June 13, 2026, Saturday
२०८३ जेष्ठ ३० शनिबार

अर्थ

सिद्धार्थनगरको बजेट र नीति तथा कार्यक्रम सर्वसम्मत पारित

सिद्धार्थनगरको बजेट र नीति तथा कार्यक्रम सर्वसम्मत पारित

भैरहवा– सिद्धार्थनगर नगरपालिकाको अगामी आर्थिक वर्ष २०८०–०८१ का लागि विनियोजित बजेट, नीति तथा कार्यक्रम सर्वसम्मतले पारित भएको छ । नगरपालिकाको १३ औँ नगर सभाको असार १० गते बसेको पहिलो बैठकले आर्थिक वर्ष २०८०–०८१ का लागि नगर उपप्रमुख उमा अधिकारीले प्रस्तुत गरेको एक अर्ब १३ करोड बढी रुपैयाँ बजेट दोस्रो बैठकमा छलफल पछि सर्वसम्मतले पारित भएको…

सिद्धार्थनगरमा पार्किङको नाममा ठेकेदारको असुली धन्दा, नियामक निकायको ध्यान कता ?

सिद्धार्थनगरमा पार्किङको नाममा ठेकेदारको असुली धन्दा, नियामक निकायको ध्यान कता ?

भैरहवा– रुपन्देहीको सिद्धार्थनगर नगरपालिका–८ स्थित ‘मनिष निर्माण सेवा’ नामको कम्पनीले नगर क्षेत्रको विभिन्न स्थानबाट पार्किङ शुल्कको नाममा मनोमानी ढंगले रकम असुल्ने गरेको पाइएको छ । उक्त कम्पनी चालु आर्थिक वर्ष २०७९–८० का लागि सिद्धार्थनगर नगर क्षेत्र भित्रका सडकहरुमा पार्किङ शुल्क उठाउन सिद्धार्थनगर नगरपालिकासँग ठेक्का लिएको कम्पनी हो । तर, उसले नगरपालिकासँग गरेको ठेक्का सम्झौता र…

  • जनप्रतिनिधिबीच द्वन्द्वः बजेट सार्वजनिक गर्नै सकस

    जनप्रतिनिधिबीच द्वन्द्वः बजेट सार्वजनिक गर्नै सकस

    भैरहवा– मुलुकमा संघ, प्रदेश र अधिकांश स्थानीय सरकारले आगामी आर्थिक वर्षकालागि नीति कार्यक्रम र बजेट सार्वजनिक गरिसके । तर, लुम्बिनी प्रदेशका रुपन्देही र कपिलवस्तुका केही स्थानीय तहले बजेट सार्वजनिक गर्न सकेका छन् । अनुकुल कार्यक्रम र योजनामा बजेट खर्च गर्न...

  • लुम्बिनीका विदेशी मुद्रा सटहीको बाटो खुल्यो

    लुम्बिनीका विदेशी मुद्रा सटहीको बाटो खुल्यो

    लुम्बिनी– बुद्ध जन्मस्थल लुम्बिनीमा श्रद्धालुले दान स्वरुप चढाएका बिदेशी मुद्राको सटही प्रक्रियाको सुरुवात भएको छ । नेपाल राष्ट्र बैंकको परिवत्र्य (सटही) विदेशी मुद्राको सूचीमा नपरेका देशमध्ये २० राष्ट्रका मुद्रा सिंगापुरस्थित सिआइएमबी बैंकबाट पहिलो पटक सटही भएको रकम लुम्बिनी विकास कोषले...

  • राजनीतिक खिचातानीले लुम्बिनीमा पाँच पालिकाले अझै ल्याएनन् बजेट

    राजनीतिक खिचातानीले लुम्बिनीमा पाँच पालिकाले अझै ल्याएनन् बजेट

    भैरहवा– संघ र प्रदेशमा जस्तै स्थानीय तहका नीति निर्माण, बजेट लगायतमा राजनीतिक खिचातानी बढीरहेको छ । जसको प्रभाव बजेटमा पनि परिरहेको छ । राजनीतिक आग्रह–पूर्वाग्रह, आफ्नो वडामा बजेट धेरै पार्न खोज्ने वडाध्यक्ष र यसलाई बेवास्ता गर्ने पालिका प्रमुखका कारण लुम्बिनी...

  • भैरहवाको मुटुमा तरकारी मण्डीको बिजोग

    भैरहवाको मुटुमा तरकारी मण्डीको बिजोग

    भैरहवा– सिद्धार्थनगर नगरपालिका प्रमुख इस्तियाक अहमद खानले स्थानीय निर्वाचनका बेला दिएको ‘ब्युटीफूल भैरहवा’ भन्ने नाराको खुब चर्चा थियो । स्थानीय मतदाता, शुभेच्छुक र सञ्चारकर्मीसित कुराकानीमा उनी भैरहवालाई मुलुककै नमूना र ब्युटिफूल सहर बनाउने बताउँथे । त्यसपछि यहाँका बासिन्दाको मुखमुखबाट ब्युटिफूल...

  • नेपालगञ्जको बजेट पारित

    नेपालगञ्जको बजेट पारित

    नेपालगञ्ज – नेपालगञ्ज उपमहानगरपालिकाको ०८०/८१ को बजेट र नीति तथा कार्यक्रम सर्वसम्मत पारित भएको छ। नगरसभाको १३औं अधिवेशनको दोस्रो बैठकबाट शनिबार बजेट र नीति तथा कार्यक्रम सर्वसम्मत पारित भएको हो। नगर प्रमुख प्रशान्त विष्टले निर्णयार्थ प्रस्तुत गरेको नीति तथा कार्यक्रम,...

  • सुडानमा भएको हवाई आक्रमणमा २२ जनाको मृत्यु, भौतिक क्षति पनि उस्तै

    सुडानमा भएको हवाई आक्रमणमा २२ जनाको मृत्यु, भौतिक क्षति पनि उस्तै

    सुडानको ओमदुरमान सहरमा भएको हवाई आक्रमणमा कम्तीमा २२ जनाको मृत्यु भएको छ । राजधानी खार्तुमको छिमेकी सहर ओमदुरमानको आवासीय क्षेत्रमा शनिबार आक्रमण भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ । आक्रमणमा अज्ञात संख्यामा मानिसहरू घाइते भएका छन् । हवाई हमला राजधानी र अन्य...

  • ऋण तिर्न गाउँ नै पलायन

    ऋण तिर्न गाउँ नै पलायन

    बर्दिया– गर्जो टार्न लघुवित्तबाट ऋण लिएका जिल्लाको सदरमुकामस्थित एक गाउँका बासिन्दा मजदुरीकालागि भारत पलायन भएका छन् । गुलरिया–९, टेपरी गाउँमा बसेर रिन चुक्ता गर्ने उपाय नभएपछि उनीहरु घरमा ताला लगाएर भारतका विभिन्न सहर पुगेका हुन् । यसरी गएकाहरु कहिले फर्किने...