भन्सार महशुल बढ्ने अनुमानले भैरहवा नाकाबाट सवारी आयात धमाधम
भैरहवा– नयाँ बजेटमा सवारी साधनको भन्सार महशुल बढ्ने अनुमान गर्दै व्यवसायीले बजेटको मुखमा सवारीसाधन तथा गाडीको आयात बढाएका छन् । जेठ महिना लागेपछि भैरहवा नाका हुँदै डिजेल पेट्रोल र बिद्युतीय सवारीसाधन तथा गाडीको आयात बढ्न थालेको हो । सवारीसाधन तथा...





