March 29, 2024, Friday
१६ चैत्र २०८०, शुक्रबार

नयाँ श्रमिक मलेसिया जानेमा अन्योल

नेपाली दूतावासले नयाँ श्रमिक मलेसिया जान सक्नेबारे कुनै पनि औपचारिक जानकारी नआएको जनाएको छ । दूतावासले विज्ञप्ति जारी गर्दै मलेसियाको रोजगारी खुलेको र दूतावासबाट मागपत्र प्रमाणीकरण भइरहेको भन्ने विषयमा ध्यानाकर्षण भएको जनाइएको छ ।

भिसाको अवधि भएकाले मलेसियाको अध्यागमन विभागबाट स्वीकृति लिएर सात दिनको क्वारेन्टाइन बस्ने गरी मलेसिया जान सक्नेछन् । मलेसियाले आवागमन नियन्त्रण लागु गरेदेखि नै दूतावासले स्थगित गरेको मागपत्र प्रमाणीकरणको काम अहिलेसम्म पनि सुरु भएको छैन । आजको गोरखापत्र दैनिकमा समाचार छ ।

Advertisement