्बिनी प्रदेशका रुपन्देही, दाङ, बाँके, पश्चिम नवलपरासी, कपिलवस्तु लगायतका जिल्लामा यो समस्या बढी छ । प्रदेशका अन्य जिल्ला भन्दा औद्योगिक...

  • भारतीय कम्पनी इन्डिगोले एकैपटक ५०० जहाज किन्ने

    भारतीय कम्पनी इन्डिगोले एकैपटक ५०० जहाज किन्ने

    भारतीय एयरलाइन कम्पनी इन्डिगोले एयरबसबाट एकैपटक ५०० वटा ए३२० जहाज किन्ने भएको छ । जुन एकैपटक खरिद गरिएको उड्डयन इतिहासमै सबैभन्दा धेरै परिमाण हो । ती जहाजको मूल्य करिब ५५ बिलियन डलर पर्ने अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन् । अर्डर गरिएका जहाजहरू सन् २०३० देखि २०३५...