June 13, 2026, Saturday
२०८३ जेष्ठ ३० शनिबार

अर्थ

गौतमबुद्ध विमानस्थलमा ट्याक्सी-वे बनाउन ४ अर्बको ठेक्का

गौतमबुद्ध विमानस्थलमा ट्याक्सी-वे बनाउन ४ अर्बको ठेक्का

भैरहवा– गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा समानान्तर ट्याक्सी–वेसहितका संरचना निर्माण गर्न नयाँ ठेक्का लागेको छ । निर्माण सकिएर सञ्चालनमा आएको एक वर्ष लामो समयपछि विमानस्थलको थप निर्माण कार्यका लागि ठेक्का आह्वान भएको थियो । नेपाल नागरिक उड्डयन प्राधिकरणले यो कामको ठेक्का आशिष–क्षमादेवी–बुद्ध हिमाली जेभीलाई दिने गरी बोलपत्र स्वीकृत भएको छ । प्राधिकरणका अनुसार यो ठेक्का कुल लागत…

रोटरी क्लब अफ क्यापिटल बुटवलको अभियानः उपहारमा कुरिलो र खुर्सानीको विरुवा

रोटरी क्लब अफ क्यापिटल बुटवलको अभियानः उपहारमा कुरिलो र खुर्सानीको विरुवा

बुटवल– रोटरी क्लब अफ क्यापिटल, बुटवलले विरुवा उपहार दिएर वर्ष २०२३–२४ को शुरुआत गरेको छ। वर्ष २०२३–२४ का अध्यक्ष विश्वदिपक नेपालले शनिवार आयोजित कार्यक्रममा क्लबका सदस्यहरुलाई कुरिलो र खुर्सानीका विरुवा उपहार दिएर आफ्नो एक वर्षको कार्यकालको शुरु गरेका हुन्। हरेक वर्षको जुलाई १ तारिखदेखि शुरु हुने रोटरी वर्ष २०२३–२४ को शुरुआत शनिवारदेखि भएको हो। सोही…

  • सरकारको नीतिले व्यवसाय गर्न कठिन भयोः ट्रक व्यवसायी

    सरकारको नीतिले व्यवसाय गर्न कठिन भयोः ट्रक व्यवसायी

    भैरहवा– सरकारी नीति व्यवसायमैत्री नहुँदा आफूहरु सधै समस्या परिरहेको ट्रक यातायात व्यवसायीले गुनासो गरेका छन् । लुम्बिनी ट्रक यातायात व्यवसायी संघ रूपन्देहीको ११ औं वार्षिक साधारणसभामा बोल्ने वक्ताले राज्यको नीतिका कारण व्यवसाय गर्न कठिन रहेको र पलायन हुने अवस्था आएको...

  • नवीकरण अन्योलले आजबाट क्रसर उद्योग ठप्प

    नवीकरण अन्योलले आजबाट क्रसर उद्योग ठप्प

    भैरहवा– सरकारले नवीकरणमा चासो नदिँदा अवैध उद्योगी बन्नु परेको गुनासो गर्दै लुम्बिनी प्रदेशका क्रसर व्यवसायी आन्दोलित बनेका छन् । वर्षौदेखि राज्यले आफ्नो माग सुनुवाइ नगरेको उल्लेख गर्दै क्रसर उद्योगीहरुले आजबाट ढुङ्‍गा, गिट्टी र बालुवाको आपूर्ति ठप्प बनाएका छन् । नेपाल...

  • लुम्बिनी प्रदेशमा सुक्खा, जम्मा ११ प्रतिशत रोपाइँ

    लुम्बिनी प्रदेशमा सुक्खा, जम्मा ११ प्रतिशत रोपाइँ

    भैरहवा– धान उत्पादनको केन्द्र लुम्बिनी प्रदेशमा सुक्खाको मार परेको छ । मुलुकभरि धान दिवस मनाइरहँदा प्रदेशका किसान खेतका आलीमा बसेर पुर्पुरोमा हात लगाउन बाध्य छन् । प्रदेशका पश्चिम नवलपरासीदेखि बर्दियासम्म ६ जिल्लामा धान उत्पादन हुने गरेको छ । मुलुकमै धान...

  • ढिलो वर्षाले उत्पादन घट्ने चिन्ता

    ढिलो वर्षाले उत्पादन घट्ने चिन्ता

    भैरहवा– समयमै वर्षा नहुँदा किसानलाई सधैं पिरोल्छ । धान, गहुँ, तोरी, मकै लगाउने र फल्ने बेला आवश्यक वर्ष नहुँदा चिन्ता बढ्दो छ । यसले उत्पादनमा ह्रास ल्याइरहेको छ । जलवायु परिवर्तनको असर सिंगो विश्वले भोगिरहेको छ । मानवीय गतिविधिले वर्सेनि...

  • उत्पादन बढाउन प्रविधि विस्तारमा सरकार प्रतिबद्ध छ : प्रधानमन्त्री

    उत्पादन बढाउन प्रविधि विस्तारमा सरकार प्रतिबद्ध छ : प्रधानमन्त्री

    प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले खाद्य सुरक्षा एवं पोषणको अवस्थामा सुधार ल्याउने सरकार प्रतिबद्ध रहेको बताएका छन् । राष्ट्रिय धान दिवस तथा रोपाइँ महोत्सवको अवसरमा सम्पूर्ण देशवासीलाई शुभकामना दिँदै उनले  दिगो विकासका लक्ष्यहरू प्राप्तिको लागि अन्तर्राष्ट्रिय प्रतिबद्धता र कृषि विकास रणनीतिको...

  • साढे दुई अर्ब लगानीमा भैरहवामा पाँचतारे हाेटल सिद्वार्थ भिलासा सञ्चालनमा

    साढे दुई अर्ब लगानीमा भैरहवामा पाँचतारे हाेटल सिद्वार्थ भिलासा सञ्चालनमा

    भैरहवा- मुलुकभर हाेटल सञ्जाल विस्तार गरिरहेकाे सिद्धार्थ बिजनेस ग्रुप अफ हस्पिटालिटीले आफ्नो लगानीको  पहिलो पाँचतारे होटल रुपन्देहीको भैरहवामा बिहीबारबाट सञ्चालनमा ल्याएको छ । सिद्वार्थ समूहले बिहीबार हाेटलमा पत्रकार सम्मेलन आयाेजना गरेर पाँचतारे हाेटल सञ्चालनमा ल्याएकाे जनाएको हाे । सुदूरपश्चिमको कैलाली...