June 13, 2026, Saturday
२०८३ जेष्ठ ३० शनिबार

अर्थ

घूससहित कोटहीमाईका इन्जिनियर अख्तियारको नियन्त्रणमा

घूससहित कोटहीमाईका इन्जिनियर अख्तियारको नियन्त्रणमा

भैरहवा– रुपन्देहीमा एक इन्जिनियर घूस रकमसहित अख्तियारको नियन्त्रणमा परेका छन् । अख्तियार दुरुपयोग अनुसन्धान आयोगको बुटवल कार्यालयबाट खटिएको टोलीले इन्जिनियर अरविन्दकुमार यादवलाई घूस रकमसहित नियन्त्रणमा लिएको हो । जिल्लाको कोटहीमाई गाउँपालिकामा कार्यरत इन्जिनियर यादवलाई ४५ हजार रूपैयाँ घूससहित नियन्त्रणमा लिइएको अख्तियार दुरुपयोग अनुसन्धान आयोगको बुटवल कार्यालयका सूचना अधिकृत भेषराज रिजालले बताए । यादवलाई पालिकाको कार्यालयबाटै…

राजा महेन्द्रले शिलान्यास गरेको बुटवल–गोरुसिङ्गे–चन्द्रौटा सडक ६० वर्षपछि फराकिलो बनाइँदै

राजा महेन्द्रले शिलान्यास गरेको बुटवल–गोरुसिङ्गे–चन्द्रौटा सडक ६० वर्षपछि फराकिलो बनाइँदै

भैरहवा– २०१८ सालमा तत्कालीन राजा महेन्द्र शाहले शिलान्यास गरेर निर्माण सम्पन्न भएको पूर्व–पश्चिम राजमार्गअन्तर्गत बुटवल–गोरुसिङ्गे–चन्द्रौटा सडकखण्ड फराकिलो बनाइने भएको छ । राजा महेन्द्र शिलन्यास गरेपछि यता सडक दुई लेनको बनेको छ । यो सडक अहिले ६ दशकपछि स्तरोन्नति हुन थालेको हो । बुटवलदेखि गोरुसिङ्गेसम्म ५० किलोमिटर र गोरुसिङ्गेदेखि चन्द्रौटासम्म १९ किलोमिटर गरी दुई खण्डमा विभाजित…

  • श्रीलंकालाई विश्व बैंकबाट २५ करोड अमेरिकी डलर सहायता

    श्रीलंकालाई विश्व बैंकबाट २५ करोड अमेरिकी डलर सहायता

    श्रीलंकाले विश्व बैंकबाट २५ करोड अमेरिकी डलर बजेट सहायता प्राप्त गरेको छ। श्रीलंकाका अर्थ राज्यमन्त्री शेहान सेमासिंघेले मंगलबार विश्व बैंकबाट २५ करोड अमेरिकी डलर बजेट सहायता प्राप्त भएको बताएका छन्। कोलम्बोमा पत्रकारहरूसँग कुरा गर्दै सेमासिंघेले विश्व बैंकले श्रीलंकाका लागि बजेट...

  • सिद्धार्थनगरमा एडीबीको लगानीमा साढे २६ किलोमिटर सडक बन्ने

    सिद्धार्थनगरमा एडीबीको लगानीमा साढे २६ किलोमिटर सडक बन्ने

    भैरहवा– रुपन्देहीको सिद्धार्थनगर नगरपालिका (भैरहवा) मा एशियाली विकास बैंक (एडीबी)ले थप लगानी गर्ने भएको छ । यसअघि पनि सिद्धार्थनगरमा एडीबीले सडक, नाला लगायतका पूर्वाधार विकासमा लगानी गरेको थियो । एडीबीले पूरानो योजना सकिएको केही समयपछि पुनः लगानी गर्न लागेको हो...

  • मुलुक ऋणको जालोमा फस्न लाग्योः देवकोटा

    मुलुक ऋणको जालोमा फस्न लाग्योः देवकोटा

    राष्ट्रियसभाका सांसद खिमलाल देवकोटाले मुलुक ऋणको जालोमा फस्दै गएको टिप्पणी गरेका छन् ।  मंगलबार राष्ट्रियसभा बैठकमा भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालय, भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय, संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय र संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयको...

  • भाषण गरेर मात्रै अर्थतन्त्रका समस्या समाधान हुँदैनन्ः कार्की

    भाषण गरेर मात्रै अर्थतन्त्रका समस्या समाधान हुँदैनन्ः कार्की

    नेपाली कांग्रेसका सांसद तथा पूर्वअर्थमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले अर्थतन्त्रका समस्या र चुनौतीहरु भाषण गरेर मात्रै समाधान हुन नसक्ने बताएका छन्। मंगलबार प्रतिनिधि सभाअन्तर्गतको अर्थसमितिको बैठकमा बोल्दै सांसद कार्कीले अर्थतन्त्रमा देखिएका वर्तमान समस्या र चुनौतीका विषयमा सरकार गम्भीर हुन जरुरी रहेको बताए।...

  • चालु वर्षको राजश्व संकलन गर्ने लक्ष्य आधारहीनः वाग्ले

    चालु वर्षको राजश्व संकलन गर्ने लक्ष्य आधारहीनः वाग्ले

    राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद डा. स्वर्णिम वाग्ले सरकारले चालु आर्थिक वर्षको राजश्व संकलन गर्ने लक्ष्य आधारहीन देखिएको बताएका छन्। मंगलबार प्रतिनिधि सभाअन्तर्गतको अर्थसमितिको बैठकमा बोल्दै सांसद वाग्लेले यस्तो बताएका हुन्। उनले संशोधित बजेटमा समेत सरकारले ४० दिनको राजश्व संकलन प्रक्षेपण...

  • एमालेको विरोधबीच लुम्बिनीमा बजेटमाथिको सैद्धान्तिक छलफल सकियो

    एमालेको विरोधबीच लुम्बिनीमा बजेटमाथिको सैद्धान्तिक छलफल सकियो

    दाङ – प्रमुख प्रतिपक्ष दल नेकपा एमालेका सांसदहरुको विरोधका बीच लुम्बिनी प्रदेश सरकारले ल्याएको बजेटमाथिको सैद्धान्तिक छलफल सकिएको छ। छलफलमा एमाले सांसदहरुल भाग लिएनन्। प्रमुख प्रतिपक्ष दलका सांसदलाई बोल्न सयम दिए पनि विरोधमा उत्रिए। बैठकमा सत्तारुढ दलका बैजनाथ कलवार, वसीउद्दीन...

  • बुटवल–नारायणगढ खण्डमा झन सास्ती

    बुटवल–नारायणगढ खण्डमा झन सास्ती

    भैरहवा– मुलुककै प्रमुख पूर्व–पश्चिम राजमार्ग अन्तर्गत बुटवल–नारायणगढ खण्डमा सास्ती बृद्धि भएको छ । वर्षातका कारण सडक हिलाम्य भएपछि यात्रुले थप कष्ट बेहोर्नु परिरहेको छ । उक्त मार्ग भएर साना सवारीका साधन गुडाउनै मुस्किल हुन थालेको छ । केही ठाउँमा राजमार्ग...