June 13, 2026, Saturday
२०८३ जेष्ठ ३१ आईतवार

अर्थ

गौतमबुद्ध विमानस्थलमा नेपाल एयरलाइन्सको ट्रान्जिट उडानले दिन सकेन खुशी

गौतमबुद्ध विमानस्थलमा नेपाल एयरलाइन्सको ट्रान्जिट उडानले दिन सकेन खुशी

भैरहवा– गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा नेपाल एयरलाइन्सले ट्रान्जिट उडान सुरु गरेको छ । जेठ ३० देखि हरेक मंगलबार मलेसियाको क्वालालम्पुरबाट भैरहवा आएर काठमाडौं जाने गरी ट्राजिट उडान सुरु गरेको हो । लामो समय अन्तर्राष्ट्रिय उडान बिहीन भएको विमानस्थलमा ट्रान्जिट उडानले केही आशा त पलाएको छ तर उत्साह भने छैन । लामो समय विमानस्थल पूर्ण क्षमतामा संचालनको…

उत्तर कोरियाद्वारा दुईवटा क्षेप्यास्त्र प्रहार

उत्तर कोरियाद्वारा दुईवटा क्षेप्यास्त्र प्रहार

उत्तर कोरियाले आफ्नो पूर्वी तटबाट छोटो दुरीका दुईवटा क्षेप्यास्त्र प्रहार गरेको दक्षिण कोरियाली सेनाले जनाएको छ । प्योङयाङले दक्षिण कोरिया र संयुक्त राज्य अमेरिकाका सेनाले गरेको सैन्य अभ्यासलाई ‘अपरिहार्य’ प्रतिक्रिया दिने चेतावनी दिएको एक घण्टाभन्दा कम समयमै प्रक्षेपण गरिएको थियो। दक्षिण कोरियाका संयुक्त चिफ अफ स्टाफले बिहीबार उत्तर कोरियाको राजधानी क्षेत्रबाट प्रक्षेपण पत्ता लगाएको बताए।…

  • सिमेन्ट र क्लिंकर निर्यात उत्साहपूर्ण

    सिमेन्ट र क्लिंकर निर्यात उत्साहपूर्ण

    भैरहवा– डेढ दशक अघिसम्म सिमेन्ट र क्लिंकरमा नेपाल परनिर्भर थियो । १० प्रतिशत स्वदेशी उत्पादन हुन्थ्यो भने बाँकी भारतको भर पर्नु पथ्र्यो । तर, अहिले भने अवस्था फेरिएको छ । नेपालबाट भारततर्फ सिमेन्ट, क्लिंकर र फलामे डण्डी निर्यात भइरहेको छ...

  • शुक्रबार लुम्बिनी सरकारको बजेट, आकार घटाइने

    शुक्रबार लुम्बिनी सरकारको बजेट, आकार घटाइने

    भैरहवा– लुम्बिनी प्रदेश सरकारले भोलि (शुक्रबार) नयाँ बजेट ल्याउँदै छ । आगामी आर्थिक वर्ष २०८०–०८१ का लागि सरकारले बजेट ल्याउन लागेको हो । सरकारले जेठ २६ प्रदेश सरकारले नीति तथा कार्यक्रम सार्बजनिक गरेको थियो । प्रदेश प्रमुख अमिक शेरचनले नीति...

  • तराई–पहाडसम्म चोरीको मल

    तराई–पहाडसम्म चोरीको मल

    भैरहवा– खेतीपातीको याममा सरकारले पर्याप्त राससायनिक मल उपलब्ध गराउन नसकेपछि वर्षौदेखि सर्वसाधरण चोरीको मलमा निर्भर छन् । धान खेतीका बेला मल अभाव चर्किदैं आएको छ । यस्तो बेला स्थानीय सिमावर्ती भारतीय बजारबाट अवैध तरिकाबाट मल आपूर्ति गरेर गुजारा चलाउँदैं आएका...

  • भारतले निर्माण गरेको सडकले बस्ती डुवानको जोखिमा

    भारतले निर्माण गरेको सडकले बस्ती डुवानको जोखिमा

    बाँके– बाँकेको सिमावर्ती क्षेत्रमा भारतले निर्माण गरेको सडकका कारण बस्ती डुब्ने खतरा बढेको छ । सीमा सडकको नाममा भारतले नेपालगन्ज उपमहानगरपालिका–१५, जमुनाह नजिक पक्की सडक निर्माण गरेको छ । बस्ती डुब्ने भन्दैं स्थानीयले यस्तो निर्माणको बिरोध गरे पनि सुनुवाई भएको...

  • युवा उद्यमी मञ्च रुपन्देहीमा श्रेष्ठ

    युवा उद्यमी मञ्च रुपन्देहीमा श्रेष्ठ

    बुटवल– नेपाली युवा उद्यमी मञ्च, रुपन्देही च्यापटरको सातौ बार्षिक साधारण सभा तथा अधिवेशनबाट २०८० को नयाँ नेतृत्वमा लागि सन्देश श्रेष्ठ चयन भएका छन् । भैरहवामा भएको साधारण सभाबाट आगमी बर्षका लागि श्रेष्ठको नेतृत्वमा ११ सदस्यीय कार्यसमिति चयन भएका छन् ।...

  • विमानस्थल पूर्णक्षमतामा चलाउँछौंः मन्त्री किराती

    विमानस्थल पूर्णक्षमतामा चलाउँछौंः मन्त्री किराती

    भैरहवा– संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री सुदन किरातीले भैरहवास्थित गौतमबुद्ध अन्तर्राष्ट्रिय बिमानस्थल पूर्णक्षमतामा संचालन गर्ने प्रतिबद्धता जनाएका छन् । उनले सबैको सहकार्य, समन्वय र भारतसँग एयररुट लगायतका विषयमा पहल गरी विमानस्थललाई छिट्टै पूर्ण क्षमता संचालन गर्न आफू कटिबद्ध रहेको...

  • गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा नेपाल एयरलाइन्सको व्यवसायिक उडान सुरु

    गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा नेपाल एयरलाइन्सको व्यवसायिक उडान सुरु

    भैरहवा– गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा नेपाल एयरलाइन्सले व्यवसायिक उडान सुरु गरेको छ । मंगलबारदेखि राष्ट्रिय ध्वजाबाहक एयरलाइन्सले नियमित उडान र अवतरण सुरु गरेको हो । भैरहवास्थित विमानस्थलमा मंगलबार बिहान मलेसियाको क्वालालम्पुरबाट आएको नेपाल एयरलाइन्सको एयरबस ३२० ‘ल्यान्ड’ गरेको थियो । उक्त...