July 12, 2026, Sunday
२०८३ असार २८ आईतवार

समाज

कपिलवस्तुमा माओवादी युवा नेतामाथि गोली प्रहार

कपिलवस्तुमा माओवादी युवा नेतामाथि गोली प्रहार

कपिलवस्तु- कपिलवस्तुमा नेकपा माओवादी केन्द्रका जिल्लास्तरीय युवा नेता दीपक पाण्डेमाथि गोली प्रहार भएको छ । तौलिहवा–जीतपुर सडकखण्डको सडवा भन्ने स्थानमा युवा नेता पाण्डेमाथि बुधबार राति गोली प्रहार भएको हो । तीनजनाको समूहमा आएका अपरिचित समूहले पाण्डेमाथि गोली प्रहार गरी फरार भएको प्रहरीले जनाएको छ । कपिलवस्तु नगरपालिका तौलिहवाका ३५ वर्षीय पाण्डेको अपरिचित समूहको गोली प्रहारबाट…

कोरोना संक्रमितको शव व्यवस्थापनमा विचौलिया, ४० हजारसम्म असुली

कोरोना संक्रमितको शव व्यवस्थापनमा विचौलिया, ४० हजारसम्म असुली

भैरहवा, जेठ ४ । सिद्धार्थनगर नगरपालिका–१, पक्लिहवाका ७१ वर्षीय कोरोना संक्रमित पुरुषको आइतबार बिहान भैरहवास्थित भीम अस्पतालमा मृत्यु भयो । मृत्युपछि आफन्तले शव ब्यवस्थापनको तयारी गर्दैै थिए । चारपाँच जना युवाहरु आएर संक्रमितको शव आफैले व्यवस्थापन गर्न नहुने डर देखाए । त्यत्तिकैमा उनीहरुले आफूहरुले शव व्यवस्थापनको काम गर्दै आएको बताउँदै त्यसका लागि ६० हजार रुपैयाँ…

  • महामारीमा मनकारी हातहरु

    महामारीमा मनकारी हातहरु

    भैरहवा, जेठ ४ । यहाँका युवा व्यवसायी विवेक पौडेलले सोमबार भैरहवास्थित भीम अस्पतालमा उपचाररत कोरोना संक्रमित र उनीहरुका कुरुवा (आफन्त)लाई निःशुल्क खाना खुवाए । पहिलो दिन ८० जनालाई निःशुल्क खाना बाँडेका उनले यसलाई निषेधाज्ञाभर निरन्तरता दिने बताए । रुपन्देहीमा जेठ...

  • तापक्रम नापेर घर पठाउँदा जोखिम

    तापक्रम नापेर घर पठाउँदा जोखिम

    भैरहवा, जेठ ३ । लुम्बिनी प्रदेश कोरोना महामारीको हटस्पट बने पनि यहाँका ठूला सीमा नाकामा पर्याप्त सावधानी छैन । छिमेकी मुलुक भारतका कोरोना प्रभावित सहरबाट आएका सर्वसाधरणलाई ज्वरो नापेर सिधै घर पठाउने गरिएको छ । यसरी पठाइएका व्यक्ति केही दिनपछि...

  • एक लाख संक्रमित घरमै

    एक लाख संक्रमित घरमै

    देशभर १ लाख २ हजार ४ सय ५५ कोरोना संक्रमित घरमै छन् । सरकारले उनीहरूको अवस्थाबारे चासो नदिएको समेत पाइएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले होम आइसोलेसनमा बसेकाको सन्दर्भमा ठोस योजना अघि सार्न सकेको छैन । कतिपय संक्रमित र...

  • अक्सिजन सकिएको विज्ञप्ती होडको त्रासमा नागरिक

    अक्सिजन सकिएको विज्ञप्ती होडको त्रासमा नागरिक

    भैरहवा, जेठ २ । एक हप्ताको अन्तरालमा भैरहवामा रहेको युनिभर्सल कलेज अफ मेडिकल साइन्सेज (युसिएमएस)ले अक्सिजन सकिएको भन्दै दुईपल्ट विज्ञप्ती जारी गरिसकेको छ । उपचाररत विरामीको अक्सिजन अभावमा ज्यान जोखिममा पर्ने र नयाँ विरामी भर्ना गर्न नसक्ने भन्दै उसले दुईपल्ट...

  • आज मुस्लिम समुदायको ‘इद उल फित्र’ पर्व

    आज मुस्लिम समुदायको ‘इद उल फित्र’ पर्व

    भैरहवा, वैशाख ३१ । आज ईस्लाम धर्मावलम्वीहरूको महान पर्व रमजान धुमधामसँग मनाइँदै छ । यो पर्वलाई ‘इद उल फित्र’ भनिन्छ । यो पर्वका लागि मुस्लिम समुदाय एक महिनासम्म रोजा (उपावास) बसेका थिए । रमजान महिनामा नै मुसलमानका सबैभन्दा ठूलो ग्रन्थ...

  • संक्रमित र कुरुवालाई ग्रिन सिटीको निःशुल्क खाना

    संक्रमित र कुरुवालाई ग्रिन सिटीको निःशुल्क खाना

    अस्पताल परिसरमा संक्रमितका आफन्त (कुरुवा)लाई खाना वितरण गर्दै क्लबका सदस्यहरु । तस्बिर सौजन्यः मनोज क्षेत्री भैरहवा, बैशाख ३० । लायन्स क्लब अफ भैरहवा ग्रिन सिटीले कोरोना संक्रमित र विरामी कुरुवालाई निःशुल्क खाना वितरण गरिरहेको छ । ४ दिनयता निरन्तर खाना...