June 13, 2026, Saturday
२०८३ जेष्ठ ३१ आईतवार

अर्थ

आज स्थानीय तहले बजेट ल्याउँदै

आज स्थानीय तहले बजेट ल्याउँदै

भैरहवा– आज मुलुकभरका स्थानीय तहले आउँदो आर्थिक वर्ष २०८०–०८१ का लागि बजेट ल्याउँदैछन् । नगर तथा गाउँसभामा स्थानीय तहहरूले आज बजेट प्रस्तुत गर्न लागेका हुन् । स्थानीय सरकार सञ्चालन ऐनमा स्थानीय तहले प्रत्येक वर्षको असार १० गतेअघि नै वार्षिक बजेट ल्याउनुपर्ने व्यवस्था गरिएको । सोही व्यवस्था अनुसार लुम्बिनी प्रदेशसहित मुलुकभरमा स्थानीय तहले आज बजेट ल्याउन…

सीमानाकामा कडाइले व्यवसायी उत्साहित

सीमानाकामा कडाइले व्यवसायी उत्साहित

भैरहवा– लुम्बिनी प्रदेशका जिल्लाहरुमा रहेका मुख्य भन्सार नाकाबाट सय रुपैयाँ भन्दा बढी मूल्यका सामान आयातमा भन्सार अनिवार्य गरिएपछि त्यसको समर्थन र बिरोध भइरहेको छ । भन्सारमा कडाइले स्वदेशी बजार चलायमान भएको जनाउँदै सीमावर्ती उद्योगी, व्यापारी उत्साहित देखिन्छन् । सीमापार भारतीय बजारको व्यापार सुकेको भन्दै त्यहाँका व्यावसायी बिरोधमा छन् । मुलुकभित्रै पनि महंगीको समयमा एक सय…

  • कोहलपुरले ल्यायो एक अर्ब सात करोडको बजेट

    कोहलपुरले ल्यायो एक अर्ब सात करोडको बजेट

    बाँके– बाँकेको कोहलपुर नगरपालिकाको १३ औं नगरसभा सुरु भएको छ। पालिकाले आगामी आर्थिक वर्षका लागि नीति तथा कार्यक्रम र बजेट प्रस्तुत गरेको छ। नगर प्रमुख पूर्णप्रसाद आचार्यले नीति तथा कार्यक्रम र नगर उपप्रमुख संगीता सुवेदीले बजेट प्रस्तुत गरेकी छन्। नगरसभामा...

  • नेपाल बैकद्वारा बाल माविलाई कम्प्युटर प्रदान

    नेपाल बैकद्वारा बाल माविलाई कम्प्युटर प्रदान

    कपिलवस्तु– नेपाल बैंक लिमिटेड, लुम्बिनी प्रदेश कार्यालयले कपिलबस्तुको एक सामुदायिक विद्यालयलाई कम्प्युटर प्रदान गरेको छ । शुक्रवार एक कार्यक्रमकाबीच बैंकको प्रदेश कार्यालयले कपिलवस्तुको वाणगंगा–१, बैरियास्थित श्री बाल माध्यमिक विद्यालयलाई एक थान कप्युटर प्रदान गरेको हो । आफ्नो सामाजिक उत्तरदायित्व अन्तर्गत...

  • मन्त्री पाण्डेयको नीतिः खल्तीका मिडिया पोस्ने, पत्रकारका संस्था लखेट्ने

    मन्त्री पाण्डेयको नीतिः खल्तीका मिडिया पोस्ने, पत्रकारका संस्था लखेट्ने

    भैरहवा– लम्बिनी प्रदेशको आन्तरिक मामिला मन्त्रालयले संचारमाध्यम र पत्रकार सम्बद्ध संघसंस्थालाई बजेट छुट्याउँदा विगतको जस्तै विवादास्पद नीतिलाई निरन्तरता दिएको छ । आगामी आर्थिक वर्ष २०८०–२०८१ को बजेटमा आन्तरिक मामिला मन्त्रालयले खल्तीका मिडिया हाउसहरुलाई मोटो रकम विनियोजन गरेको छ । तर,...

  • लम्की स्किनले धमाधम मर्दै चौपाया, किसान चिन्तित

    लम्की स्किनले धमाधम मर्दै चौपाया, किसान चिन्तित

    भैरहवा– प्यूठानको गौमुखी गाउँपालिकाका केशरबहादुर विकले खेतीकिसानीका लागि जोतभोग गर्न एउटा गोरु पालेका थिए । उनका कान्छा भाइले पनि एउटा गोरु पालेका थिए । दुईभाइले पालेका गोरुले खेतबारी जोतभोग गर्थे । तर गत हप्ता लम्की स्किन रोगका कारण दुबै भाइले...

  • कस्तो छ बुटवलको नीति तथा कार्यक्रम ?

    कस्तो छ बुटवलको नीति तथा कार्यक्रम ?

    बुटवल– स्वास्थ्य, शिक्षा, पर्यटन, लगानी सम्मेलन लगायतलाई प्राथमिकतामा राख्दै रुपन्देहीको बुटवल उपमहानगरपालिकाले आगामी आर्थिक वर्ष २०८०–०८१ को नीति तथा कार्यक्रम ल्याएको छ । उपमहानगरपालिकाको १३औं नगरसभा अधिवेशनमा नगर प्रमुख खेलराज पाण्डेयले नीति तथा कार्यक्रम पेश गरेका हुन् । ३०२ वटा...

  • बर्दिया निकुञ्जमा करिब दुई सय मानव निर्मित पोखरी

    बर्दिया निकुञ्जमा करिब दुई सय मानव निर्मित पोखरी

    बर्दिया– वन्यजन्तुको वासस्थानमै पिउने पानी उपलब्ध गराउन बर्दिया निकुञ्जले पोखरी निर्माणलाई प्राथमिकता दिएको छ । तीन दशक यता पानी अभावमा वन्यजन्तु छट्पटिन थालेपछि करिब दुई सय कृत्रिम पोखरी निर्माण गरिएको छ । यसरी पोखरी निर्माणले वन्यजन्तुको बासस्थान व्यवस्थापनसँगै चोरीसिकार न्युनिकरण...

  • ७ वटा निर्देशनालय मन्त्रालयमा गाभिने

    ७ वटा निर्देशनालय मन्त्रालयमा गाभिने

    भैरहवा– खर्च कटौतीका लागि लुम्बिनी प्रदेश सरकारले समान प्रकृतिका कार्यालय समायोजनको घोषणा गरेको छ । आगामी आर्थिक वर्षका लागि पेश गरेको बजेटमा आर्थिक मामिला मन्त्री धनबहादुर मास्कीले खर्च कटौती अन्तर्गत उस्तै प्रकृतिका सरकारी निकाय घटाउने जनाएका हुन् । सरकारले यस...