मायादेवी मन्दिरको मर्मतसम्भार सुरु
भैरहवा– बुद्धको जन्मस्थल लुम्बिनीस्थित मायादेवी मन्दिरको मर्मतसम्भार सुरु भएको छ । लामो समयदेखि भगवान बुद्धको जन्मस्थल लुम्बिनीको मुख्य मायादेवी मन्दिरमा पानी चुहिने लगायका समस्या थिए । लामो समय मर्मतसम्भार हुन नसकेको मन्दिर बिहीबारदेखि जिर्णोद्वार थालिएको हो । बिहीबारदेखि मन्दिर परिसरमा...





