रेडसन फनपार्क, जहाँ समुन्द्रको छालको झल्को लिन पाइन्छ
भैरहवा– समुन्द्रको छालको झल्को दिने गरी यहाँ फनपार्क संचालित छ । आन्तरिक, भारतीय तथा तेस्रो मुलुकका पर्यटकको केन्द्र मानिने रुपन्देहीमा फनपार्कले पर्यटक थप आकर्षित गर्ने अपेक्षा छ । जिल्लाको ओमसतिया गाउँपालिका–४ स्थित बसन्तपुरमा रेडसन फनपार्क सञ्चालनमा आएसँगै त्यहाँ रमाउन आन्तरिक...





