विकिरण सहकारीको साधारण सभा
भैरहवा– रुपन्देहीको तिलोत्तमा नगरपालिका–१५, कोटिहवामा रहेको विकिरण बचत तथा ऋण सहकारी संस्था लिमिटेडको ११औं वार्षिक साधारण सभा सम्पन्न भएको छ । साधारण सभामा बोल्ने वक्ताहरुले सहकारी संस्थाहरुलाई सहकारीको सिद्धान्त अनुरुप रुपमा अगाडि बढाउन जोड दिएका छन् । तिलोत्तमा नगरपालिका सहकारी...





